नेपाल समाचारपत्र विराटनगर र्थमन्त्री डा. युवराज खतिवडाले बजारमा आर्थिक तरलताको संकट नभएको बताएका छन। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँंग कुराकानी गर्दै उनले तरलताको सामान्य समस्या देखिए पनि संकटको अवस्था भने नभएको
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएको छ। परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव
काठमाडौं, नेस । चीनको ग्वाङ्गजाओमा आयोजित २१औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा पाटा नेपाल च्याप्टरले सहभागिता जनाएको छ । चीनको ग्वाङ्गजाओमा अक्टोवर २४ देखि २६ सम्म आयोजित २१
उत्तम नेपाल, झापा । विभिन्न कामको लागी पेश्कीस्वरुप लगेको करोडौँ रकम म्याद नाघिसेके पनि हालसम्म फछ्यौट नभएको पाइएको छ । झापाको भद्रपुर नगरपालिकाबाट र्मचारी, निर्माण व्यवसायी,उपभोक्ता समिति सङघसंस्था लगायतले लगेको
नेपाल समाचारपत्र, पर्वत । कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही भएको पाइएको छ। भवन ढलानका क्रममा ठेकेदारले चरम लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल सरकार र मलेसियाली सरकारबीच श्रम सम्झौता भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका
दीपेन्द्र थापा, काठमाडौं हवाई चापलाई व्यवस्थित गर्नको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले नदी र राजमार्गलाई पच्छ्याउँदै उपत्यक भित्रिने र बाहिरिने हेलिकप्टर रुट अर्थात हेलिलेन विस्तार गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय
नेपाल समाचारपत्र हेटौंडा नयाँ उद्योग स्थापनाका लागि जग्गा अभावको पीडा सहेको औद्योगिक क्षेत्र अब भने अटेरी गर्ने उद्योग÷प्रतिष्ठानप्रति कठोर बनेको छ। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कठोर बनेको हो। कयौंपटक
नेपाल समाचारपत्र काठमाडौं अहिले चाडपर्वको बेला छ। भारत, खाडी मुुलकलगायतका विदेशी भूमिमा पसिना बगाएकाहरू घर फर्किने धेरै छन्। छोटो छुट्टी हुनेहरू काममा फर्किने चटारो पनि भइसक्यो। सरकारले अब पाँच वर्षपछि
नेपाल समाचारपत्र काठमाडौं बिपी राजमार्गको बनेपा–बर्दिवास सडक पुनर्निर्माणका लागि जापानले १ अर्बभन्दा बढीको अनुदान सहयोग गरेको छ। यो राजमार्ग मर्मत संभारका लागि जापानले नेपाललाई १ अर्ब ८ करोड रुपियाँ अनुदान
दीपेन्द्र थापा, काठमाडौं वर्षौं लामो चर्चापछि नेपाल र मेलेसियाबीच आगामी साता श्रमसम्बन्धी सम्झौता हुने भएको छ। सम्झौताका लागि मलेसियाका मानव संसाधनमन्त्री एम कुलासागरन आगामी आइतबार काठमाडौं आउने निधो भएको छ।
दीपेन्द्र थापा, काठमाडौं नेपाली हवाई यात्रुले पनि अन्य मुलुकका यात्रु सोसरह हवाई बीमा रकम पाउने भएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सन् १९९९ देखि लागू गरेको मन्ट्रियल महासन्धि
सलिम अन्सारी, प्युठान जिल्लाका विभिन्न भेगमा व्यावसायीले निजी प्रयोजनका लागि सडक अतिक्रमण गर्ने क्रम रोकिएको छैन। व्यावसायीले प्युठान भालुबाङ खण्डको बाग्दुला पुलचोक बजार क्षेत्रमा सडक अतिक्रमण गरी व्यावसाय गरिरहेका छन्।
नेपाल समाचारपत्र काठमाडौं होटल सोल्टीको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ। भारतका पर्यटनमन्त्री केजे अलफोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै नयाँदिल्लीमा भएको
कृष्णलाल महर्जन अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ ललितपुर उद्योग वाणिज्य संघ नेपालको चेम्बर अभियानमा नेपाल उद्योग वाणिज्य महासंघको हाराहारीमा स्थापित संस्था हो। गत वर्ष ५०औं स्थापना दिवस एवं स्वर्णजयन्ती मनाएको
अर्जुन बोहरा, हुम्ला सदरमुकाम सिमकोटमा बजार आसपासका क्षेत्रमा चामलको अभाव भएको छ। दशैंको मुखैमा नेपाल खाद्य संस्थान शाखा हुम्लाले खाद्यान्न ढुवानी नगरेपछि स्थानीय बासिन्दादेखि सरकारी कार्यालयका कर्मचारीलाई कसरी दशैं टार्ने
नेपाल समाचारपत्र, काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा संचालन भएको भैरवकुण्ड हाईड्रोपावर लिमिटेड द्धारा सञ्चालित ३ मेघावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना संचालनमा आएको छ । जुरेको पहिरो, शक्तीसाली भुकम्प, हेडवक्र्समा
नेपाल समाचारपत्र ललितपुर पाटन दरबार क्षेत्रमा शुक्रबारदेखि नेपाल–चीन मेला शुरू भएको छ। अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजले सो मेलाको आयोजना गरेको हो। नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउने
हुम्ला, नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका
नेपाल समाचारपत्र, काठमाडौं । पक्राउ परेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई प्रहरीले काठमाडौं ल्याएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरेर धनगडी ल्याएको थियो