हेटौडा । बागमाती प्रदेश सभाको पाँचौ वार्षिकोत्सव प्रदेश सभा सचिवालयको आयोजनामा बुधबार हेटौडामा विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको कार्यकाल
कानुन व्यवसायीहरुलाई हरेक साउनको १ गतेदेखि लगभग १५ गतेसम्म बिदा हुने गरेको धरहरालाई थाहा नै भएको विषय हो। ती दिनमा अदालतमा भएका मिसिलहरु मिलाउनुपर्ने र सुनुवाइ प्रायः कम नै हुने
चीनदेखि अमेरिकासम्म र कोरियादेखि युरोपेली मुलुकसम्ममा जति सरकार छन् तीभन्दा कोरोना भाइरस नै शक्तिशाली भएको प्रमाण विश्व स्वास्थ्य संगठनले नै सार्वजनिक गरिसकेको छ। तर, नेपाल सरकार यी सबैभन्दा फरक देखिएको
उहिल्यै धरहराको पालामा एसएलसी दिइन्थ्यो र परीक्षा उत्तीर्ण गरेपछि– आइरन गेट पार गरिस् स्याबास् भनिन्थ्यो। तर, अब एसएलसी भनिन्न, एसईई अर्थात् विद्यालय शिक्षा परीक्षा भनिन्छ। एसईई नाम दिएपछि आइरन गेट
प्रधानमन्त्री केपी शर्मा ओली सफल मृर्गौला प्रत्यारोपण गरेर १२ दिनपछि निवास फर्कने बेला टिचिङ अस्पतालमा निकै ठूलो भिडभाड देखियो। शुभचिन्तक प्रधानमन्त्रीलाई हेर्न लालायित थिए। बिरामी प्रधानमन्त्रीलाई सहज रूपमा निवास लैजानुपर्नेमा
जनप्रतिनिधिहरूले जनता जर्नादन भन्ने शब्द धरहराले सधैँ सुन्दै आएको थियो। अचेल धरहरालाई यस्तो शब्द सुन्नुमा रत्तिभर मज्जा लाग्दैन। धरहराको दूरबिनले हरेक दिन उस्तै–उस्तै दृश्य र शब्द सुन्नुपरेकोले एक दिन वाक्क
गणतन्त्रमा राजा–रानी, युवराज–युवराज्ञी आदिको केही महत्व हुँदैन भनेर जसले बुझ्यो, उसले गलत बुझ्यो। युवराज खतिवडा राष्ट्रियसभा सदस्यबाट निवृत्त भैसकेर पनि अर्थमन्त्रीमा कायम रहेको देखेपछि धरहरा कि त नेपालमा गणतन्त्र नै
अन्तर्राष्ट्रिय महिला दिवस मनाएर महिला–पुरुष–अन्य लिङ्गीको मान बढाउने जो इच्छा धरहराको थियो पापी कोरोना भाइरसले सखाप बनायो। ‘महिला दिवस मनाएर महिलाको पो मान बढ्छ, पुरुष र अन्य लिङ्गीको कसरी बढ्छ?’
धरहरालाई जति अरू कसलाई थाहा होला र ⁄ भूकम्पको धक्का कति चोटिलो हुन्छ भनेर। ७२ सालमा आएको भूकम्पले धराशयी बनेको धरहरालाई त्यस दिनको सम्झनाले मात्र पनि नराम्रोसँग झस्काउँछ। ठडिएको लठ्ठी
सरकारलाई हेप्नी यो थेगो अव बन्द हुने भएपछि धरहरा चिन्तित भएको छ । प्रधानमन्त्री काम भन्दा कमेडी बढी गर्ने उहांका प्रियपात्र संचारमन्त्री सरकारलाई हेप्नी भन्दै चर्चाको शिखरमा रहकै कारण हरेक
केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरुद्ध षड्यन्त्र भएको भन्दै आफैँ प्रचारवासी गरिरहेका छन्। सरकारसँग दुईतिहाइ बहुमत छ। दुई वर्ष बिते पनि अझै तीन वर्ष बाँकी नै छ। दुईतिहाइ
महागढीमाई यो शब्दले हिन्दूहरूलाई नछुने कुरै भएन हरेक ४ वर्षमा त्यहाँ हजारौंको संख्यामा बलि दिने गरिएको छ। त्यसको समर्थन र विरोधमा मुलुकभर उग्र नारा नलाग्ने गरेको पनि होइन। तर, आफ्नो
सोमबार कृष्णबहादुर महरालाई सफाइ दिएको घोषणा काठमाडौं जिल्ला अदालतले के गरेको थियो, प्रेम र शान्तिको भाषा नबुझ्ने सरकारी कर्मचारीलाई मुद्दा अघि बढाउने मति जागिहाल्यो। रोशनी शाहीले महराले मलाई यौन दुव्र्यवहार
भ्यालेण्टाइन दिवस भर्खरै मनाएका प्रेमातुर पुरुष तथा महिलाको भिड आइतबार काठमाडौं जिल्ला अदालततिर देखेर धरहरा दंग थियो । प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासँग सम्बन्धित मुद्दाको सुनुवाई हुने दिनमा भूतपूर्व
१७ हजार नागरिकले ज्यान गुमाएको १० वर्षे सशस्त्र जनयुद्ध फागुन–१ बाट शुरू भएको धरहरालाई राम्ररी थाहा छ। चाहे त्यो राज्य पक्ष वा तत्कालीन विद्रोही पक्ष जोसुकैले मारेका होऊन्, मारिने १७
गाउँपालिका र नगरपालिकाका अध्यक्ष, मेयर, उपाध्यक्ष, उपमेयर र वडा अध्यक्षहरूलाई ‘लोकल सरकारका कार्यकारी’ मान्दै आएको धरहरालाई अत्यन्त प्रसन्नता कतिखेल भयो भने उहाँहरूको व्यक्तित्व अब अन्तर्राष्ट्रिय भइसकेछ। तर, अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउनका
जर्ज जे फ्युरीले अग्निप्रसाद सापकोटालाई भेटेनन्। क्यानेडेली सिनेटका प्रमुख फ्युरी र नेपाली प्रतिनिधिसभाका सभामुख सापकोटाबीच भेट भएन। यस विषयलाई ठूलो महत्वमा साथ नेपालका मिडियाले समाचार बनाए। यहींनिर धरहरालाई झोक चल्छ
धरहरालाई प्रधानमन्त्री बन्ने औडाहा चलेको छ। बरु अर्को जुनी लिनुपरे धरहरा लिन्छ, तर प्रधानमन्त्री चाहिं नभई छोड्दैन। छोड्ने कुरा पनि आउँदैन, एक पटक प्रधानमन्त्री हुने र सधैंका लागि कारबाहीबाट मुक्त
जमाना सानोको छ भनेर धरहराले पहिलादेखि भन्दै आएको हो। पहिला पानाभरिका ठूला समाचार पढ्नेहरू आज अनलाइनका साना समाचार हेर्न रुचाउँछन्, हिजो फिचर फिल्म हेर्नेहरू आज छोटा डकुमेन्ट्रीतिर लागेका छन्। करिश्मा
प्रिय धरहराजी, नमस्कार ! म छिमेकी मुलुक चीनको उहानबाट यो पत्र लेख्दै छु। यत्रो हल्लाखल्ला भएर पनि आजका मितिसम्म मलाई कोरोना भाइरसले छोएको छैन। उहिल्यै एकपटक धामन सर्पको सुप त