नेपालले आजसम्म नेपाल–भारत सीमामा तारबार लगाउने कुरा सुन्नसम्म पनि पाएको थिएन। तर, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले नेपाल–भारत सीमामा तारबार लगाउने कुरा उठाएको छ। पार्टीले जसरी यो
नारायणी नदीकिनारमा थुप्रिएको फोहोरले अहिले स्मार्ट सिटी अभियानलाई गिज्याइरहेको छ। उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको संयुक्त आयोजनामा एक साताअघि मात्रै सम्पन्न चितवन महोत्सवस्थलको फोहोर नउठ्दा
बाग्लुङ जिल्लामा रहेका अधिकांश सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ। दरबन्दी भएका विद्यालयमा सम्बन्धित निकायले समयमा शिक्षक नियुक्त गरेर पठाउन नसकेका कारण शिक्षकको अभाव रहेको हो। पछिल्लो समय सम्बन्धित स्थानीय तहको
अहिलेको समय सूचना प्रविधिको युग हो। हरेक विकास कार्यलाई द्रुत गतिमा लैजान सूचना र प्रविधिको उच्चतम प्रयोग आवश्यक पर्छ। सूचनाको तीव्रतर विकास हुँदै जाँदा नेपालमा पनि साइबर अपराधको जालो चुनौतीका
पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि धौलागिरी पर्यटन प्रवद्र्धन समितिले जिल्लाका पर्यटन क्षेत्रमा काम गर्ने अन्य संस्थासँग मिलेर
कहीँ नभएको जात्रा नेपालको संसदीय व्यवस्थामा हुन्छ भन्दा फरक नपर्ला । ‘नेपालको कानुन दैवले जानून्’ यो प्रचलित नेपाली उखान यति बेला सरकारका हकमा चरितार्थ हुन पुगेको छ । सरकारले द्वन्द्वकालका
डा. गोविन्द केसीलाई सरकारले १५ औँ अनशन तोडाउने क्रममा गरेको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्तुत गरेपछि त्यसको विरोधमा पुस २५ देखि उनी अनशन बसेका छन । उनको स्वास्थ्य समस्या
– रमेशकेशरी वैद्य, काठमाडौं बी पोजिटिभ भन्नाले दुई–तीन कुरालाई जनाउँछ । जब मानिसलाई एड्सजस्तो रोगले सताइरहेको हुन्छ तब यस बी पोजिटिभ शब्दको प्रयोग हुन्छ । बी पोजिटिभ भन्नाले एक प्रकारको
समय बलवान् छ । समयअनुसार हामी सबै चल्न सक्नुपर्छ । समयअनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरु छुट्ने तथा बिग्रने हुन सक्छन् । विज्ञानले जतिसुकै चमत्कार गरेको भए पनि समयलाई
नेपालमा स्वार्थी नेताको बिगबिगी छ। फरक आस्था र विचार राख्ने मानिसबाटै दल फेर्ने प्रवृत्ति बढेको छ। दलहरूका स्वार्थले गर्दा राजनीतिप्रति आमबुझाइ र मान्यता नै नकारात्मक बन्दै गएको छ। जनतामा राजनीतिक
दलित तथा विपन्न परिवारका जनतालाई लक्षित गर्दै सरकारले जनता आवास कार्यक्रम अघि बढाए पनि यसको कार्यन्वयन सहीरूपमा हुन नसकेको भन्दै विभिन्न जिल्लाबाट गुनासोसहितका खबरहरू बाहिर सार्वजनिक भएका छन्। कार्यक्रमको प्रभावकारी
खोज पत्रकारिता केन्द्र (खोपके)ले अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र (आईसीआईजे)सँगको सहकार्यमा एक वर्षसम्म अनुसन्धान गरेर नेपालीले विदेशी बैंकमा राखेको कालो धनको खुलासा गरेको छ । ‘नेपाल लिक्स–२०१९’ मा नेपालीले विदेशी बैंकमा
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका २५ जना मन्त्रीले नयाँ सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल गरेको खबर बाहिर आएको छ । कतिपयले त भ्रष्टचार निवारण ऐनलाई समेत चुनौती दिँदै तोकिएको समयमा
साबिकको धौलागिरी अञ्चल सुन्तला उत्पादनका हिसाले महत्वपुर्ण क्षेत्र हो । प्रधानमन्त्रि कृषि अधुनिकिकरण कार्यक्रमले धौलागिरीका बिभिन्न गाउँपालिका तथा नगरपालिकाहरुलाई सुन्तला जोनको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ । अहिले
डा गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको समाचार पढेपछि केही लेख्न मन लाग्यो । सरकारले डा. केसीसँग गरेको सम्झौता उल्लंघन गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजेपछि इलामबाट १६
२०७२ सालमा नेपालमा ठूलो भूकम्प गयो । त्यो भूकम्पले नेपालभर हजारौं मानिस मरे । लाखौं घर भत्किए । अर्बौंको क्षति भयो । भूकम्प गएको दुई वर्षसम्म पनि पीडितहरु पाल ओढेर
पछिल्लो समय भाषा, धर्म र संस्कार–संस्कृति संकटमा पर्दै गएकाले यसको जगेर्ना गर्नुपर्ने आवाजहरु उठिरहेका छन् । पछिल्लो पुस्ताका युवाहरुले मौलिक धर्म र संस्कृतिबारे बुझ्न नखोज्ने प्रवृत्ति देखिएको छ । त्यसै
देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण जाजरकोटका अधिकांश घरका महिला महिनावारी हुँदा छाउ बार्ने गरेको पाइएको छ । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने प्रचलनका कारण
स्थानीय तहको निर्वाचन भएको डेढ बर्ष बितेको छ । यो अवधिमा स्थानीय तहले आफ्नो स्वायत्त ढंगले काम गर्न थालेका छन् । गाउँ–गाउँमा सिंहदरवार, घरघरमा अधिकार भन्ने नारालाई मुर्त रुप दिनका
छाउपडी प्रथा समाजलाई पछाडि पार्ने एक अन्धविश्वास हो । यसैका कारण मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुमा कैयौँ महिला अनाहकमा जीवन गुमाउन बाध्य छन् । गत सोमबार बाजुराको बूढीनन्दा गाउँपालिका–९ स्थित भोगीचौरमा