‘यस्तै रहेछ यहाँको चलन…..’ कुनै बेला गायिका देविका वन्दनाले गाएको यो गीत अहिले आएर चरितार्थ भएको छ। चुनावको परिणाम आउने माहोल छ। जित्नेहरू निकै खुसी छन् भने हार्नेहरू दुःखी।
अहिले चुनावी परिणामको महौल धरहराले देखिरहेको छ। अहिलेको परिणाममा बाम र प्रजातान्त्रिक पक्षबीचको टक्कर नै प्रमुख रूपमा देखिएको छ। बाम सबै मिल्ने हो भने प्रजातान्त्रिक पक्षधर अल्पमतमा पर्ने अवस्था
स्थानीय निकायको निर्वाचन सम्पन्न भएको भोलिपल्टबाट मतपरिणामका बारेमा विभिन्न मिडियामा आएको परिणामले धरहरालाई नै कन्फ्युज बनाएको छ। नेपालमा च्याउ उम्रेझैं उम्रेका मिडियाले दिएको तथ्याङ्कले कुन दल कहाँ अगाडि भन्ने विषयमा
हिजो धान दिवस र असार १५को दही चिउराले सबै नेपालीलाई दिनभरी तरंङ्गित गरेको देखियो । कतिले एमालेबाट प्रतिनिधित्व गर्ने एक जना तत्कालीन कृषिमन्त्रीलाई समेत संझिए । उनी धान दिवसको दिन
दोस्रो चरणको निर्वाचन बुधबार सम्पन्न भएको धरहराले पनि देख्न पाएको छ। अब, अर्को चरणको निर्वाचन असोज २ गते हुने भनिएको छ। हिजो दोस्रो चरणको मतदान भव्यरूपमा भएको देखेपछि तेस्रो
गृहमन्त्री जर्नादन शर्माले गृह प्रशासन सुधार गर्न ८२ बुँदे कार्य योजना सार्वजनिक गर्दा केही योजना मन्त्रीले कसरी पूरा गर्लान् भन्ने कुराले धरहरा चिन्तित भएको छ। उहाँले प्रहरीलाई नेताको ढोका
भोलि असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुँदै छ। जनचासो छ– मौसमको अवस्था भोलिको दिन कस्तो होला ? मौसमविद्हरूलाई अहिले अप्ठेरो परेको छ। पानी पर्छ भन्दिउँ नपर्ला
राजनीतिक दललाई अहिले जनमतभन्दा पनि धनमततिर विश्वास बढेको पाइएको छ। खरिद गरेर भोट लिन दलहरू लागेपछि त्यसलाई धनमत नभनेर के भन्ने त भन्ने प्रश्न धरहरा वरपर धेरैको पाइयो ।
मुलुकमा नयाँ शासन व्यवस्था आएको छ। धेरै क्षेत्रमा परिवर्चन आएको छ। यही नयाँ शासन व्यवस्था र परिवर्तनको लहरले गर्दा हामी अक्सर नयाँ नेपालको कुरा गर्छौं। नयाँ नेपालमा यस्तो हुन्छ,
धरहरालाई पनि अब एउटा मोबाइल कोहीसँग मागौं कि जस्तो लाग्न थालेको छ। किनकि यसको शुरूआत काठमाडौं महानगरपालिकाबाट नै भइसकेको धरहराले देखेको छ। कामपाले निर्वाचित पदाधिकारीहरूलाई मोबाइल उपलब्ध गराउने निर्णय गरेको
पूर्वप्रधानमन्त्री पुकदाले हिजो बाँकेको खजुरामा गएर एउटा कडा भाषण दिनुभएछ– ‘गणतन्त्र ल्याउने आन्दोलनविरुद्ध टाउकाको मूल्य तोक्नेले गणतन्त्रको संरक्षण गर्न सक्दैनन्।’ उहाँको भनाइ हुबहु यही नभए पनि आशय यस्तै थियो।
हाम्रो देशमा पनि ठूला बडाको भ्रमणको क्रममा ट्राफिक जाम भएर हैरान हुने गरेको छ। हाम्रै देशमा ठूला बडा मात्रै होइन विदेशबाट कोही आउनुपर्छ राजधानीबासीलाई घरबाहिर निस्कन नै साह्रै मुस्किल
दोस्रो चरणको निर्वाचन नजिकिएको छ। त्यसैले अहिले हाम्रा नेताजीहरूको भाषण मात्रै सुन्नुपर्छ के के मात्रै ग्रहण गर्न पाइन्छ पाइन्छ। यता यो बनाइदिन्छु भनेको छ, उता त्यो बनाइदिन्छु भनेको छ।
धरहरालाई अबचाहिँ मुलुकमा केही होला कि भन्ने लागेको छ है पाठकवृन्द। किन भन्नुहोला, कुरा प्रस्टै छ– पहिलाका प्रधानमन्त्रीहरूले त्यतिधेरै जोखाना हेराएको वा ज्योतिष हेराएको पाइँदैनथ्यो। तर, अहिलेका प्रधानमन्त्री हेर्नु
जनप्रतिनिधि आएपछि राजधानी सफा हुन्छ। मान्छेले ढुक्कसँग सासफेर्न पाउँछन् कि भन्ने आशा धरहरालाई लागेको थियो तर त्यो आशा आशामा नै सीमित हुने हो कि भन्ने चिन्ताले धरहरालाई सताउन थालेको
धरहरा नजिकै एक जनाले विराटनगरमा रहेका उनका आफन्तसँग ह्यान्डस्फ्रीमा फोनमा कुरा गर्दै गरेको धरहराको बाइनाकुलरमा पनि रेकर्ड भएको छ। रेकर्डमा विराटनगरका एक जना दाजुले काठमाडौंमा रहेको आफ्नो भाइलाई यस्तो
हाम्रो परीक्षा नियन्त्रण कार्यालय पनि अबचाहिँ निकै चुस्त भएको जस्तो धरहरालाई पनि लागेको छ। कुरा हिजोको एसर्ईई परीक्षाको नतिजाको सन्दर्भको हो। नत्र विगतमा एसएलसीको नतिजा थाहा पाउनका लागि हुने भाँडभैलो
सरकारले दोस्रो चरणअन्तर्गत प्रदेश २ को निर्वाचन असोज २ गतेका लागि सारेर गलत काम गरेको भन्दै सर्वत्र आलोचना भएको छ। हुन पनि राज्य संयन्त्र नै यसरी नझुक्नुपर्ने स्थानमा झुक्दै
बुधबार धरहराले एक जना नवनियुक्त नेपाली राजदूतको भनाइ सुन्दै थियो। उहाँ ओहदाको प्रमाणपत्र नबुझाएको तर फलानो फलानो मान्छेलाई भेटेर फलानो फलानो काम गरिसकेको बताउँदै गरेको अवस्थामा देखिनुभयो। होइन के
कुलमान पनि छन्, जनार्दन पनि छन् तर आजकल किन बत्ती झ्याप्पझ्याप्प जान्छ ? अचेल धरहरावरपर भेला भएर केही मानिसले यस्तै कुरा गरेको सुनिन्छ। कुरा के हो धरहराले पनि बुझन्