काठमाडाैं । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन । महामारी पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन
जुम्ला । पछिल्लो समय जुम्लाका धेरै युवा व्यावसायीक रुपमा कृर्षितर्फ अग्रसर भइरहेका छन् । विषेशगरी पढेलेखेका युवाले कृषिलाई पेशा बनाउँदा अन्य व्यक्तिहरूको पनि सयप्रति मोह जागेको देखिन्छ । जसले बेरोजगारी
हेटौंडा । देशभर रासायनिक मलको अभाव चुलिँदै गएको अवस्थामा वागमती प्रदेश सरकारले प्रदेशमा युरिया मल कारखाना स्थापनाका लागि अध्ययन सम्झौता गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री बसुन्धरा हुमागाइ
पर्वत हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकालाई ओखर खेतीको पकेट क्षेत्रको रुपमा बिकास गर्न थालिएको छ । नेपालमा बर्षेनी करोडौको ओखर चीन तथा अमेरिका र युरोपबाट आयात भैरहेको बेला थासाङले ओखरखेती
रसुवा। रसुवा जिल्ला काे गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमलि स्थायी घर भएकी सरस्वती तामाङ भैसि/ बाख्रा र अर्गानिक खेतीबाट मासिक ६० हजार कमाइ गर्नु हुन्छ । २०७४ साल देखि
गलेश्वर । जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लाग्नुभएका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको
भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएपछि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको
काठमाडौं। उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । निरन्तरको
वीरगन्ज । बारा र पर्सा जिल्लामा किसानहरूले लगाएको उखु खेतीमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ । बाराको श्रीपुर मननहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका महाप्रबन्धक
वीरगन्ज । असार लागेपछि पर्साको ग्रामीण भेगमा दैनिकजसो परेको पानीका कारण वर्षेबाली धानको बीउ उम्रिन नसक्दा किसानहरु चिन्तामा परेका छन् । नेपाल तथा भारतीय बथारबाट महँगो दरमा बीउ खरीद गरी
काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले सोमबार सार्वजनिक गरेको फलफूत तथा तरकारीको मूल्यअनुसार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ र अदुवा ५५ रुपैयाँ रहेको छ ।
पर्वत । गाउँघरमा खेतबारी बाँझो हुँदै गएपछि पर्वतको एक गाउँमा भने कागतीखेती अभियान शुरु गरिएको छ । पर्वतको फलेबास नगरपालिका वडा नं ८ अर्चले गाउँमा १२ हेक्टर जमिनमा ५ हजार
पाल्पा । केही समयको अन्तरमा पाल्पामा दुइवटा सुपथ मूल्यका पसल खुलेका छन् । तानसेनको देवकोटाचोकमा ‘बर्तुङ्ग सुपथ पसल’ र मेहल्धारामा ‘आँगन सुपथ पसल’ सञ्चालनमा आएका हुन् । तानसेन नगरपालिकाको आर्थिक
डडेल्धुरा । डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ । जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो । वातावरणीय प्रभाव
खुशीमाया गुरुङ, लमजुङ । राइनास नगरपालिकाले माछा पालक किसानलाई माछाका भुरा वितरण गरेको छ ।नगरपालिका पशुपक्षी शाखाले व्यावसायिक रूपमा माछा पालन शुरू गरेका किसानहरूलाई कमन ग्रास र ग्रासकार्प जातका माछाका
कलैया । बारामा आर्थिक वर्ष २०७८-०७९ मा कृषकले कुल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी
काठमाडाैं। मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीपछि दुवै संस्थाहरू पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ मा रहेको सुजेपु झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको यो झरनाले पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दृष्टिविहीन सगरमाथा आरोही अमिट केसी भन्ने चित्रबहादुर खत्रीलाई दश लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच
यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो । विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति