हाम्रो देशका मन्त्रीहरू कार्यक्रमहरूको उद्घाटन र भाषण गर्न जाने भने पछि हुरुक्कै हुन्छन्। उद्घाटन र भाषणको कार्यक्रम भनेपछि जहाँ पनि जान तयार हुन्छन्। कहिलेकाहीं मन्त्रीज्यूहरूले हसाउँने काम गर्नुहुन्छ। एउटा कार्यक्रम
राष्टपति विद्यादेवी भण्डारीकी छोरीको सोमबार सम्पन्न विवाहले दलहरु र तत्कालीन राजतन्त्रबीच केही वर्षदेखि बढ्दै गएको कटुता अन्त्य गर्नमा महत्वपूर्ण भुमिका खेलेको चर्चा अहिले धरहरा वरपर भइरहेको छ । जेभएपनि पूर्व
हिजो भूकम्प सुरक्षा दिवसको अवसरमा राजधानीमा विभिन्न कार्यक्रम गरिएको धरहराले देख्यो। १९९० सालको भूकम्पको संझनामा मनाइएको यो भूकम्प सुरक्षा दिवसको बेलामा २०७२ सालको भूकम्पमा फेरि ढल्नुपरेको यो धरहरा पनि झस·
हिजोबाट राजधानीको मौसम चिसिएको थाहा पाएर धरहरा वरपर घाम ताप्न आउने पनि घटेका छन्। सायद् घरबाट निस्कन नसकेर पनि हुन सक्छ। एकाध आएकाले पनि मौसमकै बारेमा कुरा गर्दै थिए। चिसो
धरहरा वरिपरि हिजो दिनभर एउटै चर्चा चलिरह्यो। त्यो हो कालोबाट सेतो हुने खेल। अर्थात् ब्लाक एन्ड ह्वाइट गेम। कुरो कुन सन्दर्भमा भनेर बुझ्दाखेरी दादागिरी र गुण्डागिरी गरी अकुत सम्पत्ति कमाएका
राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई हेर्ने दृष्टिकोणबारे अहिले शहरमा अनेकथरीका बहस भइरहेको धरहराले देखेको छ। कोही भन्छन् –राष्ट निर्माता भएकोले सम्मान गदै पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिनुपर्दछ। अर्काथरी भन्छन्–उनी
सरकारले छल नीति र कुटनीति अपनाएर संसदमा संविधान संशोधन विधेयक पेस गरेपछि साना दलका सांसदलाई ढुङ्गा खोज्दा देउता भेटेझै भएको छ। हिजो मन्त्री बन्न नपाउँदा प्रतिपक्षी भएका साना दलका सांसदको
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति गलत रहेको र उनी योग्य नरहेको आइतबार ठहर गरेको छ। यो देखेर हिजो देशको माहौल निकै मजाले तातेको
बन्चरो प्रहरीबाट मृत्युःललितपुर, २३ पुस धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–४ बस्ने २७ बर्षीय मुराहरी सिलवाललाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयलेपनि कहिलेकाहिं
धेरै समय अघिदेखि धराहराले नबुझेको कुरा राज्य पुनर्संरचनाको विषय हो। अहिले धेरै समयपछि आएर बल्ल प्रधानमन्त्रीले प्रतिवेदन बुझेका छन्। यहाँ एउटा अन्योल छाएको विषय के हो भने प्रधामन्त्रीले यो प्रतिवेदन
नीतिमध्येको अब्बल राजनीतिलाई मान्ने गरिन्छ। तर हाम्रो देशमा भने राजनीति भनेको सबैभन्दा सडाहा कुरा हो भन्ने सबैलाई परिरहेको छ। यसो हुनुमा हाम्रा नेताहरूको देन हो भन्नलाई हिच्किचाउनुपर्ने अवस्था पनि छैन।
नेपालमा सशस्त्र द्वन्द्वको अन्त्यपछि जनताले आशा गरेको भनेको उनीहरूसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरूको शान्तिपूर्ण रुपमा उपभोग हो । साथै द्वन्द्वको क्रममा मानवीय र भौतिक क्षति व्यहोरेका पीडित एवम् उनीहरूका परिवारले
अनेकथरीका बन्दको दृश्य देख्दै आएको धरहराले बुधबार फरक खाले बन्द देख्यो। जे भए पनि राजधानीबासीलाई बन्दकर्ताहरूले सधै सताउने गर्दै आएका छन्। हिजोको बन्दमा भने सडक छेऊका घर भत्काइएकाहरूले बन्द गरेको
नेताज्यूहरूको हर्कत देखेर कहिलेकाही धराहरालाई दिक्क लाग्ने गरेको छ । जिम्मेवार नेता तथा मन्त्रीहरूले गर्ने हर्कतले अनौठो र लाजमर्दो दृश्य पनि देख्नुपर्छ यो दुनियामा । हिजो सोमबार व्यवस्थापिका संसद्मा अनौठो
आइतबार सन् २०१७ को नयाँ वर्षको अवसरमा चिसोमा चिया पिउँदै यो धरहराको वरपर आउने गफाडीहरू निकै बढे। एकथरीले त्यहाँ पुगेर अस्ति शनिबारबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जन्मेको डडेल्धुराको अशिग्राम
कहिलेकाही भनिन्छ– नेपाल सतीले सरापेको देश हो । त्यही भएर नेपालमा राम्रो काम गर्नेहरूलाई कहिले प्रोत्साहन हुदैंन र जो पनि खुट्टा तान्न खोज्छन् । हाम्रा उर्जा मन्त्री जर्नादन शर्मा पनि
संबिधान संसोधन बिधेयकका बिषयमा अहिले गर्मागर्मी बहस भइरहेको छ । सत्ता पक्षले संबिधान संसोधन जसरीपनि पास हुने बताउनुले शंका उत्पन्न गरेको छ धरहराले देखेको छ । हैन जसरीपनि पास हुन्छ
राजतन्त्रको औपचारिक समाप्तिपछि जारी भएको तत्कालीन अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्मनरपेक्ष राष्ट्र घोषणा गर्यो। त्यो घोषणासँगै नेपालका विभिन्न जातजाति र धर्मसम्प्रदायले मनाउने चाडपर्वहरूमा सार्वजनिक विदा दिने चलनको शुरुआत भयो।
हाम्रो त्रिभुवन विश्व विद्यालयको दीक्षान्तका लागि उपकुलपतिले सही गरेर पठाएको एउटा कार्डमा देखिएका गल्तिको विवरण देखेर अहिले धरहरा वरपर खुब चर्चा भइरहेको छ। भाषाको संरक्षणका लागि त्रिवि हो कि बिनासको
नेपाल चीनसँग कुनै न कुनै हिसाबले जोडिएको कुरा बाहिर आएपछि भारतीय मिडियामा हल्लीखल्ली हुने गरेको धरहराले देख्दै आएको छ। हिजो मंगलबार पनि मूलधारका भारतीय पत्रिकाहरूमा यस्तै एउटा चर्चाले हल्लीखल्ली मच्चिएको