महाअभियोग भन्ने कुरा पनि कति सस्तो भएछ आजकल। हिजो धरहरा छेउमा हिँड्दै गरेका दुई बाल–बालिका आपसमा कुरा गर्दै गरेको देखियो। उनीहरूमध्ये १ जना भन्दै थिए– ‘मलाई त्यो डटपेन दिने भए
पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने दिन भोलि मंगलबार हो। तर, ठूला दलहरुले हिजो आइतबारसम्म पनि उम्मेदवार तय गर्न नसकेको अवस्था छ। धरहरा छेउमा आएर एउटा पार्टीको तर्फबाट
अहिले प्रहरीको आईजीपी नियुक्ति प्रकरण अदालतमा रहेको छ। त्यो अदालतले नै केही समयमा दूधको दूध पानीको पानी छुट्याउला। तर, यहाँ अहिले शहरमा विवाद छ– ‘फलानाले किर्ते गरेको र नगरेको भन्ने
धरहरावरपर अहिले केही अनौठा स्वरहरू सुनिन थालेका छन्। कुनै नेता वा सांसदको स्वर पहिलाको भन्दा अलिकति फरक सुनिन थाल्यो भन ‘ल यसले को बाट के पाएछ ?’ भन्ने अर्थ लगाउन
बिहीबार एक जना व्यक्तिले अर्कोलाई प्रश्न गर्दै गरेको धरहराको दूरबीनबाट देखियो। उनी भन्दै थिए– ‘यो देश कसले चलाएको छ?’ अर्का व्यक्ति जवाफ दिइरहेका थिए– ‘सरकार छ, दलहरू छन् उनीहरूले नै
पहिलो चरणको चुनाव आउन लागिसक्यो। तर, ठूला दलहरूले अझै उम्मेदवार घोषणा गर्न नसक्दा बिचरा⁄ उम्मेदवारका आकांक्षीहरू रनभुल्लमा परेको धरहराले देखेको छ। कतिपय सानातिना दलले उम्मेदवारी घोषणा गरेर भोट माग्न थालिसके।
चुनावको तिथि नजिकिँदै गइरहेको छ तर सुरक्षा दिनुपर्ने एउटा निकाय नेपाल प्रहरीमा भने अहिले भाँडभैलो भइरहेको देखिएको छ। आखिर यो किन भइरहेको हो कुरा बुझ्न धेरैलाई गाह्रो परिरहेको छ। प्रहरी
धरहरा छेउमा हिजो एउटा नयाँ बहस भएको देखेर यसलाई पनि हो कि के हो जस्तो लागेको छ। कुरा बजेटको बारेमा अहिले भइरहेको विवादका सम्बन्धमा हो। जस्तो कि बजेट जेठ १५
धरहरा आफ्नो दुरबिन सोझ्याउँदै जँँदा हिजो आइतबार एउटा सत्तारुढ दलका शीर्षनेताको निवासमा गएर टक्क अडियो। किनकि त्यहाँ बाहिर बजारमा आएको भन्दा अलि फरक वाणी प्रकट भइरहेको थियो। त्यहाँ मेयर र
भयानक भूकम्पले यो धरहरा ढलेको पनि केही वर्ष बितिसकेको छ। यसलाई बनाउने भनेर थुप्रैले थुप्रै कथा रचे। कतिले पैसा उठाए झैं पनि गरे। तर, खोई कता के गर्दैछन् यसले अझै
सरकारले निर्बाधरूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको बताए पनि अहिले राजधानीका पेट्रोल पम्पहरूमा सरकारीबाहेक अन्यत्र पेट्रोलियम पदार्थ पाइएको छैन। आखिर किन यस्तो भइरहेको छ? सर्वसाधारण कुरा नबुझेर धरहरा वरपर आएर गुनासो
मधेसका ६ घटक मिलेर नयाँ दल बनेको छ। राष्ट्रिय जनता पार्टी अर्थात् छोटकरीमा ‘राजपा’। छिमेकी भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) छ। कतिपयले उडाउनका लागि भाजपा जस्तै राजपा भन्न खोजे
अहिले स्थानीय तहको चुनावको माहौल छ। मधेसी मोर्चाआवद्ध दलहरू चुनावका लागि तयार नभएको अवस्था पनि छ। मोर्चाको आन्दोलन। यति मात्र होइन, यो भन्दा पनि धेरै छन् टेन्सन। त्यसलाई बोक्दै हिँडिरहनुभएको
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणमा भएको बिमानस्थलको स्वागत शैलीलाई लिएर धरहरा वरपरपनि निकै चर्चा पाएको छ। । तर, त्यो कुरा त्यति चर्चा गर्न आवश्यक नभएको भन्नेपनि धेरै देखिए। किनकि कुनैपनि
दुई उपप्रमका ट्विटले सोमबार मुलुक तातेको धरहराबाट देखियो। एउटा ट्वीटमा उपप्रम बिमलेन्द्र निधि(विनि)ले सुरक्षा निकायले गरेर मात्रै भन्दा पनि राजनीतिक सहमतिपछि मात्रै चुनाव हुने अर्थ लाग्ने गरी ट्वीट गर्नुभएपछि हिजो
चुनाव भनेको जनतासँग जाने प्रक्रिया हो। जनतालाई सर्वशक्तिमान मान्ने विश्वभरिकै लोकतान्त्रिक मुलुकको प्रचलन पनि हो। तर, हामी लोकतन्त्रवादी भन्छौं तर चुनावको कुरा आयो र जनतासँग जाने कुरा आयो भने ४
अचेल राजनीतिक दलका नेताहरूको भाषणको शैली गजबको हुने गरेको धरहराले देखेको छ। कतै गएर भाषण गर्नुपर्यो कि उनीहरू भनिहाल्छन्– ‘निर्वाचन निर्धारित समयमा नै हुनेछ। वैशाख ३१ मै हुन्छ। त्योभन्दा पछाडि
काठमाडौं महानगरपालिकाले हिजो वैशाख १ गतेदेखि हर्न नबजाउने नियम ल्याएपछि धरहरालाई पनि अलि राहत भएको छ। हुनत हिजो सार्वजनिक विदा भएका कारण त्यति धेरै सवारी साधन पनि चलेका थिएनन्। तापनि
सरकारले यसअघि ल्याएको संविधान संशोधन प्रस्तावको प्रमुख विपक्षी एमाले र मधेसी मोर्चाले आ–आफ्नै पाराले विरोध गरेको धरहराले देखेको हो। त्यो विरोधका कारण सरकारले पुरानो प्रस्ताव फिर्ता गरेको पनि यसले देख्यो।
धरहराले मंगलबार प्रहरी प्रधानकार्यालयतिर ध्यानदृष्टि दिंदा त्यहाँ प्रहरी अधिकृतहरुको दौडधूप हेर्न लायक देखिएको थियो। विगतमा अहिलेका नवनियुक्त आइजीपीलाई मतलब नै नगर्नेहरु पनि बधाई भन्दै ‘हजुर मेरो त सबैथोक हजुर नै