काठमाडौं, (नेस)। चालू आर्थिक वर्षको चार महिनामा रोजगारीका लागि विदेश जाने नेपाली कामदारको संख्या बढ्दा विप्रेषण आप्रवाह (रेमिट्यान्स) घट्न पुगेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार विप्रेषण
काठमाडांै, (नेस) । वैदेशिक रोजगारको क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरूले श्रम रोजगार पत्रकार समूह गठन गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर बुधबार सुनील न्यौपाने अध्यक्षतामा तदर्थसमिति गठन भएको छ। समितिको
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन भएको छ। देशभरका ३५० जना सदस्यले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए। यी सहभागीले विभिन्न समुदायको क्लब, कम्पनी, व्यावसायिक संगठन
काठमाडौं, (नेस), नेपालका २१ अधिकारीहरुको तेस्रो समूहले सोमबारबाट भारतको फरिदाबादस्थित नेसनल एकेडेमी अफ कस्टम इन्डाइरेक्ट ट्याक्सेज एन्ड नार्कोटिक्समा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे ६ दिने प्रशिक्षण
नेपाल समाचारपत्र, ललितपुर, ललितपुर निर्माण सामग्री व्यापार संघको निर्वाचन स्थगित हुने भएको छ। मंसिर २१ गते शनिबार तय गरिएको निर्वाचनमा संघको अध्यक्ष प्रेमलाल महर्जनको समूह र संघका संस्थापक सदस्य बालकाजी
काठमाडौं, (नेस), राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन सम्पन्न गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ। प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा
काठमाडौं, (नेस), सूर्तीजन्य पदार्थको कारोबारमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर तथा आयकर छली गर्ने दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। १ करोड ८४ लाख रुपियाँ बिगो दाबीसहित विभागले
काठमाडौं, (नेस)। अवैध रूपमा हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई र अन्जनी ओभरसिजका सञ्चालक
परिवर्तन देवकोटा, काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा सञ्चालन जोखिम बढेको छ। प्रविधिको प्रयोगमा व्यापकता आउँदै गर्दा यसबारे पनि जोखिम बढ्दै गएको हो।सोमबार नक्कली हस्ताक्षर गरी खातावालको खाताबाट रकम
नेपाल समाचारपत्र, काठमाडौं। रियल स्कूल अफ नेपाल २०१९ अन्तर्गत चौथो क्षेत्रीय फाइनल ललितपुरमा सम्पन्न भएको छ। यस प्रतियोगिताबाट विजयी विद्यालय युनाइटेड स्कूल घोषित भएको छ। विजयी विद्यालयका सहभागी विद्यार्थी प्रबिज्ञा पाण्डे,
नेपाल समाचारपत्र, विराटनगर। सरकारी गाडीमा अवैध कपडा ओसारपसार गर्ने एकजना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयले पक्राउ गरेको छ। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स
नेपाल समाचारपत्र, हेटौंडा। सार्वजनिक खरिद नियमावलीको पछिल्लो आठौं संशोधन २०७६ ले व्यवस्था गरेको ‘क्रेडिट लाइन’ प्रति मकवानपुरका निर्माण व्यवसायीले आपत्ति जनाएका छन्। यसले मुठ्ठीभर निर्माण व्यवसायी तथा बैंकलाई मात्र पोस्ने
मोतीराम तिमल्सिना, काभ्रे । निर्माण ब्यवसायी संघ काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक खरिद(आठौ सशोधन) नियमावली २०७६ मा गरिएको संशोधन खारेज तथा नयाँ प्रावधान लागु नभए
विनोद सिंह विष्ट, बैतडी । सरकारले घोषणा गरेका एकसय पर्यकटीय गन्तव्यमा पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा भएका
गणेश घिमिरे, इलाम। जिल्लाको चुलाचुली गाउँपालिकाले मनलाग्दी बजेट बिनियोजन गर्ने गरेको पाइएको छ। गाउँपालिकाभित्रका विकासे योजनामा आफुखुसी बजेट बाँड्ने र सार्वजनिक सुुनवाइसमेत रीत नपुर्याईकन गर्ने गरेको पाइएको हो। चुलाचुलीका नेपाली
न्युज अफ नेपाल, काठमाडौं । दुई देशीय व्यापारसम्बन्धी नेपाल(बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल याक एण्ड यतीमा मंगलबार बिहानबाट बैठक सुरु भएको बैठक बुधबारसम्म
न्युज अफ नेपाल, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि आकर्षक अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गतको सेवा आज देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ ।
नेपाल समाचारपत्र, काठमाडौं। जताततैको भाँडभैलोका बावजुत गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन सम्पन्न भएको छ। बिहीबार बिहानबाट शुरू भएको मतदान विभिन्न समय स्थगन हुँदै बिहीबार साँझ ६ बजेसम्म चलेको थियो।निर्वाचन समितिका अनुसार
दुर्गाप्रसाद शर्मा, पर्वत । सडक स्तरोउन्नतीको काम समयमा नै सम्पन्न नहुँदा हिमालपारिको जिल्ला मुस्ताङ्ग जाने पर्यटकले सास्ती बेर्होदै आएका छन । चीनको सिमाना कोरल्ला नाका सम्म पुग्ने गरि एक दशकअघि
काठमाडौं, (नेस)।‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण बिस्तार अभियान ‘स्केलिङ अप न्युट्रिशन – सन मुभमेन्ट’ को अन्तर्राष्ट्रिय सम्मेलन आगामी कात्तिक १८ देखि २१ सम्म काठमाडौंमा हुने