नेपाल वायु सेवा निगम टाट पल्टेको छ । पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम आर्थिक संकटका कारण डुब्न लागेको खबर न्यूज अफ नेपालमा पढेसँगै म मात्रै हैन आमनेपालीमा चिन्ता
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआउँदा विकृति मौलाएको छ । ऐन तथा नियमावली वि.सं. २०६८ तथा निर्देशिका वि.सं. २०७१ मा जारी भएको थियो । सो
‘संघीय शिक्षा ऐनको मस्यौदा तयार, शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर’ शीर्षकको समाचार पढ्दा, शिक्षा क्षेत्रमा अबचाहिँ शैक्षिक योग्यतालाई महत्व दिइन्छ कि जस्तो त लाग्यो । तर त्यस नियममा तल
नेपालमा मुलुकी अपराध संहिताले मानिसको धर्म परिवर्तन गराउने कार्यलाई गैरकानुनी भन्दै दण्डको सजाय गरेको छ । मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाउन सकिने व्यवस्था छ
पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्न हुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिए पनि आफू झाडी र खोला किनारमा पुग्ने गरेको समाचार आउँछ । पूर्ण
जनता करको चपेटामा छन् । जनप्रतिनिधि विलासी सुविधामा रमाउन थालेका छन । स्थानीयदेखि प्रदेश हुँदै संघीय संसद्सम्म आफ्नो तलब, भत्ता, सेवासुविधाको सुनिश्चिततासँगै विलासी गाडीको मोह बढ्दै छ उनिहरुमा । नेपाल
सडक सुरक्षा दिन–प्रतिदिन चुनौतीको विषय बन्दै छ । दुर्घटनामा चालकको कमजोरी जति छ, त्यसभन्दा बढी नियमनकारी निकायको देखिन्छ । न कसैले जिम्मेवारी लिनुपर्ने, न कुनै कारबाही हुने । मनपरी छाडिएका
बलात्कारपश्चात् हत्या गरिएकी छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै १३ वर्षीया किशोरी निर्मला पन्तका आमाबाबुले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा अनिश्चितकालीन धर्ना दिइरहेका छन् । राज्यले न्याय नदिएकाले बाध्य भएर आन्दोलनमा
सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) भत्काएर नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने विषय अझै अन्योलमै रहेको समाचार आइरहेको छ । न्युज अफ नेपालमा यो समाचार पढेपछि केही कुरा राख्न
विश्व एक्काइसौं शताब्दीमा लम्किरहँदा नेपाली समाजलाई विभिन्न अन्धविश्वासले गाँजिरहेको छ । जतिसुकै सामाजिक अभियान गरिए पनि महिलामाथि बोक्सीको आरोपमा अमानवीय हिंसा गर्ने शृङ्खला जारी छ । नेपालको संविधानले महिला अधिकारबारे
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास भैरहेको मुस्ताङमा पर्यटकहरुको ओइरो लागिरहेको छ । प्राकृतिक रुपमा मनोरम दृश्य, मुक्तिनाथ मन्दिर, चीनसँग सिमाना जोडिएको कोरल्ला नाकालगायतका कारणले मुस्ताङ यति बेला आन्तरिक
लामो समय कार्यान्वयनमा रहेको मुलुकी ऐनलाई विस्थापित गर्दै नेपालमा नयाँ मुलुकी देवानी संहिता लागू भएको छ । भर्खरै कार्यान्वयनमा आएको देवानी तथा फौजदारी संहितासँगै केही आशा र केही निराशाहरुसमेत पलाएका
रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भई वातावरण नै प्रदूषित भएको खबर बाहिर आएको छ । थ्रेसरले रुपन्देही मात्रै नभएर तराईका सबैजसो क्षेत्रमा समस्या सिर्जना भएको
सरकार र सरकार सञ्चालन गर्ने निकायबाट सधैँ समृद्धिका रेडिमेड भाषण आइरहेका हुन्छन् । व्यावहारिक रुपमा शून्य कार्यान्वयन हुने यस्ता भाषणको अब कुनै काम छैन । सरकार हरेक दिन समृद्धिको सपना
नेपाल नयाँ संरचनामा गएपछि सिंह दरबार गाउँगाउँमा पुगेको अनुभुति हुने सबै जसो दलका शिर्ष नेताले बताएका थिए । अहिले आएर त्यो भनाई झुटा सावित हुन थालेको छ । जनताको काम
पानीको महत्व यति छ कि पानी नपिए ज्यान नै बच्दैन। भनिन्छ नि पानी मात्रै पिए पनि केही समय अन्न नखाँदा पनि शरीर गल्दैन। व्रत बस्दा पनि पानी पिउँदा र नपिउँदा
उदयपुर जिल्लाको पहाडी क्षेत्रका अधिकांश सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत
केही महिनाअघिसम्म जोखिमपूर्ण सडकको उदाहरण दिनुप¥यो भने नारायणगढ–मुग्लिन खण्डको नाम अग्रस्थानमा आउँथ्यो । अहिले सो सडक सरर गाडी चल्ने भएको छ । सडककै दुरावस्थाका कारण नेपालमा दिनहुँजसो दुर्घटना भइरहेका छन्
चितवनमा विशेषज्ञ डाक्टरका रुपमा ख्याति कमाएका डा. भक्तमान श्रेष्ठ अन्ततः भ्रष्टाचारी ठहर भएका छन । नेपाली समाजमा चिकित्सक, शिक्षक, प्राध्यापक र राष्ट्रसेवक कर्मचारीहरु आमनागरिकभन्दा औसतरुपमा बढी सम्मानित र मर्यादीत मानिन्छन्
जघन्य अपराधमा प्रहरीकै उच्च अधिकारीको संलग्नता देखिएपछि प्रहरीप्रति जनताको विश्वास नै गुमेको सन्दर्भमा नेपाल प्रहरीले देशभर समुदाय प्रहरी साझेदारी अभियान शुरु गरेको छ । समुदायसंग सहकार्य गरेर अपराध न्युनिकरण गर्ने