पाँचथर । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि
काठमाडौं । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि
देउखुरी । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको
नेपाल समाचारपत्र, काठमाडौं शेयरको धितोमा कर्जा प्रवाहमा भएको नया“ व्यवस्थाले जलविद्युत्लगायत भौतिक पूर्वाधारका योजना तथा सार्वजनिक–निजी साझेदारीको लगानीमा बन्ने पूर्वाधारका योजनाको लगानी प्रभावित हुने भन्दै नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र
काठमाडौं, (नेस) । प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने भएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानुनी प्रक्रिया अघि बढाउन हेडक्वाटरले
यमलाल भुसाल, बुटवल । भूमिसम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये ३५ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको छ । लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल,
कृष्णउदास खनाल, वीरगन्ज । पर्साको ग्रामीण क्षेत्रहरूमा गहुँको लागि चाहिने युरिया र डीएपी मलको अभाव भएको छ ।सरकारबाट प्राप्त भएको अनुदानको मल वितरण व्यवस्थापन गर्ने निर्देशिकाअनुसार मल वितरण व्यवस्थापन समितिको
नेपाल समाचारपत्र, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन थप राहत प्याकेजको तयारीमा सरकार रहेको बताउनुभएको छ । शनिबार सम्पन्न नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को
कविराज नेपाल, पाल्पा समयमै वर्षात् भएका कारण यसवर्ष मुख्य खाद्यान्न बाली धानको उत्पादन बढ्ने आशा गरेका पाल्पाली कृषक उत्पादन लिने बेला भने निराश हुन पुगेका छन् । अनुकूल मौसम भएको
विनोदसिंह विष्ट, बैतडी कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजार जनाले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा
यमलाल भुसाल, बुटवल रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रमा धानको न्यूनतम समर्थन मूल्य लागू भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान
नेपाल समाचारपत्र, पाल्पा । सामान्यतया मंसिर, पुस महिनालाई सुन्तला पाक्ने सिजनका रूपमा लिइन्छ तर पाल्पामा गएको भदौको अन्त्यदेखि शुरु भई अहिले त लटरम्म पाकेको पनि छ । यहाँको सुन्तला जात
बासुदेव शर्मा, जाजरकोट । कृषि विकास कार्यालय जाजरकोटले मैसमी तथा वेमैसमी तरकारी खेति सम्वन्धि तालिम संचालन गरेको छ । कृषि पेशालाई आधुनिक प्रविधि बनाउन कृषि बिकास कार्यालयले जाजरकोटका सात वटै
भूपराज बस्याल, स्याङ्जा पैसा कमाएपछि धेरैको इच्छा हुन्छ, ठूलो घर बनाउने, घरमा कामदार राख्ने र आफू चिल्लो गाडीमा सयर गर्ने । तर, यस्ता रहरलाई चटक्क छाडिदिएका छन् सेवानिवृत्त तीन भारतीय
नेपाल समाचारपत्र, पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु वर्षमा पर्वत र बागलुङ्ग जिल्लामा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको छ । कार्यालयले चालु आर्थिक
रत्नननगर । दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा
सिर्जना पन्त, बागलुङ बागलुङको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका ४ वटा सहकारीमा आवद्ध महिलाहरुले बाख्रा बेचेर पौने ३ करोड रुपैयाँ गाउँ भित्राएका छन् । काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामका दुई
विमल विष्ट, डोटी पछिल्लो केही समय यतादेखि डोटी जिल्लामा स्थानीय जातको कुखुरा पालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा लोकल कुखुराको माग बढ्दै गएपछि सयौं किसानहरू व्यावसायिकरूपमै स्थानीय
काठमाडौं, (नेस) नेट जिरो वनर एलाइन्सको सहकार्यमा पीसीफएले आफ्नो सञ्चालक समितिमा एओएको प्रतिनिधिको रुपमा एनएमबी बैंकलाई समावेश गरेको छ । पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी संस्था हो । उसले कर्जा÷लगानीसँग
प्रताप बानियाँ, म्याग्दी म्याग्दीका पाँच युवाले वैदेशिक रोजगारीबाट फर्किएर सामूहिकरूपमा व्यावसायिक बाख्रापालन शुरू गरेका छन् । विदेश आर्जनमा गरेको सीप र कमाईलाई गाउँ फर्किएर लगानी गरेका हुन् । बेनी नगरपालिका–४,