सिर्जना पन्त, बागलुङ । विदेशीको जागिर खान्न भनेर जीवन भर खेती किसानी गरेर बसेका बागलुङको ताराखोला गाउँपालिकाका शेर बहादुर घर्तीले ५२ वर्षको उमेरको गाउँमा रोजगारी पाउँनुभएको छ । ‘दामलीहरु भारतीय
नेपाल समाचारपत्र, काठमाडौं निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिर्न विभिन्न बहानाबाजी गरेको भन्दै सामाजिक अभियन्ताहरूले एनसेलको सिम बहिष्कार अभियान थालनी गरेका छन्। ठूला करदाता
बासुदेव शर्मा, जाजरकोट । उद्योग गरौ, उद्यमी वनौ भन्ने नाराका साथ शिवालय गाउँपालिकामा घरेलु तथा साना उद्योग विकास समितिले एक महिने सिलाई तालिम संचालन गरेको थियो । शिवालय गाउँपालिकाका सवै
वीरगञ्ज, नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ ।
काठमाडौँ, पछिल्ला दुई महीनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै
काठमाडौँ, एघार विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको तर्फबाट नेविसङ्घका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले
विराटनगर, यहाँस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५÷७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ । कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र,
गलेश्वर, करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त
बेझाड, पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको प्रतिवदेनमा सो कुरा उल्लेख गरिएको हो। सरकारको लक्ष्य
नेपाल समाचारपत्र काठमाडौं चीन भ्रमणमा रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चीनको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष लुपेङक्वीसत्ग दुई मुलुकबीच लगानी एवम् उद्योग प्रवद्र्धनका बारेमा छलफल
धनवीर दाहाल,रुकुम । रुकुममा ७५ करोड बढी रकम बेरुजु देखिएको छ । रुकुम पुर्व ३ स्थानीय तह र रुकुम पश्चिमका ६ स्थानीय तहले अनियमित तवर खर्च गरेको भन्दै महालेखा परीक्षकको
मोतीराम तिमल्सिना, काभ्रे शिक्षा समन्वय इकाई कार्यालय धुलिखेलमा आर्थिक वर्ष २०७४÷७५ सम्म ३५ करोड ७५ लाख ३० हजार रुपियाँ पुगेको छ। आर्थिक वर्ष २०७३÷७४ मा मात्रै २७ करोड १४ लाख
दीपेन्द्र थापा, काठमाडौं महालेखा परीक्षकको कार्यालयले १ खर्ब ४१ अर्ब रुपियाँ बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले ५६औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्दै
बागलुङ, जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चनुभएको छ । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्टे«चर’ प्रदान गर्नुभएको हो । रु एक
नेपाल समाचारपत्र काठमाडौं नेपाल वायुसेवा निगमले जापान उडान गर्ने भएको छ। फेब्रअरी अन्त्यसम्म निगमले उडान गर्ने गरी गृहकार्य गरिरहेको भए पनि प्रविधिक कारणले ढिला भएको निगमले जनाएको छ। निगमले नयाँ
हेटाँैंडा, भूकम्पबाट क्षतिग्रस्त घर तथा भौतिक संरचना पुनःनिर्माणका लागि मकवानपुरमा रु सात अर्ब ४३ करोडभन्दा बढी रकम खर्च भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार
काठमाडौँ, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि
नेपाल समाचारपत्र विराटनगर प्रदेश नम्बर १ सरकारले चालू आर्थिक वर्षको आठ महिनामा १२ दशमलव ६८ प्रतिशत बजेट खर्च गरेको छ। ३५ अर्ब ९३ करोड ६० लाख बजेट विनियोजन गरेको प्रदेश
गोकुल घोरसाइने, बारा सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने वीरगन्ज–पथलैया ६ लेन सडक विस्तारले गति लिन नसक्दा निर्धारित समयमा आयोजना पूरा नहुने भएको छ। दुई वर्षभित्र विस्तार गरी सक्नुपर्ने सो सडक निर्माण