काठमडौं । भीमेश्वर फुड प्रोडक्ट्स प्रा.लि ले नेपाली बजारमा कुल ब्रान्डको मसला ल्याएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारी एक कार्यक्रमकाबीच भीमेश्वर फुड प्रोडक्ट्स प्रा.लि ले कुल
बुटवल। नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन तथा बैङ्किङ नीतिले उद्योगी व्यवसायीहरु ‘गर या मर’को अवस्थामा पुगेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी
काठमाडौं । झण्डै सात महिनासम्म भारतमा बिजुली बिक्री गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले एक सातादेखि भारतबाट पुनः बिजुली खरिद गर्न थालेको छ । चिसो मौसम बढेसँगै विद्युत्को माग उच्च भएको
म्याग्दी । विकासको मूल आधार शिक्षा भनिए पनि शैक्षिक क्षेत्रमा पर्याप्त मात्रामा शिक्षक दरबन्दी र भौतिक पूर्वाधारको व्यवस्था हुन नसक्दा विद्यालयहरु समस्यामा परेका छन् । सरकारले वर्षैपिच्छे शिक्षा क्षेत्रलाई प्राथमिकता
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर ६ पैसाले ओरालो लागेर एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा
काठमाडौँ। लामो समयदेखि श्वास– प्रश्वास रोगबाट ग्रसित हुनु भएका बरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) ले ५५ हजार रुपिया आर्थिक सहयोग गरेको छ । नेपाली पत्रकारितामा लामो
नेपालमा नवीकरणीय ऊर्जाको सुरूवात भएको झण्डै ७० वर्ष पुग्यो । यसबीचमा नेपालको नवीकरणीय ऊर्जा प्रविधि, जनशक्ति र सीप विशेषगरी, बायोग्यास र लघु जलविद्युत्ले विश्वबजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भयो
काठमाडौं । एनसेलका ग्राहकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा डेटा र भ्वाइस प्याक अफर ल्याएको छ । ग्राहकले करसहित ४८ रुपियाँमा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड
काठमाडौं । विज्ञापन सेवाप्रदायक नेपाली कम्पनी आउटरिच ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर २०२२’को फाइनलमा प्रवेश गरेको छ । आउटरिच, नेपालबाट छानिएको एक मात्र एजेन्सी हो, जसले क्याम्पियन एसिया
काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्षको २०७९-८० को पहिलो त्रैमासमा कुल आय गत आवको सोही अवधिको तुलना ० दशमलव ८० प्रतिशतले वृद्धि भई ११ अर्ब ४ करोड ९० हजार रुपियाँ
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान शुरू गर्ने भएको छ । बुद्ध एयरले पोखराबाट भारतको बनारस, दिल्ली र देहरादुनमा उडान
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिना विभिन्न देशबाट ५५ करोड रुपियाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य
काठमाडौं । नेपाल–चीन उद्योग वाणिज्य संघको २३औं वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनर्निर्वाचित गरेको छ । हालै सम्पन्न साधारणसभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको
बुटवल। पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी
डोटी। डोटीको पूर्वीचौँकी गाउँपालिका–३ गैरागाउँमा गत बुधबार राती खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर भत्किदाँ च्यापिएर मृत्यु भएका मृतक ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपियाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज
भैरहवा। आर्थिक विधेयक ०७९ मा रहेकाे विभेदपूर्ण कर नीतिको असर रुपन्देहीका उद्योग कलकारखानामा देखिएको छ । सबै उद्योगलाई समान दृष्टिले नहेरी केही उद्योगलाई लाभ हुने तवरले सरकारले नीति बनाएका कारण
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा झण्डै डेढ अर्बको चिया र कफी निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख
काठमाडौं । असोजको अन्तिम साताको भारी वर्षाले जलविद्युत् गृहहरूमा ठूलो क्षति पु-याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।पहिरो क्षति
पोखरा। ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’लाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको