बाढी र पहिरोले अहिले मुलुक आक्रान्त बनेको छ। पहाडी भेगमा पहिरोको चपेटामा जनता परेका छन् भने तराई क्षेत्रमा डुबानको समश्या छ। जुन ज्यादै दुःखपूर्ण अवस्था हो। मधेसलाई गाह्रो पर्दा
काठमाडौं महानगरपालिकाभित्रै बनेको एउटा संरचना सामान्य वर्षा हुँदै भाँच्चिएर कच्याककुचुक भएको दृश्य धरहराले देखेको छ। केही दिनअघि वडा नं १५ र १७को बीचमा विष्णुमती नदीमाथि नरदेवी, ताम्सिपाखा, डल्लुलगायतका क्षेत्रलाई जोड्ने
हाम्रो देशका नेताहरु चुनाव जिताउने जनताकोमा कतिको पुग्छन् त्यो कुरा कि नेतालाई थाहा होला किचाहिँ सम्बद्ध जनतालाई थाहा होला। तर, भारतमा भने एउटा रमाइलो घटना भएको रहेछ। भारतको कांग्रेस
युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएलगत्तै राजेन्द्र केसीले खेलकुदमा भ्रष्टाचार हुन नदिन कम्मर कसेर लाग्ने बताउनुभएको धरहराले पनि सुनेको हो। उहाँले शुरूमै अर्को कुरा के भन्नुभयो भने म २४
घुमिफिरी फेरि आइपुगेको छ गाईजात्रा। देश गाईजात्रा पर्वमा रमाइरहेको छ। तर असली गाईजात्रा हिजोआज हरेक क्षेत्रमा देख्न पाइन्छ नेपालमा। कहाँमात्र छैन गाईजात्रा। सबैतिर गाईजात्रै गाईजात्रा। राजनीतिको गाईजात्रा, भ्रष्टचारीको गाईजात्रा,
राष्ट्रपति कार्यालयबाट निकालिने कुनै पनि कागजातमा शुद्धाशुद्धीको बारेमा आवश्यक ध्यान दिनुपर्ने हो। तर, गएको शनिबार सो कार्यालयबाट जारी गरिएको वक्तव्यमा गल्तीको बाढी लागेको देखियो। पाठकबृन्दले तस्वीरमा हेर्नुस्त। राष्ट्रपति कार्यालयमा
पहिला पहिला दलका नेता र कार्यकर्ताले प्रजातन्त्र अर्थात् लोकतन्त्र खतरामा छ भन्ने गर्थे। समयअनुसार त्यतिबेला कहिले राजाबाट ती दुवैलाई खतरा भनियो त कहिले विद्रोहीबाट। अहिले लोकतन्त्रको मूल आत्माको रूपमा
नेताहरूको भाषणभूषण र नाराबाजी देखेर वाक्क भएको धरहराले हिजो राप्रपाका अध्यक्ष कमल थापा (कथा) भने फरक भंगीमा देखिएर रमाइलो लाग्यो। उहाँ आफ्नी पत्नीसहित रुद्राक्षको बिरुवा रोप्ने काममा व्यस्त हुनुभएको रहेछ।
देशको राजधानी कस्तो हुनुपर्छ सबैको उत्तर आउँछ। सफा, हराभरा र सुन्दर तर नेपालको राजधानीका बारेमा कुनै विदेशीले माथिका शब्द उचारण गर्यो भने त्यो सोह्रै आना गलत हुने छ। काठमाडौं
काठमाडौंका गल्ली, मुख्य सडक जता हिँड्यो साह«ै कष्टकर भएको धरहराले मात्रै होइन सर्वसाधारणले समेत महशुस गरेका छन्। जताजतै खाल्डो र गाडीको जामले गर्दा हिँड्नै गाह«ो भइरहेको छ। अहिले पनि
भरतपुर —१९ वडाको मतगणना प्रकरणको चर्चा अझै सेलाएको छैन। पुनः मतदान हुन अझै बाँकी रहेकोले चर्चा नहुने कुरा पनि भएन। सो प्रकरणको मुद्दा फैसला भएपछि अहिले पक्ष र विपक्षमा कुराअरू
पाठकवृन्द फेरि खाल्डैका कुरा आए। हाम्रा प्रधानमन्त्रीले सडकका खाल्डा पुर्नका लागि १५ दिनको म्याद दिनुभएकामा त्यो म्याद गएको आइतबार नै पूरा भए पनि अझै काम भने पूर्णरूपमा हुन सकेको
देशका धेरैजसो स्थानमा अहिले स्थानीय तहका निर्वाचित पदाधिकारी छन्। विभिन्न कामको जिम्बेवारी लिएका निकाय छन्। विभाग छन्, मन्त्रालय छन्। मन्त्रीहरू छन्। स्थायी सरकारका होनहार खरदार, सुब्बादेखि मुख्यसचिवसम्मका पदाधिकारीहरू रहेका
धरहराले हिजो आफ्नो दूरबिन विभिन्न नेताको घरतिर सोझ्याउँदा रमाइला दृश्यहरू देखिए। त्यहाँ कार्यकर्ताको भीड लागेको देखिन्थ्यो। वर्षाको समय कृषि प्रधान देश नेपालका लागि मानो खाएर मुरी उब्जाउने समय हो।
स्थानीय चुनावअघि धरहराले जनअपेक्षा थुप्रै सुन्दै आएको हो। तर, शुक्रबार यसले आफ्नो दूरबिन घुमाउँदा दुई युवा विरक्त मान्दै हिँडेको देखियो। उनीहरु बेकारमा अपेक्षा गरिएछ भन्दै थिए। शुक्रबार दुई युवाले
नियम कानुन भनेको जनताले मात्रै मान्नुपर्ने हो र भन्या। नियम कानुन त सबैले पालना गर्नुपर्ने हो तर नेपालमा यस्तो हँुदैन। सडकमा आजभोलि सरकारी र ट्राफिक प्रहरी सवारीसाधनलाई हेर्ने हो
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन्। नयाँ थपिएका मन्त्रीमा तत्कालीन संविधानसभामा कुर्सी भाँच्ने सांसद्समेत रहेका छन्। माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका सांसद् शिवकुमार मण्डलले संविधानसभा हलमा तोडफोड
हिलो, धुवा”, धूलो राजधानीको परिचय बनेको छ। यसमा सबैले गर्वका साथ भन्ने गरेका छन्। राजधानीलाई यी चिजबाट मुक्त गराउन सबैले एकै स्वरमा भनिरहेका हुन्छन् राजधानीलाई स्वच्छ बनाऊ। तर राजधानी
बैंसमा स्याल पनि घोर्ले हुन्छ भनेको धरहराले सुन्दै आएको हो। हो पनि स्याललाई बैंस आएपछि के के गर्छ गर्छ। तर राजधानीमा अहिले बैंस आएपछि केही महिलाहरूले देखाएको हर्कत देखेर भने
नेकपा माओवादीले पहिलो संविधान निर्वाचनमा जोडतोडको साथ कार्यकारी राष्ट्रपतिको मुद्दा उठायो। प्रचण्डलाई जताततै भावी राष्ट्रपतिका रूपमा भित्ता रङगाइयो। ब्यान र पास्टर बनाइयो। पहिलो संविधानसभा निर्वाचनपछि माओवादीले पुनः कार्यकारी राष्ट्रपतिको