हामी अध्ययन गर्छौं, पढ्छौं। अनि भनिन्छ, मानिस चेतनशील प्राणी हो। बौद्धिक प्राणी हो। तर, अहिले अध्ययनको अर्थ कोरा ज्ञानमा सीमित छ। व्यावहारिक शिक्षाको हाहाकार छ। पढेर मात्रै केही अर्थ राख्दैन।
अदालतले दोषी ठहर गरे पनि केही व्यक्तिहरूलाई अदालतले पक्राउ गर्न सकेको छैन। निर्णायक तहमा रहेका र पहुँचवालालाई पक्राउ गर्न नसकेको खबर बाहिर आइरहेको छ। उनीहरूलाई कसैले न कसैले कुनै तवरबाट
काठमाडौं उपत्यकामा सेमेस्टर सिस्टम लागू गरिएको कुरा सबैलाई विदित नै छ। त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि उपत्यकामा र अर्को वर्षदेखि देशभरका क्याम्पसहरुमा लागू गर्ने कुरा बाहिर आएको छ। यसका केही समस्याहरु
सरकारले करिब १३ खर्ब रुपियाँको बजेट जारी गरेको छ। बजेटमा भएका विषयवस्तुहरु उपयुक्त भए पनि कार्यान्वयनमा चुनौती देखिन्छ। स्थानीय निकायलाई शक्तिशाली बनाउने गरी बजेटमा विकास निर्माण, पूर्वाधारलगायतका विषयहरु समेटिएका त
संसारमा हरप्राणी आफू सुरक्षित हुन र जीवन निर्वाह गर्न चलाख हुन्छन्। मानिसको त झन् कुरा नै भएन। हुन त जीवनमा मानिस भनेको चलाख हुनै पर्दछ तर यसको मतलव यो होइन
सञ्चारमाध्यमबाट हालसालै व्यापार प्रवद्र्धन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्ति भएको समाचार बाहिर आएको छ। यो क्षेत्रमा केही वर्ष कार्य गरेकोले आफ्नो अनुभवको आधारमा पूर्व व्यापार प्रवद्र्धन तथा निकासी केन्द्र अर्थात् हालको
चाबहिलको सडकमा दिउँसै सधैं रात परेको जस्तै हुन्छ। मेलम्चीको पानी उपत्यकामा भित्त्याउन करिब ३ महिनाअघि चाबहिल खण्डमा सडक खनिएपछि समस्या सिर्जना भएको छ। त्यहाँमात्र हैन गौशाला–चाबहिल–चुच्चेपाटी, चाबहिलचोक–गोपीकृष्णको सडकमा पनि सवारी
बुधबार राजीनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिला साह्रै सन्काहा मान्छे जस्तो लाग्दथ्यो तर उहाँले राजीनामा दिनुअघि दिएको मन्तव्यले चाहिँ प्रभावित बनाएको छ। उहाँ अब भने सज्जन भए जस्तो लाग्यो।
सरकारले न्यायीक पुनःस्थापनको ग्यारेन्टी गर्दै हलियामुक्तिको घोषणा गरेको ९ वर्ष बितिसकेको छ। तर, यस अवधिमा सरकारी क्षेत्रबाट पुनःस्थापनाको काम खासै नभएको पाइएको छ। हाम्रो जिल्ला डोटीमा हालसम्म १ सय ६३
काठमाडौंको जामले विद्यालय जाने बालबालिका समयमै विद्यालय पुग्न सकेको पाइँदैन। बिहानै ८ बजे खाना खुवाएर अभिभावकले गाडी चढाएका बालबालिका ११⁄१२ बजे विद्यालय पुग्छन्। सडकको जामका कारण उपत्यकामा धेरै विद्यार्थीलाई शिक्षा
संघीय नेपालमा स्थानीय तह निर्वाचनसँगै गाउँ–गाउँमा जनप्रतिनिधि पदबहाली गर्दै छन्। सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दै छ। अधिकार विकेन्द्रित भएसँंगै काठमाडौं र शहरी क्षेत्रमा थुप्रिएका डाक्टरहरूलाई गाउँ केन्द्रित गर्ने कार्यक्रम लैजान
हिजो आइतबार नेपाल समाचारपत्रमा प्रकाशित कार्टुन निकै मर्मस्पर्शी लाग्यो। आगामी दिनमा पनि नेपाल समाचारपत्रले यस्तै कार्टुन छापेमा हामी नेपालीको मन जित्नेछ। साँच्ची नै मतदानको नतिजा यति ढिला गर्ने हो भने
नेपाल सरकारले भिजिट भिषामा विदेश जान स्वीकृत नदिने निर्णय गरेको छ। जुन एकदम गलत कदम हो जसले लाखौं नेपालीलाई अझै पीडा दिएको छ। आफूले नेपालमा रोजगारी दिन नसक्ने, अन्तर्राष्ट्रिय जगतबाट
विनाशकारी भूकम्प गएको २ वर्ष पूरा भइसक्यो। विनाशकारी भूकम्पले क्षति र त्यसपछिको पुनर्निर्माण आशा गरेअनुरुपले हुन सकेको छैन। विनाशकारी भूकम्पले गाँउघरमा जन जीवनसँग सम्बन्धित सबै पक्षहरुलाई नराम्रोसँग प्रभावित गरेको छ।विशेष
चुनाव भएपछि गणना पनि गर्नुपर्छ भन्ने कस्तो सम्बन्ध निकायहरुले पहिला नै थाहा नपाएका होलान् ? नत्र त यस्तो ढिलाइ हुने थिएन नि। एउटा मत गन्न नै १५ मिनेट सम्म लागेपछि
आइतबारको चुनावमा दोलखामा बुथ कब्जासम्बन्धी समाचार विभिन्न सञ्चार माध्यममा आए पनि यथार्थ भने अलि फरक रहेको छ। दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं.१ घटनाका वास्तविकतामा केही फरक भएको छ। म
भूकम्पले ढलेको काष्ठमण्डपको पुनर्निर्माण अब ठेकेदारले नगरी स्थानीयले गर्ने भनिएको कुरा आफैमा राम्रो विषय मैले मानेको छु। स्थानीयले नै काष्ठमण्डप निर्माणको जिम्मा पाउनु धेरै राम्रो हो। काठमाडौं महानगरपालिकाले बनाउने भनेको
जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यस वर्ष किसानलाई झण्डै ४ करोड रुपियाँ अनुदान दिन लागेको खबरले हामी किसानलाई उत्साहित गराएको छ। जिल्लामा कुल १ सय २०
निरन्तर घाटामा रहेको नेसनल ट्रेडिङ लिमिटेडले कर्मचारीलाई स्वेच्छिक अवकाश दिन र ऋण तिर्न जग्गा बेच्ने भएको खबर सुनेर आश्चर्य लाग्यो। हुन त आश्चार्य मान्नुपर्ने कुरो हैन यो। उचित व्यवस्थापन र
नाकामा कालापहाडे असुरक्षित, नेपाली र भारतीय ठगको गिद्देनजर शीर्षकको समाचार नेपाल समाचारपत्रको ‘अनलाइन न्यूज अफ नेपाल’मा पढ्ने अवसर पाएँ। निर्वाचनको मुखमा भोट हाल्न आएकाहरू ठगिने क्रम बढ्नु पनि सरकारलाई चुनौतीको