नेपाल समाचारपत्र, पर्वत संघीयता कार्यान्वयनसँगै कुश्मा नगरपालिकाभित्र बनेका भौतिक संरचनाको नक्सा नियमित गरेबापत नगरपालिकाले तेब्बर लिन थालेपछि नगरवासी मर्कामा परेका छन् । कुश्मा बजारका करिव १५ सयभन्दा बढी घरधनीको यो
काठमाडौं, (नेस) नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो अपांगतामैत्री पर्यटकीय पदमार्ग सञ्चालनमा ल्याएको छ। शनिबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदमार्गको उद्घाटन गर्नु भएको छ। उक्त
नेपाल समाचारपत्र काठमाडौं देशको वर्तमान आर्थिक स्थिति र आगामी कार्यदिशा कसरी तय गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले श्वेतपत्र जारी गरेको छ। संघीयता कार्यान्वयनका क्रममा देखिएका आर्थिक व्यवस्थापनका मुद्दा र नयाँ
काठमाडौं, (नेस) जिम्मी डोनाल वेल्स अर्थात् जिम्मी वेल्स अनलाइन विश्व कोषका रुपमा चिनिने विकिपिडियाका सहसंस्थापक हुन्। तर, उनको परिचय अमेरिकी इन्टरनेट प्रवद्र्धक तथा स्वतन्त्र विश्व कोष विकिपिडिया र विकिया कम्पनीका
हेमन्त जोशी, काठमाडौं, पछिल्लो समय चुस्त देखिएको बजार अनुगमन सरकार फेरिएसँगै फेरि सुस्ताएको छ। उपभोक्ताको हक, अधिकार र हितका विषयमा सरकार र सम्बद्ध निकाय नै गम्भीर देखिएका छैनन्। अनुगमन
नेपाल समाचारपत्र काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको चापलाई कम गर्न अब २१ घण्टा सञ्चालन गरिने भएको छ। दैनिक चार सयको हाराहारीमा उडान र अवतरण हुँदै आएको विमानस्थलको चापलाई कम
नेपाल समाचारपत्र काठमाडौं भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विशेष अभियान सञ्चालन गर्ने भएको छ। भूकम्पबाट क्षति भएका तर पूर्णरूपमा नभत्किएका भवनलाई भूकम्प प्रतिरोधी बनाउन सो अभियान सञ्चालन
नेपाल समाचापत्र काठमाडौं सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटर एड नेपाल र कोकाकोला फाउन्डेसनले वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि
काठमाडौं, (नेस) काठमाडौ वल्र्ड स्कुल सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा करिब ५५ रोपनी जग्गामा फैलिएको यस स्कुल ३ लाख वर्गफिट बराबरको भौतिक संरचनाको हाल निर्माण कार्य भइरहेको
नेपाल समाचारपत्र काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो कर लागू नहुने बताउनु भएको छ्। आइतबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा गरेको छलफलमा अर्थमन्त्री खतिवडाले कुनै पनि
काठमाडौं, (नेस) नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यकालगायत मुलुकभर घोषित÷अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्थासमेत नरहेको प्रष्ट पारेको छ। औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई
काठमाडौं, (नेस) यामाहाले मिस नेपाल,२०१८ का प्रतियोगीका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरूलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब रुपियाँ बजेट विनियोजन भए पनि आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि विनियोजित बजेटको एक चौथाइको हाराहारीमा मात्रै खर्च
काठमाडौं, (नेस) वर्डप्रेस इन्टरनेट जगतमा सबैभन्दा ठूलो वेबपेज निर्माता कम्पनी हो। अहिले विश्वभरका करिब ३० प्रतिशत वेबसाइट वर्डप्रेसमार्फत् बनाइन्छन्। तर, यसका संस्थापक विश्वविद्यालयबाट ड्रपआउट विद्यार्थी थिएभन्दा धेरैलाई अचम्म लाग्नसक्छ। संयुक्त
नेपाल समाचारपत्र काठमाडौं बहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण आयोजनाले तीव्रता पाएको छ।आयोजनाको वेल्डिङ गर्ने काम शुरू भएसँगै आयोजनाले को कामले तीव्रता पाएको हो। ‘भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको
धनवीर दाहाल, रुकुम । मध्यपहाडी लोकमार्ग अन्र्तगत हाँसिबाङ्ग चौरजहारी सडक खण्डमा गुणस्तरहिन काम भएको पुष्टी भएको छ । मध्यपहाडी सडक खण्डको सेक्सन २ को हाँसिबाङ्घ चौरजहारी सडक निमार्ण भएको भनि
सिर्जना पन्त, बागलुङ २६ वर्षदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थल अब पुनः सञ्चालनमा आउने भएको छ। सोमबार विहान ११ बजे पोखराबाट उडेको तारा एयरको १८ सिट क्षमताको ९ एन एकेएल
नरेन्द्र केसी, दाङ कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश नम्बर ५ का दुई जिल्लामा निःशुल्क इन्टरनेट सेवा पुर्याउन जडान कार्य शुरू भएको छ। नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले
वीरगञ्ज, तेस्रो मुलुकबाट आउने कालो मरिचको अन्तर्राष्ट्रिय बजार मूल्य घट्दै जाँदा नेपाल सरकारले मरिच आयातमा रोक लगाएपछि यसको व्यापार प्रभावित भएको व्यपारीहरुको गुनासो छ । माग र कारोवारका आधारमा तेस्रो
काठमाडौँ, चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणमा क्षेत्रगत उपभोक्तामध्ये मुद्रास्फीति