रक्सी स्वास्थ्यका लागि हानिकारक हो, रक्सीले करोडपतीलाई पनि रोडपति बनाउँछ भन्ने कुरो जो कोहीलाई थाहा भएकै हो । ढुकुरका जोडी जस्ता दम्पत्तिलाई विछोड गराउने, घरेलु हिंसा र अपराधका घटना बढाउने
हिजो–आज तरकारीको मूल्य यति धेरै बढ्या बढ्यै छ कि बढेको मूल्यले सरकार सोझै ओझेलमा प¥या छ । मूल्यवृद्धिले कहिले काहिँ त सरकार कहाँ छ भन्ने सुईँको समेत पाइन्न । सरकारले
तीज भन्ने वित्तिकै जो कोहीको मानसपटलमा हिन्दुनारीको तस्वीर झलझली झल्किन्छ । रातो बस्त्र, चुरा पोते र ढकमक्क गर गहनासहितको नाचगान विर्सने कुरै भएन । तीजको मुख्य दिनभन्दा निकै साताअघिदेखि पार्टी
पहिरनका पसलहरुमा ‘बोल बम’ का जर्सी लगाएका र नागधारी शिवजी बनेका ‘म्यानक्वीन’ देखेर धरहरा दंग छ । मूर्तिजस्ता देखिने विज्ञापन सामग्री पनि आफ्ना भक्त भएकोमा शिवजी पनि दंग भएको हुनुपर्छ
उर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका सीइओ कुलमान घिसिङ बहुसंख्यक नेपालीले सुन्या चिन्या नाम हो । घिसिङले प्राधिकरण हाक्न थालेसी लोडसेडिङ दुर भएको, शहरी क्षेत्रमा इन्र्भटर र जेनेरेटरको विजनेस झुर
धरहरालाई हिजो सोमबार मैथिल भाषा बोलौं–बोलौं लागेर आयो । भाषा मीठो, नरम र लयात्मक भएका कारण धरधरा प्रदेश नम्बर २ तिर पुगेका बेलामा मात्र होइन, काठमाडौंमै पनि मैथिलभाषी साथीहरु फेला
यो ‘सर’ यता उता सर होइन, सम्मानवाचन शब्द ‘सर’ अर्थात अंग्रेजीको एसआइआर हो । गएको बिहीबार सर्वोच्च अदालतको आँगनमा पनि यही शब्द बोलियो– पत्रकार सर । धरहरा देख्दै पुरुष, छाम्दै
‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम इतिहासकै सफल, एक महिनाको अवधिमा एक लाख ७० हजार भन्दा बढीले बेरोजगारले रोजगार पाएकाले यो इतिहासकै सफल कार्यक्रम बन्या छ’–श्रम मन्त्री गोकर्ण विष्ट । यसैवर्ष पाँच लाख
पर्यटनमन्त्री बन्न शितलनिवास, बालुवाटार, खुमलटार लगायत अन्य धेरै टारका नेकपा मठमन्दिर धाउनेहरु बुधवार दिउँसो झसङ्गै र खङ्ग्रङ्गै भए । दिनहुँजसो यस्ता शक्तिपिठ धाएर मन्दिरका मुख्य पुजारीले चाहे अनुसार आरती उतार्दा
‘पार्टीले जिम्मेवारी दिएको खण्डमा स्कूल विभागको जिम्मेवारी लिन तयार छु, प्रधानमन्त्री भएर देशै चलाइसक्या मान्छे हुँ, स्कूल विभागको जिम्मेवारी त्यसै चलाइहाल्छु’–मंगलबार नेकपाका बरिष्ठ नेता खनालले झापातिर यस्तै दावी ग¥या सुनियो
‘कसैले तपाईँ भन्नु छैन आफैं मपाईँ’–यो नेपाली उखानको धेरै बखान जरुरी छैन । मपाईँको भिख माग्नेहरु कति छन् भनिसाध्य छैन । दुई पैसाको काम छैन चार पैसाको फूर्ती भनेझै मपाईँ
राजधानीको एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा आइतबार अन्दाजी ५० वर्षका एक व्यक्ति सोधपुछ शाखाको झ्यालैअगाडि फनन्न घुमेर भुईमा पछारिए । अन्दाजी २ बजेको थियो, उनी मिनी मारुती आठ सय सीसीको कर
सत्तारुढ दल (नेकपा)ले अब चाहिँ नेताहरुको कार्यविभाजन टुङ्गो लगायो भन्या त कुरो स्कूल विभागमा गएर अड्किएको छ । अन्य विभागमा अंशबन्डा मिलेपनि यो विभागमा अभिभावकद्धय ओली र प्रचण्डले भागबन्डा मिलाउन
बाढी पहिरो अहिलेको सिजन नै हो । देशभर मौसम सक्रिय भएसंगै मुसलधारे पानीले देश जलमग्नमात्र होईन मान्छेलाई समेत सोत्तर बनाएको छ । हिजो आज राजधानीका कालो चस्माधारीहरुले काम पाएका छन
घुस नदिदा महिनौ काम अल्झिने, टेन्सन बल्झिने भएसी यस्तो रोगबाट मुक्त हुन मुलुकमा घुस खेती निकै फस्टाएको छ । जस्तोसुकै खडेरी होस या कठ्याङ्ग्रिने जाडो घुस खेती लहलह मौलाएकै हुन्छ
‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धीसँग जोडिएको छ तर गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपिएको छ’–गृहमन्त्री थापा । ‘माओवादीले चलाएको हिंसात्मक
‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, एउटा साथीको साथले कति परक पार्दछ ज्यूँनुमा….’ स्वर सम्राट नारायण गोपालका स्वरमा अझै पनि घन्किरहने यो गीतबारे धरहराले धेरै व्याख्या गरिरहनु पर्दैन ।
ठूलो रस्काकस्सीका वीच सत्तारुढ दलले पदाधिकारी टुङ्गो लाएको छ । डेढ वर्ष लामो जोडबलपछि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन् । धेरै जिल्लाका सह–इन्चार्जको लिस्ट देख्दा लाग्छ उनीहरु जिल्लामा आयोजना
राजधानीमा इन्जिनियरहरुको सम्मेलन चलिरहेको छ । सम्मेलनमा इन्जिनियरहरुको जमघट हुनु स्वभाविक हो । सम्मेलनमा सहभागी हुन पाउनेहरु आफैलाई निकै ठूलो ठालु, ठूली बडी ठान्छन् । तर सम्मेलनलाई नै ओझेल पार्ने
फेसबुट, ट्वीट्र जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताको रहर देखेर कहिलेकाहिँ त धरहरा तीन छक पर्छ भन्या । अल्लारे, तन्नेरी र तरुनीलाई एकाएक उमेर ढल्किएका बुढा बुढी हुने रहर पलाएको छ ।