कालीगण्डकीको गहिरो खोंच र डरलाग्दो पहरामा एकपछि अर्को सहासिक खेल तथा पर्यटकीय संरचनाहरू थपिने क्रममा नेपालकै पहिलो स्काई क्याफे पनि सञ्चालनमा आएको छ । कालीगण्डकी नदीको बाँदर लड्ने पहरोमा ‘द
वीरगन्ज । सरकारले धान खरिद गर्न बन्द गरेपछि पर्सा–बाराका किसानहरू गल्ला व्यापारी र सेलर मिललाई सस्तो मूल्यमै धान बिक्री गर्न बाध्य भएका छन् । वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले
हिउँ खेल्न गएका एक युवाको चिसोका कारण ज्यान गए पनि उत्तरी मकवानपुरको दामन–सीमभञ्ज्याङ क्षेत्रमा हिउँ पारखीको लस्कर घट्न सकेको छैन । उक्त क्षेत्रका रुख र बुट्यानमा फूलझैं देखिने ‘हिउँफूल’ सँग
लमजुङ (नेस) । उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकाभित्रका भेडीगोठ कृषक समूहलाई भेडाको ऊन काट्ने आधुनिक मेसिन र चर्खा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिकाअन्र्तगतका
तनहुँ । गण्डकी प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि पर्यटकको चहलपहल भएको छ । ४३ वर्षपछि छिम्केश्वरीमा हिउँ परेपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन् ।
लमजुङ (नेस) । बेंसीशहर नगरपालिकाभित्रका व्यवसायिक किसानहरूले अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) पाएका छन् । कृषिमा उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका दुई सय किसानलाई हाते ट्याक्टर वितरण गरेको
डोटी (नेस) । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख
स्याङ्जा । आलुमा आत्मनिर्भर बनाउन आलुको बिउ वितरण गरिएको छ । स्याङ्जा जिल्ला हिउँदे आलुमा आत्मनिर्भर भएपनि वर्षे आलुमा भने आयातको भरमा बस्नुपर्ने बाध्यता थियो । गतवर्ष देखि आँधीखोला गाउँपालिकाले
कोरोना संक्रमणको महामारीमा पनि नेपालमा पर्यटक आगमन अघिल्लो वर्ष पुस महिनाको तुलनामा यो वर्षको पुसमा दोब्बरले वृद्धि भएको छ ।
जाजरकोट । छेडागाड नगरपालिका–५ मा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना भएको छ । समाज सुधार कृषि सहकारी संस्थाको आयोजना र पशु अस्पताल तथा पशु सेवा कार्यालयको आर्थिक सहयोगमा बाख्रा ब्लक
काठमाडौं । कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउन अनुदान वृद्धि आवश्यक रहेको जनप्रतिनिधि एवं सरोकारवालाले बताएका छन् । संघीय संसद्को अर्थ समिति आर्थिक पत्रकार संघले आयोजना गरेको छलफलमा सहभागीहरूले यस्तो धारणा व्यक्त
रसुवा (नेस) । लामटाङ राष्ट्रिय निकुञ्जभित्र पुस महिनामा दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन् । सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी भुपेन्द्र यादवका अनुसार नेपाली
पाल्पा । केही वर्ष पहिलेसम्म स्थानीयले घाँस–दाउरा काट्न, मृतकलाई रिडी लैजाने मार्गका रूपमा मात्रै प्रयोग गर्ने गरेको भिरालो जमिनले भरिएको रिब्दीकोट गाउँपालिका–१ अन्तर्गत पर्ने लिस्नेभीर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलै भएको छ । बेनी–बागलुुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको
रसुवा (नेस) । जिल्ला को गोसाईंकुण्ड गाउँपालिका– ५ ठुलो भार्खुकी दावा डोल्मा घले अलैंची खेती गरेर मनग्गे आयआर्जन गरिरहनुभएको छ । २०७२ साल असार देखि शुरू गर्नुभएको अलैंची १५० वटा
लमजुङ । लमजुङको उच्चपहाडी भेगमा हिमपात हुँदा आन्तरिक पर्यटकको वृद्धि भएको छ । बुधबारदेखि लमजुङमा बाक्लो हिमपात भएको थियो । पर्यटकीयस्थल क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा पनि हिमपात हुँदा
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–४ मा व्यावसायिक च्याउ खेती सञ्चालन गर्दै आउनुभएको छ एकल महिला योगमाया कार्कीले । उहाँले थोरै लगानीबाट प्रशस्त आयआर्जन हुने देखेपछि गत वर्षबाट च्याउ उत्पादन गर्दै
गुल्मी । पछिल्लो समय गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेतीतर्फ आकर्षित हुन थालेका हुन् । गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित
पर्वत । कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमण बढेसँगै मुलुकमै साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतको पर्यटन क्षेत्र प्रभावित बनेको छ ।करोडौंको लगानीमा निर्माण भएका सहासिक खेलसहितका संरचनाहरू अहिले कोरोनाको
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि आन्तरिक पर्यटक भित्रिन थालेका