खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ वटा प्यारामिटरमा विश्लेषण गर्दा ८५ प्रतिशत नमुनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्ड भन्दा निकै कम प्रतिशत रहेको छ ।
मुगु । नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखालाई राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका
सल्यान । सल्यानको शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपति खत्रीलाई यसबर्ष के खाने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ । वर्षा नभएपछि सिँचाइको अभावले उनले बारीमा लगाएका गहुँ, जौ, चना,
लमजुङ। बेसीशहर नगरपालिकाले वडा नं. १० का कृषक समूहलाई बाख्रा वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन अन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्षको पकेट क्षेत्र विकास कार्यक्रमबाट एकता बाख्रापाला समूहलाई
बुटवल । माछा उत्पादनमा नेपालमै सुपर जोनका रुपमा राज्यले घोषणा गरेको रुपन्देहीको सियारी गाउँपालिकाको छपिया क्षेत्रका माछा किसान भने भारतीय माछाका कारण आफ्नो उत्पादन समस्यामा परेको बताएका छन् । माछामा
लमजुङ । लमजुङका अलैंची किसानले अलैंची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस बर्ष तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । २०४१ सालदेखि अलैँची
डडेल्धुरा। डडेल्धुरा सदरमुकाम टुँडिखेलमा जारी सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सवमा माटो परीक्षण सेवा शिविर सञ्चालन भइरहेको छ । प्रधानमन्त्री
लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिकालाई किवी पकेट क्षेत्रको रुपमा विस्तार गरिने भएको छ । नगरपालिकाले विकासको प्राथमिक क्षेत्रको रुपमा कृषिलाई अघि बढाएको नगरपालिकाले किवी खेती विस्तार तथा प्रवर्द्धन गर्न
भद्रपुर । झापाका कुखुरा व्यवसायीले केही दिन अघि झापा बिर्तामोडको मुक्तिचोकमा कुखुरा तथा अण्डा फालेर विरोध जनाएका थिए । बजारमा बिक्री गर्नका लागि तयार रहेको अण्डा र कुखुरा किसानले फाल्दा
भद्रपुर। परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको हो । यस यात्राले अहिले आएर भने आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब
डडेल्धुरा। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ किमौलाका चन्द्र ठकुराठीले गड्यौला मल उत्पादन गरेर वार्षिक लाखौँ रकम आयआर्जन गरिरहनु भएको छ । २०६७ साल फागुनदेखि गड्यौला मल उत्पादन गरिरहनु भएका ठकुराठीले यसबर्षमात्रै २०
म्याग्दी । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरको भाइरल तोरीबारीको कारणले गर्दा पर्यटक आगमन बढ्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–१, मा पर्ने रत्नेचौरको खेतबारीमा स्थानीयवासीले लगाएको तोरी फुलेर पहेँलै भएपछि
सुर्खेत । माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ । भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु
पर्वत । आजकल धेरैका भान्सामा स्वादिलो मानिने मुस्ताङको आलु बिक्रीबाट जिल्लाबासीले एकै बर्षमा ३३ करोड रुपैया भित्र्याएका छन् । मुस्ताङबाट यस आर्थिक बर्षमा मात्रै बाट ३३ करोड ६१ लाख रुपैयाँको
रामेछाप । रामेछापमा नयाँ प्रजातिको आलुको बिउँ उत्पादन गरिएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका १ डडुवामा परम्परागत बिउलाई विस्थापित गर्दै स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाई पीबीएस
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट
काठमाडौं । नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवद्र्धनका लागि समकक्षी व्यवसायीहरूसँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालको नेतृत्वमा
काठमाडौँ। नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव
फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक
लमजुङ। २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन्