नेपाल समाचारपत्र काठमाडौं होटल सोल्टीको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ। भारतका पर्यटनमन्त्री केजे अलफोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै नयाँदिल्लीमा भएको
कृष्णलाल महर्जन अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ ललितपुर उद्योग वाणिज्य संघ नेपालको चेम्बर अभियानमा नेपाल उद्योग वाणिज्य महासंघको हाराहारीमा स्थापित संस्था हो। गत वर्ष ५०औं स्थापना दिवस एवं स्वर्णजयन्ती मनाएको
अर्जुन बोहरा, हुम्ला सदरमुकाम सिमकोटमा बजार आसपासका क्षेत्रमा चामलको अभाव भएको छ। दशैंको मुखैमा नेपाल खाद्य संस्थान शाखा हुम्लाले खाद्यान्न ढुवानी नगरेपछि स्थानीय बासिन्दादेखि सरकारी कार्यालयका कर्मचारीलाई कसरी दशैं टार्ने
नेपाल समाचारपत्र, काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा संचालन भएको भैरवकुण्ड हाईड्रोपावर लिमिटेड द्धारा सञ्चालित ३ मेघावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना संचालनमा आएको छ । जुरेको पहिरो, शक्तीसाली भुकम्प, हेडवक्र्समा
नेपाल समाचारपत्र ललितपुर पाटन दरबार क्षेत्रमा शुक्रबारदेखि नेपाल–चीन मेला शुरू भएको छ। अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजले सो मेलाको आयोजना गरेको हो। नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउने
हुम्ला, नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका
नेपाल समाचारपत्र, काठमाडौं । पक्राउ परेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई प्रहरीले काठमाडौं ल्याएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरेर धनगडी ल्याएको थियो
सिवी अधिकारी काठमाडौँ, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको
मोतीराम तिमल्सिना, काभ्रे । नेपाल सरकारले नेपाल राजपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा अन्र्तगत न्यूनतम पारिश्रमीक निर्धारण गरी प्रकाशन गरे सँगै कार्यान्वयनका लागि सर्कुलर गरेको छ । जिल्लामा रहेका सम्पूर्ण
कृष्णउदास खनाल, वीरगन्ज । बानियाँ निर्माण कम्पनीका कारण हुलाकी सडक निर्माणमा समस्या देखिएको भन्दै पर्साका जनप्रतिनिधिहरुले उक्त ठेकेदार कम्पनीलाई कारवाही गर्न माग गरेका छन् । खासगरी पर्सा राष्ट्रीय निकुञ्जले ठोरी
विनोद सिंह विष्ट, बैतडी । बैतडीका सरकारी कार्यालयका कर्मचारीले ३ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् । दशैं आउनै
धनवीर दाहाल, रुकुम । यसवर्षको वर्षा रोकिएपनि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट लगायत ग्रामिण सडकहरु अझै मर्मत हुन सकेका छैनन् । सडक मर्मतमा ढिलाई हुँदा यातायात सेवा सञ्चालनमा समस्या देखिएको छ
नेपाल समाचारपत्र, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी(बगरफाँट(बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शनिबारदेखि
यमलाल भुसाल, बुटवल । अर्थमन्त्रि डा. युवराज खतिवडाले संघियताले मुलुकमा खर्च बढाएको र सोको परिपूर्तिका लागि करको दर बढाउनु परेकोे बताउनु भयो । अर्थ मन्त्री खतिवडाले मुलुकको चालु खर्च आफनै
पर्वत, निर्माण भएको दुई दशकभन्दा बढी समयसम्म पनि सदरमुकाम कुश्माबजारभित्रका विभिन्न सडक मर्मत हुन सकेका छैनन् । यहाँ सडकको अवस्था ग्रामीण क्षेत्रका कच्ची सडकभन्दा फरक देखिँदैन । मर्मत नहुँदा सडकमा
नेपाल समाचारपत्र काठमाडौं सूचना प्रविधिको क्षेत्रमा रोजगारीका अवसरको अध्ययनका लागि गठित कार्यदलले आइतबार प्रतिवेदन बुझाएको छ। कार्यदलले सूचना प्रविधिको क्षेत्रमा वार्षिक ८५ हजार रोजगारीको अवसर रहेको प्रतिवेदन बुझाएको हो। श्रम,
नेपाल समाचारपत्र काठमाडौं भूकम्पपछिको पुनर्निर्माणका लागि भएको दाता सम्मेलनमा व्यक्त भएको प्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग उपलब्ध गराउन आग्रह गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटक–पटक
नेपाल समाचरपत्र बैतडी जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ। बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने, म्याद नाघेका सामग्री बिक्री वितरणमा रोक लगाउने, बजारमा अनुशासन कायम गर्ने, उपभोक्ता
नेपाल समाचारपत्र काठमाडौं ७ सय ५० मेगावाट उत्पादन क्षमता रहेको पश्चिम सेती परियोजना आजभन्दा २३ वर्षअघि जस्तो अवस्थामा थियो, अहिले पनि सोही अवस्थामा नै छ। यो दुई दशक बढी अवधिमा