दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने निर्णय यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रबार गरेको धरहराले पाएको छ। २० किलोसम्म तौलको
विद्युत् प्राधिकरणका कर्मचारीले कहिले के गरिदिएनन्, कहिले वास्तै गरेनन् वा कहिले घूस मागे भनेको धरहराले सुन्दै आएको हो। किन त्यसो भयो भन्ने कुरामा सबैभन्दा बढी जानकार त कि ती
चुनावहरू नजिकिँदै छन्। प्रदेश–२ मा स्थानीय तहको निर्वाचन हुँदै छ भने अन्य चुनावका तिथि पनि यही मेसोमा सार्वजनिक भइसकेका छन्। प्रधानमन्त्री भने हिजो सुदूरपश्चिमतिर पुल शिलान्यासतर्फ लाग्नुभयो। पुल शिलान्यासलाई आचार
प्रधानमन्त्री शेबदेका सहयोगीहरूको उमेर कतिजतिको छ कुन्नि धरहरालाई थाहा भएन। तर, उनीहरूले प्रमको सामाजिक सञ्जालमा उटपट्याङ कुरा गरेको देखेर भने यसलाई रमाइलो लागेको छ। केहीअघि प्रम भारत जाने बेलामा
राजधानीका मेयर उपमेयरहरू के गर्दै हुनुहुन्छ कुन्नि तर धरहराको छेऊछाउमा फोहोर गह्नाएर टिकी साध्य भएको छैन। धरहरा निर्जीव भएर मात्रै हो नत्र के–के भइसक्थ्यो थाहा छैन। सायद सरुवा रोग
पहिलो चरणको स्थानीय तहको निर्वाचनअघि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र उनका समर्थकले निर्वाचन आयोगमा चुनाव चिह्नको दाबी गर्दै धेरैपटक धर्ना दिएको धरहराले देखेको हो। चर्को घाम, धुवाँ र
सामाजिक सञ्जाल अहिलेको पुस्ताका लागि एउटा महत्त्वपूर्ण पाटो भइरहेको छ। कतिपय मुलुकले सामाजिक सञ्जालमा आएका कुरालाई कसरी निगरानी गर्ने र कसरी एक हिसाबले फैलिएका हल्लालाई निस्तेज पार्ने भन्ने सम्मका रणनीति
तीज हिन्दू नारीको महान् चाड हो। यसपालिको तीज सकिएको पनि छ। सकिए पनि धरहराको दूरबीनमा छायांकन भएको एउटा दृश्य देखाउन धरहरा चाहन्छ। भगवान् शिवको आस्था राखेर मनाइने यो चाड
गत बुधबार छिमेकी भारतको भ्रमणमा जानुभएका प्रधानमन्त्री शेवदेको महत्त्वपूर्ण भेटघाट बिहीबारसम्ममै सकिएको छ। दुई देशबीच ८ बुँदे समझदारीदेखि लिएर संयुक्त वक्तव्यसमेत आइसकेको छ। स्वदेशमा मुलुक चुनावमा होमिएको छ। बाढीपीडितहरू
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको क्रममै हुनुहुन्छ। दिल्लीमा उहाँको विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाट भइरहेको छ। बिहीबारको रुटिनअनुसार प्रधानमन्त्री देउवाले गार्ड अफ रनर लिनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वान टु वान
फोटोको मामिलामा चाहिँ हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा (शेवदे) फोटो पत्रकारमैत्री भएको धरहराले हिजोबाट पत्ता लगाएको छ। हिजो भारतको ५ दिने भ्रमणमा जानुभएका प्रधानमन्त्रीलाई विदाइका क्रममा त्रिभुवन विमानस्थलमा सभामुख ओनसरी घर्तीले
पत्रकार महासंघको चुनावको रहलपहल अझै पनि धरहरा वरपर देखिएका छन्। एउटा संगठनका कार्यकर्ता आफ्नै साथीले अन्तर्घात गरेको किस्सा सुनाउँदै भन्दै थिए– ‘बाटोमा आउँदा मासु नखाउँ अलिअलि पैसा राजधानीमा चाहिन्छ
पत्रकार महासंघको २५औं महाधिवेसनको मतदानको दिन सोमबार कतिपय प्रचार शैली धरहराले रमाइला देख्यो। पर्चा पम्प्लेटले प्रज्ञा भवन झिलीमिली भएको कुरा त त्यति अनौठो कुरा भएन। तर, त्यहाँ ट्वाइलेटमा पनि
राप्रपाका अध्यक्ष कथा (कमल थापा) ले आइतबार हेटौंडामा एउटा पत्रकार सम्मेलन गरेर अघिल्लो सरकारमा जानु आफ्नो गम्भीर भूल भएको बताउनुभएको धरहराले सुन्न पायो। यसअघि माओवादीका अध्यक्ष (पुकदा) पुष्पकमल दाहालले
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेसन आजबाट राजधानीमा सुरु हुन लागेकोले धरहराले पनि हिजो आफ्नो ध्यान त्यतै केन्द्रीत गर्नु ठीक ठान्यो। यसको छेऊमै रहेको सुन्धारामा देखिएका गजबका दृश्यले धरहरापनि
नेपालको चीन कूटनीति के हो ? धरहरावरपर अहिले यस्तो प्रश्न उठ्न थालेको छ। किनकि नेपालमा जुन प्रधानमन्त्री आए पनि चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिने गरिन्छ। फेरि उताबाट कहिल्यै
दलहरू छोड्ने र नयाँ दल बनाउने काम कतिपय राजनीतिज्ञले अहिले गरिरहेका छन्। जस्तो राप्रपा छोडेर केही नेताहरूले नयाँ दल गठन गरेका छन्। त्यस्तै, नयाँ शक्ति पार्टी छोडेर नेताहरू अन्य
पत्रकार व्यावसायिक र स्वतन्त्र कसरी हुने भन्ने बारेमा लामो समयदेखि बहस भइरहेको धरहराले देखेको छ। तर, नेपाल पत्रकार महासंघको महाधिवेशन निकट आइरहेका बेलामा पत्रकारलाई व्यावसायिक र स्वतन्त्र बनाउने काइदाको
बाढी–पहिरोपीडितको पीडा हेर्न राजधानीबाट लर्को लागेर जानेहरुको संख्या हिजोको दिन निकै बढेको धरहराले देख्यो। पीडाको बेलामा साथ दिन जानु अन्यथा होइन। तर, रमिता हेर्न जाने र सेल्फी खिच्नेजस्तो कामका
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै डा. गोविन्द केसीको अनशन तीन साता नाघिसकेको छ। स्वास्थ्य क्षेत्रको सुधारका लागि उहाँले जायज माग राखेर आन्दोलन गरिरहनुभए पनि अहिले तराई डुबानमा र पहाड