डोटी (नेस) । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख
स्याङ्जा । आलुमा आत्मनिर्भर बनाउन आलुको बिउ वितरण गरिएको छ । स्याङ्जा जिल्ला हिउँदे आलुमा आत्मनिर्भर भएपनि वर्षे आलुमा भने आयातको भरमा बस्नुपर्ने बाध्यता थियो । गतवर्ष देखि आँधीखोला गाउँपालिकाले
कोरोना संक्रमणको महामारीमा पनि नेपालमा पर्यटक आगमन अघिल्लो वर्ष पुस महिनाको तुलनामा यो वर्षको पुसमा दोब्बरले वृद्धि भएको छ ।
जाजरकोट । छेडागाड नगरपालिका–५ मा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना भएको छ । समाज सुधार कृषि सहकारी संस्थाको आयोजना र पशु अस्पताल तथा पशु सेवा कार्यालयको आर्थिक सहयोगमा बाख्रा ब्लक
काठमाडौं । कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउन अनुदान वृद्धि आवश्यक रहेको जनप्रतिनिधि एवं सरोकारवालाले बताएका छन् । संघीय संसद्को अर्थ समिति आर्थिक पत्रकार संघले आयोजना गरेको छलफलमा सहभागीहरूले यस्तो धारणा व्यक्त
रसुवा (नेस) । लामटाङ राष्ट्रिय निकुञ्जभित्र पुस महिनामा दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन् । सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी भुपेन्द्र यादवका अनुसार नेपाली
पाल्पा । केही वर्ष पहिलेसम्म स्थानीयले घाँस–दाउरा काट्न, मृतकलाई रिडी लैजाने मार्गका रूपमा मात्रै प्रयोग गर्ने गरेको भिरालो जमिनले भरिएको रिब्दीकोट गाउँपालिका–१ अन्तर्गत पर्ने लिस्नेभीर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलै भएको छ । बेनी–बागलुुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको
रसुवा (नेस) । जिल्ला को गोसाईंकुण्ड गाउँपालिका– ५ ठुलो भार्खुकी दावा डोल्मा घले अलैंची खेती गरेर मनग्गे आयआर्जन गरिरहनुभएको छ । २०७२ साल असार देखि शुरू गर्नुभएको अलैंची १५० वटा
लमजुङ । लमजुङको उच्चपहाडी भेगमा हिमपात हुँदा आन्तरिक पर्यटकको वृद्धि भएको छ । बुधबारदेखि लमजुङमा बाक्लो हिमपात भएको थियो । पर्यटकीयस्थल क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा पनि हिमपात हुँदा
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–४ मा व्यावसायिक च्याउ खेती सञ्चालन गर्दै आउनुभएको छ एकल महिला योगमाया कार्कीले । उहाँले थोरै लगानीबाट प्रशस्त आयआर्जन हुने देखेपछि गत वर्षबाट च्याउ उत्पादन गर्दै
गुल्मी । पछिल्लो समय गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यसखेतीतर्फ आकर्षित हुन थालेका हुन् । गुल्मीका युवाहरू सुन्तला खेतीतर्फ आकर्षित
पर्वत । कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमण बढेसँगै मुलुकमै साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतको पर्यटन क्षेत्र प्रभावित बनेको छ ।करोडौंको लगानीमा निर्माण भएका सहासिक खेलसहितका संरचनाहरू अहिले कोरोनाको
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि आन्तरिक पर्यटक भित्रिन थालेका
दुर्गाप्रसाद शर्मा ,पर्वत । पर्वतको कुस्मामा सञ्चालनमा आएको विश्वकै दोस्रो लामो जीपलाईनमा सयर गर्न बच्चा देखि वृद्ध सम्म आकर्षित भएका छन् ।पर्वतको कुस्माको चाक्लेडिलबाट काली गण्डकी किनारको सानोबगर सम्म निर्माण
काठमाडौं । कूल गाहस्र्थ उत्पादनमा प्रमुख स्रोतको रूपमा रहेको कृषि क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको विज्ञहरूले बताएका छन् । कुल गार्हस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान रहेको, करिब ६५ प्रतिशत नागरिकको
‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र
स्याङ्जा । जिल्लाको वालिङका कृषकहरुलाई बिउबिजन वितरण गरिएको छ । नगरभित्रका कृषकलाई मौसमअनुसारका लहरेबालीका बिउबिजन वितरण गरिएको हो । वालिङ नगरपालिका र यूएनडीपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा
जाजरकोट । जाजरकोटमा मह उत्पादन ९० प्रतिशतले घट्दा किसान मारमा परेका छन् । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा धेरै नै कमी कमी आएको हो । गत वर्ष करिब
अमर प्रेमको निसानी पाल्पाको रानी महलको भौतिक संरचना बदलिएपछि यसको आर्कषण झनै बढ्न थालेको छ । करिब १ सय २५ वर्ष पहिले अर्थात् १९५० सालमा निर्माण थालनी भई १९५४ सालमा