नेपाल समाचारपत्र काठमाडौं म्याग्दी म्याग्दीको बेनी नगरपालिकासँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–४, लामाखेतस्थित कालीगण्डकी नदी किनारबाट अवैध रुपमा बालुवा चोरी निकासी भएको छ। सार्वजनिक खरिद ऐन, संघीय र प्रदेश सरकारको
काठमाडौं, (नेस) ‘यदि तपाई आफूलाई जिउँदो र अस्तित्ववान ठान्नुहुन्छ भने पक्कै पनि तपाई सिर्जनशीलतामा सकरात्मक हुनु आवश्यक छ।’ यो भनाइ अर्बपति व्यवसायी फ्रेडरिक स्मिथको हो। फ्रेडरिक स्मिथ अमेरिकी कम्पनी ‘फेडेरल
नेपाल समाचारपत्र, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको तिन वर्षपछि भारतले अनुदान रकममध्ये पहिलो किस्ता हस्तान्तरण गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ
वीरगञ्ज, आर्थिक वर्ष २०७४÷७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४÷७५ मा रु
मोतीराम तिमल्सिना काभ्रे आर्थिक वर्षको अन्त्यमा १ अर्ब ५५ करोड ७७ लाख ३६ हजार ४ सय २२ रुपैया राजश्व संकलन भएको जिल्लामा धुलिखेल सामुदायिक अस्पताल एक्लैले ७ करोड ४३ लाख
पथरी, मोरङ, गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको
मोतीराम तिमल्सिना, काभ्रे । केन्द्र सरकारले जिल्लाका विभिन्न क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट विनियोजन गरे लगत्तै प्रदेश सरकारले विनियोजन गरेको बजेटमा पनि काभ्रेपलाञ्चोक जिल्लालाई प्राथमिकतामा पारिएको छ । प्रदेश सभाका
सरोज यादव, विराटनगर । विदेशमा गएर उच्च शिक्षा लिनेहरु उतै बस्ने गरेको धेरै पाइन्छ । तर विराटनगरकी एक युवती भने बेलायतमा उच्च अध्ययन गरेर आफ्नो ठाउँमा मात्र फर्किनन् कि आफ्नै
भद्रपुर, तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा एकैदिन झण्डै तीनलाख रुपैयाँ भेटी सङ्कलन भएको छ । यसवर्ष साउन महिनाको पहिलो सोमबार
ताप्लेजुङ, जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् ।
बनियानी, झापा, झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान
नेपाल समाचारपत्र, हेटौंडा । लामो प्रतीक्षापछि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले एक वर्षको एकमुष्ट तलब बुझेका छन् । ३ नम्बर प्रदेश सरकारले स्थानीय तहका लागि जनप्रतिनिधिको सेवासुविधा तोकेसँगै प्रदेशले कानुन निर्माण गरेर
शिवहरीप्रसाद भट्टराई, राजविराज । सप्तरीमा आव २०७३/७४ मा ८४ करोड ३३ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ ९४ पैसा वेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । कोष तथा
काठमाडौं, (नेस) सँर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारणसभाले शेयधनीलाई १२ प्रतिशत बोनस शेयर लाभांश र कर प्रयोजनको लागि ६३ लाख ८२ हजार ८९५ रुपियाँ नगद लाभांश दिने प्रस्ताव पारित
बेनी, म्याग्दी, म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६०
काठमाडौँ, जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ । सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर
यमलाल भुसाल, बुटवल, प्रदेश नम्बर ५, ६ र ७ मा रहेका ८ वटा यातायात व्यवसायी समितिले साउन १ गतेदेखि हुने कुनै पनि दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका छन्। ३ वटा
कञ्चनपुर, भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा
लहान, सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न