मोतीराम तिमल्सिना, काभ्रे । नेपालमा आलु लगायत वालीहरुको श्रोत वीउको वर्षेनि अभाव हुने गर्दछ । काभ्रे तथा सिन्धुपाल्चोकमा आलु रोपिने मुख्य सिजन मंसीर र पुस महिना हो । आर्थिक वर्ष
काठमाडौं, (नेस) । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम लागू गर्न सरोकारवाहरूको माग छ । होटल संघ नेपाल, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान),
नेपाल समाचारपत्र, पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले स्थानीय मुनाल गाईं फर्मलाई केही समय पहिले मिल्किङ ९दूध दुहुने मेसिन० हस्तान्तरण ग¥यो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरका अनुसार गाउँपालिकाले ३ लाख
नेपाल समाचारपत्र, पाल्पा । पाल्पाको पूर्वी दक्षिण भेगमा अवस्थित माथागढी गाउँपालिकाले खुर्सानीमा आत्मनिर्भर बनाइ कृषिमा व्यावसायिकरण गर्ने गरी कार्यक्रम अघि सारेको छ । कृषिमा व्यावसायिककरण तथा आधुनिकीकरण गरी जनताको जीवनस्तर
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा गत वर्ष आर्थिक वर्षमा साढे ७३ लाख रुपियाँको कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । बेनी नगरपालिकाअन्तर्गत कृषि शाखामार्फत् नगरपालिका क्षेत्रमा कुल ७३
रामधन राई, खोटाङ । खोटाङमा ९५ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको १२ हजार २ सय ९३ हेक्टरभन्दा बढी क्षेत्रफलको
काठमाडौं, (नेस) । नेपाल चिया विकास निगमले हालै बजारमा नयाँ प्याकमा टोकला मसला चियाको बिक्री वितरण शुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवम् उत्कृष्ट चिया र असली
काठमाडौं : सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक
हेटौंडा, नेस । मकवानपुरगढी गाउँपालिकाले कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीलाई विभिन्न कृषि यन्त्र-उपकरणहरु हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७-७८ को कार्यक्रमअनुसार कृषि यान्त्रिक उपकरण अनुदानअन्तर्गत् कार्यक्रम सञ्चालन
मिला दरै, तनहुँ । सदरमुकाम दमौलीमा बजारीकरणले गर्दा खाली जमिन पाउनै मुस्किल छ । खाली जमिन नभएपछि तरकारी, फलफूल उत्पादनको स्थानको अभाव छ । जसले गर्दा जमिनमा नभई घरको कौसीबाट
काठमाडौं, (नेस) । रसायनिक मल नल्याउने तथा सम्झौतानुसार काम सम्पन्न नगर्ने १५ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अुनगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने विषयमा समझदारी भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र
बासुदेव शर्मा, जाजरकोट । फलफूलमा आत्मनिर्भर हुने लक्ष्यका साथजाजरकोट भेरी नगरपालिका कृषि शाखाले फलपूmलका विरुवा बितरण गरेको छ । फलफुलमा आत्मनिर्भर गर्न नगरपालिका भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण
कृष्णउदास खनाल , वीरगन्ज । पर्सामा असारको दोश्रो साता सकिनै लाग्दा २५ प्रतिशत मात्रै रोपाइ भएको छ ।बितेका सालहरुमा वर्षाको लागि आकाश ताक्ने किसान यस पटक भने बिगत भन्दा अग्रीम
दयाराम पण्डित बाजुरा। बडीमालिका नगरपालिका वडा नं ७ का अगुवाकृषक बलबहादुर रोकायाको जहान परिवारको जीवनआलुखेतीले धानेको छ । उहाँको घरपरिवारको घरखर्च, लत्ताकपडा, र बालबालिकाको पढाइ खर्च आलुखेतीबाटै चलेको छ ।
विराटनगर, नेस सुनसरीको सीमा नाकादेखि खुल्लेआम रुपमा चाइनिज स्याउको भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकाबाट तेस्रो मुलकदेखि नेपाल आएको स्याउ भारततिर तस्करी हुने
प्रताप बानियाँ, म्याग्दी । वैदेशिक रोजगारीबाट फर्किएका युुवाको समूह व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्ने उद्देश्यका साथ बाँझै र खेर गएको जग्गा जमिने उपयोग गरी
विनोदसिंह विष्ट, बैतडी । जिल्लाका किसान हाल रोपाइँ गर्न व्यस्त रहेका छन् । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिने भएकाले जिल्लाका किसान रोपाइँमा व्यस्त रहेका हुन्
नेपाल समाचारपत्र, काठमाडौं । कृषि क्षेत्रका विज्ञ तथा व्यवसायीले व्यावसायिक कृषिका लागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औल्याएका छन् । उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा पनि जोड दिएका
काठमाडौँ । सरकारले कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी