कुमार श्रेष्ठ, बाँके । समयमा पानी परेकाले उत्पादन बढ्ने विश्वास गरिएको बाँकेमा कात्तिकमा परेको अविरल वर्षाले धानबालीमा ठूलो नोक्सानी पुर्याएको छ । जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेले लिएको प्रारम्भिक रिपोर्टमा
चितवन, (नेस) । दशौं एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान
बागलुङ (नेस) । जैमिनी नगरपालिका–१ कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैँको अघिल्लो दिन सहकारीबाट १३ हजार पाउनुभयो । दैनिक ५० देखि ७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको उक्त रकम
विजय नेपाली,पोखरा । धान भित्र्याउने तम्तयार रहेको अवस्थामा अचानक आएको बेमौसमी वर्षाबाट गण्डकी प्रदेशमा ठूलो हानी पुगेको छ । बेमौसमी वर्षासँगै आएको हावाहुरी र बाढीका कारण गण्डकी प्रदेशमा २ हजार
काठमाडौं । जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ुजिप फ्लायरुको फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड
गलेश्वर । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा
कविराज नेपाल, पाल्पा । कृषिमा आधुनिकीकरणसँगै गोरु राँगाका विकल्पमा ट्याक्टर आएको छ । त्यसलाई तराईका जिल्लामा सफलतापूर्वक मानिसहरूले प्रयोग गरिरहेको पाइन्छ । तर, पहाडी जिल्ला पाल्पामा पनि केही वर्षयता भिराला
काठमाडौं (नेस) । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ । माल्दिभ्समा आयोजित (यूएनडब्लूटीओ) एसिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक
बलेवा । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा
काठमाडौं, (नेस) । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको
नेपाल समाचारपत्र, काठमाडौं । कोराना संक्रमणका कारण सिथिल रहेको पर्यटन उद्योगलाई सामान्य अवस्थामा फर्काउने तदारुकता सरकारले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग
काठमाडौँ । दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु १६ खर्ब ३२ अर्ब
ललित सिंह, चैनपुर बझाङ । साइपाल गाउँपालिका–४ मा पर्ने धुलीमा बारीभरि लोभ लाग्दा स्याउ फलेका छन् । कुनै बोटले फलको भार थाम्न नसकेपछि टेको लगाउनुपर्ने अवस्था छ ।बझाङको उत्तरी क्षेत्रमा
दुर्गाप्रसाद शर्मा, पर्वत । मौसम परिवर्तनसँगै मुस्ताङका स्याउमा रोग किराको प्रकोप देखिएको छ । लामो वर्षाका कारण स्याउका बोटमा स्क्याप रोगको प्रकोप देखिएको हो । मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ
म्याग्दी । यहाँका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएको थियो । कोरोना सङ्क्रमण
चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा
कृष्णउदास खनाल, वीरगन्ज । पर्सा र बाराका किसानले सरकारबाट गत वर्षकै उखुको अनुदान रकम नपाएको गुनासो गरेका छन् । पर्सा र बाराका उखु किसानले सरकारबाट गत वर्षकै अनुदानवापतको करिब ७
नेपाल समाचारपत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं २ खुर्कोटका किसान व्यावसायिक भैंसीपालनमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसान भैंसीपालनतर्फ आकर्षित
नेपाल समाचारपत्र, भद्रपुर । पूर्वी नेपालमा उत्पादित जडीबुटी पछिल्लो समय भारत र बंगलादेशमा माग बढ्दै गए पनि निर्यात कम हुँदै गएको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५