यतिबेला देशभर चिसो बढेको छ। चिसो बढेसँगै पूर्वी, मध्य तराई र सुदूरपश्चिमका जिल्लाहरूमा शीतलहरले जनजीवन प्रभावित भएको छ। औसत पुसको पहिलो सातादेखि नै शीतलहरले तराईका जिल्लाहरूमा प्रभाव पार्छ। चिसो हावासँगै
विकास निर्माणमा बे थिति चर म रूपमा बढिरहेको छ। तर पनि बेथितिविरुद्ध जनताबाट खबरदारी कमै हुने गरेको छ। राजनीतिक उद्देश्यबाट प्रेरित अन्य आन्दोलन भए पनि विकासका नाममा धेरै आवाज उठ्न सकेका छैनन्।
देशमा केन्द्र र प्रदेश सरकार गठन भएको वर्ष बितिसक्दा पनि असमझदारी र विवादले नागरिकमा नकारात्मक प्रभाव परेको छ। देशमा सबै तहको निर्वाचन सम्पन्न भएपछि एउटा उत्साह जागेको थियो। बहुमतको सरकारले
अहिले देशका विभिन्न जिल्लाहरुमा तीव्र शहरीकरण भइरहेको छ । शहरीकरणलाई व्यवस्थीत गर्न नसक्दा त्यस्ले थुप्रै समस्याहरु निम्ताउँछ । देशमा शहरीकरण बढेपनि सरकारी योजना अनुसार भइरहेको छैन । खेतीयोग्य जमीनलाई खण्डीकरण
शुक्रबार नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनको कार्यकक्षमै कालोमोसो दलियो । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले उनलाई मोसो दलेको निष्कर्ष निक्लियो । कंसाकारले
मकवानपुरको राक्सिराङ गाउँपालिका–७ की एक बालिका १२ वर्षमै आमा बनेको खबरले यति बेला चर्चा पाएको छ । चेपाङ समुदायमा गरिबी र अशिक्षाका कारण कलिलै उमेरमा बिहे गर्ने र समय नपुग्दै
संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिले वाइडबडीबारेको छानबिन प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गरी उक्त घोटाला प्रकरणबारे छुट्टै छानबिन आयोग गठन गरेको छ । मन्त्रिपरिषदको निर्णय परिपक्व भएपछि
सरकारले व्यापकरुपमा प्रचार गर्दै नेपाली कामदारको पक्षमा हुने गरी सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको छ । देशका ठूला सञ्चारमाध्यम तथा शहरका चोकचोकमा नयाँ युगको शुरुआत भनेर प्रचार नै गरी सामाजिक
नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोकसंस्कृति बोकेका परम्पराहरु संकटमा पर्न थालेका छन् । उदाउँदो युवापुस्ता लोक–संस्कृतिप्रति गैरजिम्मेवार बन्दै जाँदा हाम्रा मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगेका हुन् । यति
फेरि समयचक्रसँगै अंग्रेजी नयाँ वर्ष सन् २०१८ को बिदाइ र २०१९ को शुरुवात भएको छ । हरेक वर्ष नयाँ बनेर आउने र पुरानो बनेर बिदाइ हुने चक्रले पूरा एक वर्षको
केही दिनअघिदेखि नेपालको प्रमुख पत्रिकाले ‘लिटिल बुद्ध’का नामले परिचित रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजमूलक खबर प्रकाशन गर्दै आएको छ । २०६२ सालमा बाराको रतनपुरी जंगलमा देखा परेका रहस्यमयी तपस्वी
बुधबारदेखि सौराहामा शुरु भएको हात्ती महोत्सवले चितवनको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भँमिका निभाउनेमा दुईमत छैन। क्षेत्रीय होटल संघ सौराहाको अगुवाइमा हात्ती महोत्सव हुँदै आएको छ। चितवनको पर्यटन प्रवद्र्धनका लागि यो महोत्सव
आफ्नै लापर्वाहीले मान्छेमा रोग पलाउने धेरै परिस्थीतीहरु हुन्छन । नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । मिर्गौला बचाउनुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने कारण मिर्गौला रोगीको संख्या बढ्दै गएको
मानव स्वास्थ्यमा सबैभन्दा हानि पु¥याउने गुट्खाजन्य पदार्थको सेवनका कारण मुलुकमा बर्सेनि सयौं नेपालीले ज्यान गुमाउने गरेका छन्। गुुट्खाको उत्पादनमा नियमन नहुँदा नक्कली होस् वा सक्कली यसले मानवजीवनमा मात्र असर गरेको
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सशक्त युवा संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच खुकुरी हानाहान भएको समाचार सार्वजनिक भएको छ। गुट–उपगुटमा विभाजित कांग्रेसको असर विद्यार्थी संगठनमा समेत परेको छ। अधिवेशन गराउने
नेपाल प्रहरीका रियल हिरोको उपमा पाएका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुले बाँकी जीवन ट्राफिक व्यवस्थापनमा बिताउने घोषणा गर्नुभएको समाचार नेपाल समाचारपत्रले गत पुस ११ गतेको अंकमा प्रकाशित गरेको पाएँ। नेपाल प्रहरीभित्र
नेपाल धर्म निरपेक्ष राष्ट्र हो। यसमा कुनै द्विविधा छैन। नेपालमा हिन्दू धर्म मान्नेको संख्या दुई तिहाइभन्दा बढी हुँदा पनि सरकारले भने मुलुकलाई धर्मनिरपेक्ष मुलुकको रूपमा घोषणा गरेको छ। सबै धर्मका
नेपालमा सामाजिक सुरक्षा योजनालाई नयाँ युगको शुरूवात भएको रूपमा उद्घोष भएको छ। भव्य कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घोष गर्नुभएको सामाजिक सुरक्षा योजनालाई मुलुकको श्रम क्षेत्रमा ठूलै उपलब्धिको रूपमा लिन
राजधानी काठमाडौंको पूर्वी मुख्य चोक कोटेश्वरमा सधैंजस्तो जाम हुने गरेको छ। पूर्वमा भक्तपुरको कौशलटार र पश्चिममा काठमाडौंको तीनकुनेसम्म सवारी जाम हुने गर्छ। यसले गर्दा समयमै गन्तव्यमा पुग्ने आशा मरिसक्यो। एम्बुलेन्स
मुलुकमा बेरोजागीको दर बढेपछि सरकारले मुलुकमै रोजगारीको ग्यारेन्टी गर्न विभिन्न उद्योग व्यवसाय खोल्नुपर्नेमा बेरोजगार युवालाई विदेश पठाउने वातावरण सिर्जना गर्नेतर्फ सरकार उन्मुख हुनु राम्रो होइन। केही दिनयता सरकारले आफ्नो सफलताको