चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले दुहुना भैंसी पाल्ने किसानका लागि १ लाख रुपियाँ अनुदान दिने निर्णय गरेर किसानलाई उत्साहित बनाएको छ। सो गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फर्मलाई कृषि
रमेश केशरी वैद्य, छत्रपाटी, काठमाडौं संसारमा कुनै पनि प्राणी उनीहरुको क्षमताअनुसार चलाख नै हुन्छन् । किनकि भगवान्ले हरेक प्राणीको खप्परमा केही न केही दिमाग दिएका हुन्छन् । सबै प्राणीमध्ये मानिसमा
स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि आएको दुई वर्ष समयावधि पुग्न अब तीन महिना मात्र बाँकी छ । लामो समय कर्मचारीको भरमा चलेका स्थानीय तहबाट सर्वसाधारणले भने जनप्रतिनिधि आएपछि राखेका
अहिले सत्तारुढ नेकपामा अन्तद्र्वन्द्व बढेर गएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक मञ्चमै एक–अर्काको आलोचना र टिप्पणीमा उत्रिएका छन् । केन्द्रबाहेक प्रदेश, जिल्ला
नेपालमा सडक होस् वा हवाई, दुवै प्रकारका यात्रा हाम्रो लागि जोखिमपूर्ण रहँदै आएका छन् । नेपालमा सवारी दुर्घटना भयावह बन्दै गएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । प्रहरी प्रधान
राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र दक्षिण क्षेत्रलाई जोड्ने कालिगण्डकी कोरिडोर बेला–बेलामा चर्चामा आइरहन्छन् । पछिल्लो समय कालिगण्डकी कोरिडोरको मालढुंगा–बलेवा खण्डको स्तरोन्नतिको काम शुरु भएको छ । मन्त्रीहरु नै आएर
चालू आर्थिक वर्षका शुरुका पाँच महिनामा पर्यटन व्यवसायबाट नेपालले ३१ अर्ब ८८ करोड रुपियाँ विदेशी मुद्रा आर्जन गरेको तथ्याङ्क रहेको छ । तर, यही अवधिमा विदेश घुम्न जाने नेपालीहरूले ४१
नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा ठूलो अनियमितता भएको समाचार बाहिरिएपछि अनुसन्धानले पुर्णता पाउने र जोकोहि दोषि ठहरिएमा कार्वाही शुरु गर्ने सरकारले बताएको थियो । वाइडबडी प्रकरणमा
निर्यात व्यापारमा भएको घाटालाई सेवा निर्यात व्यापारमार्फत पूर्ति गर्न सकिन्छ। तर, नेपालले सेवा निर्यात बढाउन सकेको छैन। अर्कोतर्फ नेपालजस्तो भूपरिवेष्टित देशले आयतन सानो र मूल्य उच्च भएका वस्तु निर्यातमा ध्यान
नेपालमा गतवर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। आयात निर्यात, सार्वजनिक सेवा कर भुक्तानी, ठेक्कापट्टालगायतका क्षेत्रमा नेपालमा भ्रष्टाचारले बढी प्रश्रय पाइरहेको छ। नेपालले गतवर्षको जस्तै
नेपालको सुरक्षा र स्वाधीनता यहाँका शासकहरूले बडो चलाकीको विषय बनाउँदै भारतसमक्ष घुँडा टेक्ने काम गरेका छन्। यो राष्ट्रिय मुद्दा गोप्य छ। नेपालका शासकहरू भारत शरणम् छन्। सुरक्षार्थ र स्वाधीनार्थ किमार्थ
अहिलेको समय सूचना प्रविधिको युग हो। हरेक विकास कार्यलाई द्रुत गतिमा लैजान सूचना र प्रविधिको उच्चतम प्रयोग आवश्यक पर्छ। सूचनाको तीव्रतर विकास हुँदै जाँदा नेपालमा पनि साइबर अपराधको जालो चुनौतीका
प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा भएको सम्झौताको मूल भावनाविपरीतको प्रावधान राखेर सरकारले संसद्मा विधेयक प्रस्तुत गरेपछि जनताका डाक्टर गोविन्द केसीले शुरू गरेको १६औँ शृङ्खलाको अनशन २४ दिनमा तोडियो। सत्याग्रही डाक्टरसँग
नेपाली क्रिकेटले पछिल्लो समय खेलप्रेमीहरूमा खुशीको सञ्चार गराएको छ। तीन वर्षयता नेतृत्वविहीन रहेको नेपाली क्रिकेटले दुईवटा ऐतिहासिक सफलता हासिल गरेर खुशी दिलाएको हो। नेपाली खेलाडीले पनि अवसर र सहयोग पाए
भूकम्पले घरवासविहीन बनेका पीडितहरुको पीडामा मलम लगाउँदै काभ्रेको पहरेगाउँका १८ घरपरिवारका लागि एकीकृत नमुना बस्ती निर्माण गरेर समाजसेवामा उत्रिएका सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) दम्पतीको पहिचान हास्य कलाकारको रुपमा
असोजयता पानी नपरेका कारण यति बेला सबैतिर सुख्खा छाएको छ । हिमाली भेगतिर हिउँ परे पनि प्रायः खेतबारी, वनजंगलमा वर्षातको समयमा पलाएको घाँसपात सुकेका छन् । झरेका पातपतिंगरसमेत सामान्य आगोको
नेपालमा करिब ७० प्रतिशत जनाता कृषिमा संलग्न रहेको देखिन्छ। त्यसकारण पनि नेपाल कृषिप्रधान देश हो। नेपालको सबैभन्दा ठूलो जनशक्ति कृषिमा आश्रित छ। ६५ प्रतिशतभन्दा बढी जनता कृषिमै पूर्ण निर्भर छन्।
जनता र देशको हितमा काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई २२ वटा कानुन बनाउने अधिकार दिइएको छ। यी अधिकारभित्र महानगर, उपमहानगर, नगर र गाउँपालिकामा विकृति रोक्ने , कर्मचारीलाई विषयगत काममा राख्न पाउने ,
भूकम्पले विनाश गरेपछि मापदण्डविपरीत अग्ला घर बनाएर आफैंले खाल्टो खन्ने काम गर्नु मुर्खता हो। आफूले खनेको खाल्टोमा आफैं पर्ने गरी काम गर्नु कदापी हुँदैन। यो विषयमा घरधनीले नै सोच्ने हुरा
नेपालले आजसम्म नेपाल–भारत सीमामा तारबार लगाउने कुरा सुन्नसम्म पनि पाएको थिएन। तर, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले नेपाल–भारत सीमामा तारबार लगाउने कुरा उठाएको छ। पार्टीले जसरी यो