काठमाडौं । ‘उद्यमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याएवापत’ दुई नेपाली व्यवसायीलाई सोमबार अमेरिकाका क्यालिफोर्निया राज्यका सभासद आलेक्स लीले सम्मानित गरेका छन् ।सम्मानित हुनेमा नेपाली नागरिक डिल्लीविक्रम थापा र दीपज्योति कार्की
काठमाडौं । आसन्न आमनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई १० लाख रुपियाँ सम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार एकीकृत समाजवादीले घोषणापत्र
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले आगामी ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय
काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो तीन महिनामा नेपालमा करिव साढे ६२ अर्बको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको छ । २०७९ को साउन, भदौ र असोज महिनामा
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५
काठमाडौं। नेपाल टेलिकमले तिहार, छठ तथा म्हपुजाका अवसरमा आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । टेलिकमले कात्तिक ६ गतेदेखि
म्याग्दी । जिल्लामा गरिब तथा विपन्न परिवारको उपचारमा आर्थिक सहयोग गर्नेगरी हङकङमा सङ्कलित ४० लाखभन्दा बढी सहयोग हस्तान्तरण भएको छ । ओमकुमारी शान्ति कोष म्याग्दीको गरिब बिरामीको उपचारमा सघाउन अक्षयकोष
काठमाडौं । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । १२ देखि २१ अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट
काठमाडौं । हरित हाइड्रोजन उत्पादनलाई नेपालले कार्यान्वयनमै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा सोमबारदेखि शुरू भएको ‘नेपाल हरित हाइड्रोजन सम्मेलनमा सहभागी विज्ञले जलस्रोत र अन्य सम्भाव्यताका आधारमा नेपाल हरित
काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपियाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३०
उदयपुर। दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा
काठमाडौं । नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो
काठमाडौं । समिट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद
काठमाडौं । राउन्ड टेवल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी,
मुगु । छायानाथ रारा नगरपालिका–६ बालैबासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री रहेको छ । स्थानीय बालै खोलाबाट बालुना ननिकाली स्थानीय बासिन्दाकोे छाक टर्दैन । छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय
महोत्तरी । अविरल वर्षासँगै बाँध भरिएर स्थानीय रातु नदीबाट सोझै कुलोमा पस्दा महोत्तरी एकडारा–६ कि सरस्वती यादवको करिब एक बिघा खेत डुबानमा परेको छ । अव्यवस्थित कुलोबाट आएको पानी खेत
काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा डिसहोमले १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरिरहेको छ । डिसहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी
काठमाडौं । बजाज थ्री ह्विलर्सको वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दशैं, तिहार र छठ अभियान शुरू गरेको छ । ‘यसपटकको चाड, उपहारसँगै स्वरोजगार’ नारा राखिएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार
काठमाडौं । आर्थिक वर्ष शुरू भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९-८० को बजेट पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य