पार्टी एकता नै गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले अझैसम्म पनि पार्टी एकतालाई टुङ्गोमा पुर्याउन सकेका छैनन्। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम गठबन्धनका पक्षमै देखियो।
नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ। रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा कानुनी र गैरकानुनी हैसियतमा रहेका कामदारमध्ये दैनिक औसत ३ जनाले ज्यान गुमाउनुपर्ने डरलाग्दो अवस्था पनि छ।
राजधानी काठमाडौं भित्रिने सावारीसाधनको चाप दिन प्रतिदिन बढ्दो छ। एउटा देशको राजधानी भित्रिने मुख्य सडक कम्तीमा पनि ५ वटा हुनुपर्छ। तर, विगतदेखि नै हाम्रो देशको राजधानी भित्रिने सडक एउटा मात्र
सुन्दर अनि सानो देश, सात प्रदेश, सयौं सभासद, सयौं नेता, दर्जन बढी राष्ट्रिय स्तरका दल, पचास प्रदेशमन्त्री, अझै केन्द्रमा कति पुग्ने हो मन्त्री, त्यसको ठेगानै छैन। अब त्यो सबै केपी
नेपालमा दैनिक दुर्घटनाका खबरहरु आइरहेका हुन्छन्। एक त दुर्घटना आफैंमा हृदयविदारक हुन्छ, साथै दिनहुँ धेरै नेपालीले दुर्घटनामा परी अकालमा प्राणको आहुति गर्न बाध्य छन्। कतै चालकको लापरबाही त कतै साँघुरा
त्रिचन्द्र श्रेष्ठ प्रेमी–प्रेमिकाको प्रिय फूलः गुलाफ प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ। युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई
यो शब्दहरु कोरिराखेको छु तिमीमा आज यो संसारले मायाको सास फेर्ने दिनमा समर्पण नै गरूँ कि यो ज्यान तिमीमा सुम्पिदिऊँ कि यो मनै तिमीमा चढाऊँ कि भेटी यो शिरै तिमीमा
लामो समयसम्म पनि पानी नपर्नुलाई सामान्यतः खडेरी भन्ने गरिन्छ। खडेरीको अर्थ जमिन सुख्खा हुनु हो। खडेरी एउटा प्राकृतिक प्रकोप हो भनेर भन्दा पनि केही फरक नपर्ला, जुन मौसम र उच्च
पुरुषोत्तम घिमिरे कालिञ्चोक–४, दोलखा पृष्ठभूमि संघीयताको मूल ध्येय शक्ति, विधि र संरचनाको विकेन्द्रीकरण हो। यसले अवसर, समतामा आधारित न्याय र राजनीतिक स्थिरतालाई आधार स्तम्भका रूपमा लिन सक्नुपर्छ। यसले भौगोलिक र
आमाबाबुको व्यवहारले बालबच्चामा असर पार्ने गर्छ। हेर्न नसकिने, समाजमा अपच हुने र सबैले खिसिटिउरी गर्ने बाबुआमाको व्यवहारले कोही छोराछोरीलाई खुसी दिन्न। अनि छोराछोरीमा त्यसको गलत प्रभाव पर्छ। अचेत अवस्थामै बच्चाले
७० लाख ऋणको भारी बोकेर धुर्मुसले नमुना बस्ती हस्तान्तरण गरे। धुर्मुस–सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा एकीकृत नमुना दलित बस्ती हस्तान्तरण गरेको छ। कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले
नेपाल विकासोन्मुख मुलुक हो। नेपालमा चेतनाको सुधार गर्नु जरुरी छ। नेपालको संविधानले आधारभूत तह अर्थात् आठ कक्षासम्मको अध्ययनलाई अनिवार्य एवम् निःशुल्क घोषणा गरेको छ। निःशुल्क घोषणा गरे पनि विद्यार्थीले विभिन्न
बिखेको आधा जीवन गरिबीको ओढारमै बितेर गयो। घरमा एउटी बूढी आमा जसलाई दिनरात छोरा बिखेको चिन्ता थियो, छोरा बिहे गर्नलायकको भइसकेको थियो तर गरिबीको कारणले बूढी आमा आफ्नो छोराको लागि
प्यूठानका जनप्रतिनिधिले स्थानीय निकायको धेरै भन्दा धेरै रकम बाटोमा खन्याएको समाचार न्यूज अफ नेपालमा पढ्ने अवसर पाएँ। आफैं ठेकेदार रहेका जनप्रतिनिधिले जिल्लाका नौवटै स्थानीय तहमा विनियोजित बजेटको ठूलो हिस्सा सडक
चिसो काठमाडौंमा औपचारिक निम्ताविना नै प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार टुप्लुक्क आइपुगेकी भारतकी विदेशमन्त्री सुषमा स्वराज यहाँको भलाकुसारी सकेर शुकबार स्वदेश फर्किइन्। नेपाल सरकारले निम्ता दिएर बोलाएको नभए
दिल्ली साउथ ब्लकको केही स्वार्थ पूरा नहुने भएपछि २०४६ सालमा भारत आफैं अघि सरेर र आफ्नो शक्ति र आफ्ना एजेन्टहरू परिचालन गरेर बहुदल ल्याइदिएको वास्तविकता हामीले धेरै पछि बुझ्यौं। ४८
साँच्ची कलियुग लागेजस्तै भएको छ। यहाँ दानवहरूकै राज चलेको छ। नेपाली समाजमा सामूहिक बलात्कारजस्तो निकृष्ट घटनाको सिलसिला अझै पनि चलिरहेको छ। हरेक दिनजसो बालिकादेखि किशोरीहरू बलात्कारको चपेटामा पर्दै आएका छन्।
शहीद दिवस औपचारिकतामा भव्य तरिकाले मनाइएको छ। देश र जनताको अधिकारका लागि आफ्नो जीवन आहुति दिएका व्यक्तिहरूका सम्मानका लागि राज्यले छुट्याएको विशेष दिन माघ १६ गते यो दिवस मनाइयो। यस
पूर्वी पहाडको महत्वपूर्ण आम्दानीको स्रोत मनिएको अद्वाको निकसी रोकिएको छ। अदुवाको माउ निकाल्ने र बेच्ने बेला निकासी रोकिँदा किसान र व्यापारीहरू अहिले आर्थिक समस्यामा परेका छन्। विगतका वर्षहरूमा भन्दा यो
भूकम्पपीडित चिसोले मर्दै छन्। महासेठहरू पीडितको पैसामा विदेश सयर गर्दै छन्। महाभूकम्प गएको झन्डै तीन वर्ष हुन तीन महिना मात्रै बाँकी छ। भूकम्पपीडितहरू टहरामै बस्न बाध्य भइरहेका छन्। तिनै पीडितका