नेपाल समाचारपत्र, काठमाडौं लाइसेन्स लिएर लामो समयसम्म काम सम्पन्न गर्ने विभिन्न ३६ वटा जलविद्युत् आयोजनालाई विद्युत् विकास विभागले पत्र काटेको छ । विभागले २०७३ साउन ३० गतेअघि उत्पादन अनुमतिपत्र पाएका तर
कृष्णउदास खनाल, वीरगन्ज नेपाल कृषि प्रधान देश भए पनि प्रमुख खाद्यवाली धान र मकै आयातमा मात्र एक वर्षमा सवा सात अर्ब रकम बाहिरिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा
नेपाल समाचारपत्र, काठमाडौं नेपालले चीनका ३५ भन्दा बढी ठँला र २ हजारभन्दा बढी सामुन्द्रिक बन्दरगाहमार्फत् तेस्रो वैदेशिक व्यापार गर्ने गरेको छ । चीनका बन्दरगाहमार्फत् नेपालले तेस्रो मुलुकमा व्यापार गर्नका लागि दुई
काठमाडौं। राष्ट्र बैंकले मोटरबाटो नभएको स्थानको धितोलाई समेत स्वीकार गरेर २० लाखसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तो कर्जा व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय
प्रतापजंग पाण्डे प्रबन्ध निर्देशक, कैलाश हेलिकप्टर सर्भिसेज प्रालि कम्पनी औषधि उद्योगबाट शुरू गरी हाल सिमेन्ट, बैंक, इन्स्योरेन्सलगायतका क्षेत्रमा लगानी विस्तार गरिरहेको व्यावसायिक घरनाका युवा उद्यमी प्रतापजंग पाण्डे, नेपाल उद्योग वाणिज्य
नेपाल समाचारपत्र, काठमाडौं वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) को तेस्रो चरण कार्यान्वयन गर्न नेपाललाई स्वीस सरकारले २ अर्ब रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा
नेपाल समाचारपत्र, काठमाडौं नेपाल आयल निगमको मासिक घाटा ६४ करोड रुपियाँ पुगेको छ । सेप्टेम्बर १ तारिखमा भारतीय आयल निगम (आईओसी) बाट प्राप्त नयाँ मूल्यसुची अनुसार निगमको घाटा ५० करोडबाट बढेर
हेमन्त जोशी, काठमाडौं कालीमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन सम्बन्धमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले काठमाडौं उपत्यकाभित्र वितरण हुने तरकारी तथा फलफँलको मँल्यमा हुने अस्वभाविक वृद्धिको नियन्त्रण, बिल
काठमाडौं(,नेस) । शनिवारबाट त्रिभवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बिहान ५ बजेवाट संञ्चालनमा आएकोे छ । विमानस्थलको हवाई चापलाई कम गर्नको लागि विमानस्थलको आन्तरिक टर्मिनलमा विहान १ घण्टा अगाडिबाट संञ्चालनमा ल्याइएको
सुनील महर्जन, ललितपुर लितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र ललितपुर उद्योग वाणिज्य संघबीच विवाद निकै चर्किएको छ। लगनखेल र पुल्चोकका करिब एक सय पसल कबल टेन्डर आह्वान गर्ने बारे प्रमुख
काठमाडौं, (नेस) २०आँै शताब्दीको शुरूवाततिर विश्वव्यापी रुपमा नै तीव्र औद्योगिकरणको युग शुरू भइसकेको थियो। स्टिल, तेल, रेलमार्ग, रियलस्टेट तथा अन्य मेसिनरी औजारमा उद्योगी व्यवसायीले आफ्नो साम्राज्य बढाउँदै लगेका थिए। सोही
नेपाल समाचारपत्र काठमाडौं आर्थिक वर्ष २०७४÷७५ मा सरकारको राजस्व १९.२ प्रतिशतले वृद्धि भई ७२६ अर्ब ८ करोड पुगेको छ। उक्त राजस्व बजेट लक्ष्य ७३० अर्ब ६ करोडको ९९.५ प्रतिशत हुन
काठमाडौं, (नेस) नेपाल वायुसेवा निगमको वाइडबडी विमान ए ३३०–२०० सिरिजको ९ एन–एएलजेड कलसाइनको ‘मकालु’ विमानले शुक्रबारबाट उडान थालेको छ। विमानले बैंकमा पहिलो व्यावसायिक उडान भरेको हो। विमानले साउन ३१ गते
प्रताप बानियाँ, म्याग्दी । पछिल्लो समय उच्च पहाडी जिल्ला म्याग्दीमा राहदानी लिनेमा पुरुषभन्दा महिला धेरै देखिएका छन् । गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार पुरुषको तुलनामा
काठमाडौं, (नेस) विराटनगरस्थित उच्च अदालतमा चालू आर्थिक वर्षको पहिलो महिनामै बैंकिङ कसुर मुद्दाको ओइरो लागेको छ। गत वर्षमा १८ वटा मात्र बंैकिङ कसुरका मुद्दा दर्ता भएको अदालतको बाणिज्य इजलासमा चालू
काठमाडौं, (नेस) ‘तपाई कहिल्यै सफलताबाट सिक्न सक्नुहुन्न। असफलताबाट सिक्नुहोस र त्यसको आनन्द उठाउनुहोस। असफलताबिना कोही उपलब्धि छैन।’ यो भनाइ बेलायती अर्बपति उद्यमी जेम्स डायसनको हो। जेम्स एक सफल उद्यमीका रूपमा
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायको विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोग सम्बन्धी ठोस सुझाव लिखित रूपमा ल्याउन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग शनिबार
काठमाडौं, (नेस) इन्द्रा कृष्णमूर्ति नुयी अर्थात् इन्द्रा नुयी चर्चित अन्तर्राष्ट्रिय कम्पनी पेप्सीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनको जन्म २८ अक्टुबर १९५५ मा भारतको तमिलनाडुमा भएको हो। पछिल्लो
नेपाल समाचारपत्र काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटी व्यवसायीको प्रतिकूल कानुन संशोधनका लागि पहल गरिदिन आग्रह गरेको छ। महासंघ अध्यक्ष विष्णुभाई