केही सयमयता नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानको बारेमा राष्ट्रिय बहस भइरहेको छ। बल्लबल्ल बामे सर्न लागेको नेपाल वायु सेवा निगमलाई धराशयी बनाउन अहिले विभिन्न कोणबाट आक्रमणको प्रयास भइरहेको
यस नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार अब मंगल ग्रहमा मानव बसाउन सकिने सम्भावना बढेको छ। युरोपेली अन्तरिक्ष एजेन्सीले आफ्नो मार्स एक्सप्रेस मिसनमा मंगल ग्रहको एक विशाल हिमताल फेला पारेकोले यो सम्भावना
शायद दुई महिना जति भयो होला, यसै अखबारमा कानुन व्यवसायी बालकृष्ण मैनालीको एउटा मन छुने लेख पढेको थिएँ। सो लेखको कटिङ अहिले पनि मसँग सुरक्षित छ। सो लेखमा भनिएअनुसार दशैँअगाडि
मुलुकमा दुर्घटनाका कारण हरेक वर्ष हजारांैको मृत्यु हुँदा पनि सरकार भने उदासीन भएको देखिन्छ। दुर्घटनाका कारण हजारौंको मृत्यु हुनुका साथै अर्बौंको भौतिक क्षति हुने गरेको समाचार आउँदा पनि सरकारले दुर्घटना
छोराको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनशन बस्दै आएकी गंगामाया अधिकारीको जीवन रक्षामा सरकार उदासीन बन्दै गएको छ। छोराको हत्यारा पत्ता नलागेसम्म अनशन नतोड्ने अडान कायम राख्दै आएकी गंगामायाको
हाम्रा राष्ट्रप्रमुख राजधानीभित्रै कतै जाँदा सामान्यरूपमा जाँदा नहुने किन रु पूरै सडक खालि गराएर पर्याप्त सुरक्षाकर्मीसहित भव्यरूपमा सवारी हुनुपर्ने जरुरी के नै छ र रु अरू त अरू, मन्दिरमा दर्शन
काठमाडौं उपत्यकाको पछिल्लो अवस्था हेर्ने हो भने चित्त बुझाउने ठाउँ नै देखिँदैन। जताततै सडक भत्काएर अवस्था बिजोग छ। धूलोले राजधानीवासीको दैनिकीमा गम्भीर असर पर्दासमेत त्यसतर्फ कसैको ध्यान जान सकेको छैन।
हरेक दिन बिहान राजधानीबाट प्रकाशित हुने पत्रपत्रिका हेर्ने हो भने यो मुलुकमा सरकार छैन कि भन्ने खालका समाचार प्रकाशित भएको पाइन्छ। सरकारमा रहेका मन्त्रीहरूको रबैयाको त के कुरा गर्नु, उनीहरू
मुलुकमा स्थानीय जनप्रतिनिधि आएपछि जनताले विगतमा भोग्दै आएको समस्या समाधान हुन्छ भन्ने सोचमा तुषारापात भएको छ। हिजोभन्दा आज झन् बढी प्रदूषणको मात्रा बढ्दै गएको छ। काठमाडौं महानगरपालिकालगायत राजधानीका कुनै पनि
हालै सार्वजनिक भएको स्वास्थ्यसम्बन्धी प्रतिवेदन हेर्ने हो भने, गर्भपतन भयावह बन्दै गएको देखिन्छ। गर्भपतन गराउने १ सयमध्ये ५८ जनाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ। स्वास्थ्य जथा जनसंख्या मन्त्रालयले हालै
नेपाली कांग्रेसको राजधानीमा जारी महासमितिको बैठक तोकिएको समयभन्दा दोब्बर हुँदा पनि महासमिति बैठकले ठोस निर्णय गर्न सकेको छैन। कांग्रेसभित्रको गुट–उपगुटले थिलथिलो बनेको कांग्रेसले जगत् हँसाउने काम गरेको छ। आफ्नै पार्टीभित्रका
दुर्घटनाको तात्कालिक कारण र अन्य कारणहरूको खोजी गरेर दुर्घटना हुन नदिन अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनाका बारेमा ध्यान दिएमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। योजना बनाएर कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार
स्वस्थ नागरिक नै स्वस्थ समाज निर्माणका आधार हुन्। स्वस्थ नागरिकबाट नै समाजको संस्थागत विकास सम्भव छ। समाजलाई समुन्नत, समृद्ध र प्रगतिशील बनाउन स्वास्थ्य सेवा राज्यको दायित्वभित्र पर्न सक्नुपर्दछ। मानवीय आवश्यकताभित्र
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रूपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन्। नेकपाका नेताहरूले सार्वजनिकरूपमै आफ्नै पार्टी नेताको आलोचना
दलित तथा विपन्न परिवारका जनतालाई लक्षित गर्दै सरकारले जनता आवास कार्यक्रम अघि बढाए पनि यसको कार्यन्वयन सहीरूपमा हुन नसकेको भन्दै विभिन्न जिल्लाबाट गुनसोसहितका खबरहरू बाहिर सार्वजनिक भएको छ। कार्यक्रमको प्रभावकारी
गएको महाभूकम्पभन्दा पहिला पुनर्निर्माणको विषयमा खास चासो कसैलाई हुँदैनथ्यो। जति बेला महाभूकम्पले जनजीवन नै तहसनहस पारिदियो। त्यसपछिको समयमा पुनर्निर्माणको बहस नेपालमा सघन बनेर गएको हो। बहस त बेला–बेलामा हुने गर्छ
नेपाल बडो दुःखमा छ। यो तन्त्र न ऊ तन्त्र, कुनै पनि तन्त्रमन्त्रले काम गरेको छैन। न काम छ, केवल ढाँटेर शासन गर्ने ढाँटतन्त्र मौलाएको छ। जसले देश नै विलयको अवस्थामा
सवारीसाधन दुर्घटना हुनु सामान्यजस्तै भइरहेको छ । दैनिकरुपमा दुर्घटना भइरहेका छन् । नियमित दुर्घटनामा मानिसको ज्यान जाने र अंगभंग हुने क्रम बढेको छ । विशेष गरी दुईपाङ्ग्रे सवारीसाधन नै दुर्घटनाको
महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा पनि देशभर महिला हिंसा, बलात्कार र हत्याका घटनाहरुमा कत्ति पनि कमी आएको पाइएन । अहिले अभियान सकिएको छ । नेपालमा महिला मुक्तिका लागि नारी
म निवेदकले मिति २०७५ मंसिर २७ गते संवैधानिक राजतन्त्रको पुनः बहाली र संघीयता तत्काल खारेज गरिपाऊँ भनी छुट्टाछुट्टै दुईवटा निवेदन लिएर सर्वोच्च अदालतमा गएको थिएँ । सर्वोच्चमा यो निवेदन भएन