काठमाडौं, (नेस) एनबी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले हेमराज ढकाललाई कम्पनीको अध्यक्षमा चयन गरेको छ। ढकाल आईएमई ग्रुपअन्तर्गतको विभिन्न संस्थामा प्रबन्ध सञ्चालक हुनुहुन्छ। बैठकले कम्पनीका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलको १ वर्ष
नेपाल समाचारपत्र काठमाडौं नेपाल एसबीआई बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) का लागि आवेदन खुला गरेको छ। बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा
काठमाडौं, (नेस) नेपाल एसबीआई बैंकले पोखरास्थित फेवातालको सौन्दर्य बढाउनका लागि काम शुरू गरेको छ। एसबीआई. मुम्बईका नायब प्रवन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले पोखरामा आयोजित एक कार्यक्रमका बीच फेवाताल सौन्दर्यकरण परियोजनाको
काठमाडौं, (नेस) प्रभु बैंकको शुक्रबार समपन्न १५औं साधारणसभाले ४० प्रतिशत (१० बराबर ४ को दरले) हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ।हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४
नेपाल समाचारपत्र काठमाडौं आस्बा प्रणालीका लागि नेपाल धितोपत्र बोर्डबाट ११ वटा बैंक तथा वित्तीय संस्थाले अनुमति प्राप्त गरेका छन्। शेयर आवेदन दिएपछि बैंक खातामै पैसा रोक्ने गर्ने प्रणाली एप्लिकेसन सपोर्टेड
काठमाडौं, (नेस) सेन्ट्रल फाइनान्सको २०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २२ दशमलव प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको
काठमाडौं, (नेस) समस्याग्रस्त कम्पनीको सूचीबाट हट्दै जनरल फाइनान्सले पुनः कारोबार थालेको छ। वित्तीय अवस्था कमजोर भएपछि तीन वर्षअघि फाइनान्सलाई समस्याग्रस्त गरेको थियो। गैरआवासीय नेपालीहरूको प्रवेशपछि जनरल फाइनान्सलाई राष्ट्र बैंकले वित्तीय
काठमाडौं, (नेस) बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ। आफ्नो सेवा र व्यवसाय प्रवद्र्धन गर्न बैंकले उहाँहरूलाई
काठमाडौं, (नेस) सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाले सर्वसाधारणको लागि छुट्याएको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
काठमाडौं, (नेस) रेमिटेन्स कम्पनी आईएमइले आफ्ना १० उत्कृष्ट व्यावसायिक साझेदारलाई थाइल्यान्ड भ्रमण गराएको छ। कम्पनीले १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५ हजार ४ सयभन्दा बढी सब–एजेन्ट र
नेपाल समाचारपत्र काठमाडौं मेगा बैंक नेपाल र बुम रेमिट्यान्स बीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ। मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र
काठमाडौं, (नेस) नेपाल बंगलादेश बैंकले शाखा बिस्तारको क्रममा धादिङको बैरेनीस्थित गल्छीमा ३६औं शाखा संञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गर्नुभयो। गल्छी शाखासहित बैंकले ३६
काठमाडौं, मेगा बैंक नेपाल लिमिटेड र बुम रेमिट्यान्स प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक
काठमाडौं, (नेस) ग्लोबल आइएमई बैंकले किन्न लागेको प्यासिफिक डेभलपमेन्ट बैंकको सेयर स्वाप रेसियो पारित भएको छ। प्यासिफिक डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर बराबर ग्लोबल आइएमईको ६९ दशमलब २६ कित्ता सेयर
काठमाडौं, (नेस) नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो ३५औं शाखा मोरङ जिल्लाको सरोभाग गाविस कर्सियामा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन बैंकका सञ्चालक अरुण श्रेष्ठले गर्नुभयो। सो कार्यक्रममा बैंकका सञ्चालक दीपक
नेपाल समाचारपत्र काठमाडौं बचत तथा ऋण सहकारी संस्थाहरुमा फसेको सर्वसाधारणको १२ अर्ब ४० करोड रुपियाँ अझै उठ्न सकेको छैन। बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठित
काठमाडौं, (नेस) सन् २०१६ को ‘बैंक अफ द इयर अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी) ले प्राप्त गरेको छ। बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्सले प्रकाशित गर्ने द बैंकर म्यागजिनको निर्णायक मण्डलले
काठमाडौं, (नेस) प्रभु बैंकले गोठाटारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गर्नुभयो। मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखामध्ये
काठमाडौं, (नेस) जर्मन सरकारको अनुदान सहायतामा एनआईडीसी डेभलमेन्ट बैंकमार्पmत सञ्चालन हुने परियोजना इनर्जी इफिसियन्सी प्रोग्रांम नेपालको अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले शुक्रबार शुरूआत गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खनालले
नेपाल समाचारपत्र काठमाडौं भारतमा काम गर्ने नेपाली कामदारहरुलाई आफ्नो घरमा सहज रूपमा रकम पठाउन आइएमई लिमिटेडले भारतमा रेमिटेन्स सेवा शुरू गरेको छ। भारतीय रेमिटेन्स सेवा प्रदायक कम्पनी अक्सिजनसँगको सहकार्यमा आइएमईले