काठमाडौं, (नेस) एनएमबी बैंकले काठमाडौं महानगरपालिकाको सहकार्यमा छैठौं एनएमबी बैंक हेरिटेज वाक शनिबार आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विगत पाँच वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ। वाकको मुख्य
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनलले स्थापनाको १०औं वर्ष पूरा गरेको छ। वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले सिटिजन्स दशक बचत खाता शुभारम्भ गर्नुभयो। यस योजनाअन्तर्गत निक्षेपकर्ताले न्यूनतम
काठमाडौं, (नेस) एनआईसी एसिया क्यापिटल लिमिटेड र म्याक्स भिजनबीच ५ लाख कित्ता साधारण शेयरको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्ने सम्झौता भएको छ। एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल भरिका वाणिज्य बैंकहरू बीच तेस्रो सिटटिजन्स अन्तर–बैंक फुटसल प्रतियोगिता आयोजना गरेको छ। १७ वटा वाणिज्य बैंकहरूको सहभागिता रहेको यस प्रतियोगिता वैशाख ४ गतेसम्म काठमाण्डौको
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले समुन्नती बचत खाता सञ्चालनमा ल्याएको छ। सर्वसाधारण जनतालाई बचत खातामार्फत् अधिकतम ब्याज उपलब्ध गराउने उद्देश्यका साथ शुरूआत गरिएको उक्त बचत खातामा शून्य मौज्दातमा वार्षिक ८
काठमाडौं, (नेस) सेञ्चुरी कमर्सियल बैंकको छैठौ वार्षिक साधारणसभा बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। साधारणसभाले शेयरधनीलाई नाफाबाट १० प्रतिशत बराबरको बोनस शेयर र दुई संस्था प्राप्तिपश्चातको पुँजीमा
काठमाडौं, (नेस) सिटिजन्स बैंक इन्टरनेसनल र डोल्लारको एक्सचेन्ज कुवेतबीच कुबेतबाट पठाएको रेमिट्यान्स नेपालमा भुक्तानी पाउने सम्झौता भएको छ। यस सम्झौता बमोजिम अब कुवेतको उक्त कम्पनीमार्फत् नेपालमा पठाएको विपे्रषण रकम सहज
नेपाल समाचारपत्र काठमाडौं एक व्यक्तिले एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी बचत खाता खोल्न नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गर्दै एउटै व्यक्तिले एकभन्दा
काठमाडौं, (नेस) नेपाल लाइफ इन्स्योरेन्सले ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस्’ भन्ने नाराका साथ ‘स्मार्ट जीवन बीमा’ योजना सार्वजनिक गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको प्रमुख आतित्थ्यतामा पोखरामा आयोजित एक कार्यक्रमका
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्ष २०७३⁄७४ को आठ महिनासम्ममा कुल वस्तु निर्यात १२ दशमलब ८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २२ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा
जनकपुरधाम २७ चैत । आउँदो २० वर्ष सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजना समतामूलक आर्थिक एवम् सामाजिक रूपान्तरण उन्मुख हुनुपर्नेमा जोड दिइएको छ । जनकपुरधाममा सम्पन्न सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजनाका
काठमाडौं,(नेस) नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि बैंकले शुक्रबार विशेष साधारणसभाको गरेको थियो। विशेष साधारणसभामार्फत् सो प्रस्ताव पारित गरिएको
नेपाल समाचारपत्र रसुवा एनएमबीमाइक्रोफाइनान्स वित्तीय संस्था धुन्चे शाखाले तीन वर्षमा १२ करोड ४८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ। शाखाका अनुसार विनाधितो तथा धितो राखेर ६ सय ९९ सदस्यलाई १२
कञ्चनपुर, २४ चैत । जिल्लामा रहेका ३९८ सहकारी संस्थामा आबद्ध एक लाख ७७ हजार सदस्यले रु ९३ करोड ५० लाख ७३ हजार रकम बचत गरेका छन् । डिभिजन सहकारी कार्यालयका
काठमाडौं, (नेस) नबिल बैंकले जोरपाटी शाखा बौद्ध पिपलबोटमा रहेको आधुनिक व्यावसायिक भवनमा सरेको छ। बैंकका सञ्चालक तथा अन्य कर्मचारीको उपस्थितिमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले शाखाको नयाँ केन्द्रको उद्घाटन गर्नुभयो।
इनरुवा, २१ चैत । सहकारी दिवसका अवसरमा सुनसरीका छ सहकारी संस्था पुरस्कृत भएका छन् । साठिऔँ सहकारी दिवसका अवसरमा जिल्लाका छवटा क्षेत्रबाट एक÷एकवटाका दरले छवटा सहकारी संस्था पुरस्कृत भएका हुन्
नेपाल समाचारपत्र काठमाडौं अब नयाँ बीमा कम्पनी खोल्नका लागि बाटो खुलेको छ। आइबार बीमा समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ जारी गर्र्दै नयाँ बीमा कम्पनी खोल्न
काठमाडौँ, २० चैत । मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षभित्र आफ्नो चुक्ता पुँजी न्यूनतम रु आठ अर्ब पु¥याउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । बैंकको आज
ललितपुर, (नेस) जिल्ला सहकारी संघ ललितपुरले लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थालाई यसवर्षको उत्कृष्ट सहकारी घोषणा गरेको छ। ६०औं सहकारी दिवसको अवसरमा शुक्रबार उक्त सहकारीलाई ललितपुर महानगरपालिका क्षेत्रबाट उत्कृष्ट सहकारी घोषणा गरेको
काठमाडौं, (नेस) लक्ष्मी बैंकले सञ्चालनको १५ वर्ष पूरा गरेको छ। सन् २००२ मा वीरगन्जबाट क्षेत्रीय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रियस्तरको बैंकको रुपमा स्तरोन्नति भएको बैंक हाल ३६