पहिले ऊर्जामन्त्री हुँदा गोकर्ण विष्टले जति नाम कमाए, अहिले त्यो भन्दा पनि बढी जनवादी र जनताकै मन्त्री भएको भान गराएका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरु अब म्यानपावर
दशैँ सकिएसँगै तिहार र छठपर्व नजिकिँदै गर्दा नेपालका सीमाक्षेत्रबाट पटाका भित्रिने क्रम शुरू भएको छ । बारुदजन्य विस्फोटक पदार्थ भित्रिँदा ठूलो परिमाणको धनराशी खेर जानुका साथै पटाकाका कारण ज्यान नै
पछिल्ला दिनहरुमा विभिन्न अधिकार र पैरवीका कुराहरु निकै चर्कोरुपमा उठिरहेका छन् । पहुँच पुगेका स्थानहरु र हुनेखानेहरुका लागि मात्रै अधिकार हो र निमुखा अनि बस्तीस्तरका पीडितहरुका लागि अझै अधिकार गाउँतहसम्म
पछिल्लो समय अपहरण, बलात्कार, हत्याहिंसा र डकैतीजस्ता घटनाको शृङ्खलाबद्धरुपमा समाचारका शीर्षक बनिरहँदा देशभर नै भयको वातावरण बनिरहेको छ । आमजनतामा प्रहरीप्रतिको जनविश्वास गुम्दै गएको छ भने दण्डहीनता अधिक बढेको छ
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बस्ती प्रवेश गर्न शुल्क बढाउँदा आवतजावतमा समस्या भएको छ । यसअघि रु. ५७ मा प्रवेश दिने गरिएकामा वन तथा वातावरण मन्त्रालयले असोज २९ गते नेपाल
सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरिब पहिचान गर्ने भएको खबर न्यूज अफ नेपाल डट कममा प्रकाशित भएको थियो । गरिब घरपरिवारको पहिचान गरेर
यहाँ विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढिरहेको छ । बाढीपीडित, सुकुम्बासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहँदासमेत नियमनकारी निकाय मौन छ । बाढीपीडित र सुकुम्बासीको नाममा वन अतिक्रमण भएको
भदौ १ देखि लागू भएको देवानी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न सहजता प्रदान गरेपछि देशभर सम्बन्धविच्छेदका घटना बढोत्तरी भइरहेका छन् । भदौअघिसम्म सम्बन्धविच्छेदका लागि अदालतको ढोकासम्म पुग्ने पुरुष नगण्य थिए
नेपालमा सुरक्षा निकायदेखि दर्जन बढी गैरसरकारी संस्थाले अभियान चलाए पनि रोजगारीका नाममा अवैध ओसारपसार र चेलीबेटी बेचबिखन हुँदै आएको छ। विभिन्न संस्थाको सक्रियता रहँदारहँदै पनि चेलीबेटीलाई विभिन्न नाका प्रयोग गरी
पछिल्लो समय नेपाली युवाहरूमा वैदेशिक रोजगारीको मोह बढ्दो छ। विभिन्न संघसंस्थाले संकलन गरेको तथ्यांकले नेपाली युवाहरू सय बढी मुलुकमा रोजगारीको लागि जाने गरेको खुलेको छ। मुलुकमा रोजगारीको अवसर कम हुँदै
विगत केही सातादेखि चिनीमा ठूलो चलखेल भएका खबर निरन्तररूपमा सार्वजनिक हुँदै आएका छन्। चाडबाडलाई लक्षित गरेर चिनी उद्योगीसँग मिलेमतो गरी सरकारी निकायले नै चिनीमा चलखेल गरेको पुष्टि भएको छ। सरकार
पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन जरुरी देखिएको छ। शौचालयबाट वृद्धवृद्धाका स्वास्थ्यमा प्रतिकूल असर परेको अवस्था छ। वृद्धाश्रमसँगैको शौचालयका विकल्प खोज्न र वृद्धाश्रमको सरसफाइमा ध्यान दिनुपर्नेमा यसतर्फ बेवास्ता गरिएको
नेपाल सरकारले युवामैत्री विभिन्न कार्यक्रमका बारेमा सपना बाँडिरहेको छ। बेरोजगारलाई रोजगारी दिने भनिरहेको छ। बेरोजगारी समस्या न्यूनीकरणमा स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने, नयाँ आयोजनाहरू ल्याएर स्थानीय स्तरमै रोजगारी सृजना गर्नुपर्ने,
दसैँ हाम्रो घर–आँगनमा आइसकेको छ। गाउँ, शहर जताततै दशैँको चहलपहल शुरू भइसकेको छ। देश–विदेशबाट धमाधम गाउँघरमा फर्किनेहरूको चाप बढेको छ। दशैँको यो लहरले गाउँ, शहर तातेको छ। बजारमा किनमेल गर्नेको
नेपालमा कच्चापदार्थको कमी छैन। विगत लामो समयदेखि स्वदेशी उद्योग र उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि आवाज उठ्दै आए पनि राज्यले उचित कानुनी व्यवस्था गर्न नसक्दा र भएका व्यवस्थाको पनि प्रभावकारी
नेपाली युवामा वैदेशिक रोजगारीको मोह बर्सेनी बढ्दो छ। सरकारले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न नसक्दा चाहेर या नचाहेर ठूलो जनशक्ति विदेश पलायन हुनुपर्ने नियति छ। दैनिक औसत १५ सय युवा
किरिमिरी र नबुझिने अक्षर लेखेको देखियो भने ‘कस्तो डाक्टरी अक्षर लेखेको’ भनेर विशेषण दिने गरिन्छ। अरुले सहजै नबुझ्ने अक्षर लेख्न सकेकोमा नेपाली डाक्टरहरू गर्व मान्छन्। डाक्टर पेसाले नै ठूलो हो
नेपालमा केही समयपहिले छ्यापछ्याप्ती मौलाएको नेटवर्किङ व्यापारमा बिमा गर्नेलाई असर गरेको छ । नेपालको बिमा बजार अहिले सानो र साँघुरो अवस्थामा छ । बिमा कम्पनीहरूको संख्यात्मक वृद्धि र कारोबारका आधारमा
हामी यहाँका सबै किनमेलका लागि सधैँभरि रुपैडिहा जानुपर्ने बाध्यता छ । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपरेको अवस्था छ । नेपालगञ्जमै
स्याङ्जाका भूकम्पपीडितले राहत नपाएको गुनासो गरे पनि स्थानिय निकायले चासो दिएको छैन । यहाँका भूकम्पपीडितले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताइरहँदा पनि यहाँका जनप्रतिनिधि कानमा तेल हालेर बसेका छन् ।