सरकारी कार्यालयमध्येमा नागरिकहरुको धेरै भीडभाड हुने ठाउँ यातायात कार्यालय र मालपोत कार्यालय हो । यी दुई सरकारी कार्यालयमा सबैभन्दा बढी नागरिकहरुको चाप रहेको हुन्छ । एक वर्षअघिसम्म मालपोत कार्यालयमा जग्गा
पछिल्लो केही सातायता कोरोना संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमण बढे पनि हाम्रो समाजमा बेवास्ता गरिएको छ । साउन लागेयता
राजधानीको फोहोर व्यवस्थापन अहिलेको जटिल समस्या हो । फोहोर उठ्न नसकेको महिनौं बितिसकेको छ । काठमाडौं महानगरपालिकाको फोहोर नउठ्नु मेयर बालेन्द्र साहको मात्र कमजोरी हो ? फोहोर उठाउने जिम्मेवारी उनकै
नेपाल सरकारद्वारा निर्मित ऐन तथा कानुन दुई सदनद्वारा पारित गरिएर राष्ट्रपतिको सनदबाट राजपत्रमा निकालेको हुन्छ । यसरी जनताद्वारा चुनिएका जनप्रतिनिधिले बनाएको कानुन जनतालाई नै थाहा हुँदैन । कानुन जनतालाई नै
काठमाडौँलगायत विभिन्न जिल्लाहरुमा केही दिनदेखि कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या उच्च भइरहेको पाइन्छ । अहिले अभिभावकहरु स्कूल, कलेजमा कोरोना फैलिन्छ भनेर आफ्ना बालबच्चा पढाउनका लागि पठाउन मान्दैनन् ।
नेपालमा विदेशी पर्यटनको आगमन ठप्पजस्तै बनिसकेको छ । विदेशीहरू नेपालमा घुम्न नआउनुको कारण हवाईजहाज व्यवसायीले महँगो भाडा लिएर ठग्ने अनि होटेलदेखि लिएर टुरिस्ट बसहरूले समेत विदेशी भनेपछि ठग्ने गर्छन् ।
अहिले बजारमा जताततै महँगी बढिरहेको छ । घरधनीहरुले पनि महँगी बढ्यो भनेर डेरावालसँग भाडा वृद्धि गरिरहेको पाइन्छ । घरधनीहरुले अहिले फ्ल्याट, अफिस, सटर लिएर व्यापार व्यवसाय गर्ने आदिलाई आफूखुशी भाडा
नेपालबाट बर्सैपिच्छे लाखौं नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न बाहिरी मुलुक जान्छन् । नेपालबाट एक वर्षमा नेपाली विद्यार्थी अध्ययन गर्न जाँदा ६५ अर्ब नेपाली मुद्रा बाहिरी मुलुकमा जाने गर्छ ।
रमेशकेशरी वैद्य कुनै एउटा पुरानो घरलाई जब दुईतिर बलियो घरले च्यापिराखेको हुन्छ तब त्यो पुरानो घरको आयु लामो हुन्छ । अहिले हाम्रो मुलुक पनि यसरी नै चलिराखेको छ । अन्यथा
नेपालको आधाभन्दा बढी जनसंख्या शहरमा बसोबास गर्छन् । मानिसहरु विभिन्न सेवासुविधाको खोजीमा काठमाडौंमा आउँछन् । काठमाडौं हरेक कुरामा सुविधा सम्पन्न रहे तापनि यहाँ पानीको समस्या धेरै रहेको छ । पानी
शिशिल चित्रकार स्वास्थ्य छ त सबै पाउन सकिन्छ तर स्वास्थ्य छैन भने अथवा बिरामी भएमा धन खर्च त हुने नै भयो, कमाउने लगायत अन्य कार्य गर्न पनि अक्षम अर्थात् नसक्ने
काठमाडौँलगायत नेपालभरि नै नेपाली जनताले शेयरमा आफ्नो पुँजी धेरै नै लगानी गरेका छन् । नेपालमा करिब ५२ लाख जनताले शेयरमा लगानी गरेका छन् । यसरी शेयरमा आफ्नो पुँजी लगानी गर्ने
अहिले बजारमा जताततै सहकारीहरु भागिरहेको र जनतालाई डुबाएको सुनिन्छ । तर पनि कुनै पनि भागेका सहकारीहरुलाई कारबाही भएको छैन । यसरी जनताको पैसा लिएर भाग्ने सहकारीलाई सहकारी विभाग, वडा र
कतिपय राजनीतिक दलका दोस्रो-तेस्रो पुस्ताका नेताहरु ‘नेपालमा संघीयता काम छैन, प्रदेश तत्कालै खारेज गर्नुपर्छ’ भनी सामाजिक सञ्जाल रङ्गाइरहेका छन् । यसले नेपाली जनतालाई झनै अन्यौलमा पारेको आभास भएको छ ।
काठमाडौँलगायत देशभर सरकारले बाटो फराकिलो बनाएको छ । बाटोलाई फराकिलो बनाउन सरकारले जनताको घरजग्गा कब्जा ग¥यो । तर अहिले बाटो फराकिलो बनाए पनि त्यो फराकिलो बाटोमा सवारीसाधन गुड्नुभन्दा बढी त
काठमाडौँलगायत उपत्यकाभन्दा बाहिरा जिल्लामा केही दिनअघिदेखि कोरोना संक्रमणका बिरामी ह्वात्तै बढेका छन् । तर सरकारले छिमेकी देशबाट नेपाल भित्रिने नाकामा अहिलेसम्म कडाइ गरेको छैन । नेपालमा विभिन्न मुलुकबाट हवाईजहाजबाट आउने
पूर्वराजा महेन्द्रलाई ‘तानाशाह’ भनिन्छ र उनका क्रियाकलापहरूलाई लिएर अनेक निन्दा पनि गरिन्छ । जस्तै– उनले दलहरूमाथि प्रतिबन्ध लगाएर निरङ्कुश पञ्चायती व्यवस्था ल्याए । जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी जेल हाले ।
काठमाडौंलगायत देशैभरि आर्थिक कारोबार गर्दा अथवा समान खरिद बिक्री गर्दा सरकारले अनिवार्य रुपमा बिल तथा भौचर लिनुपर्छ भनेको छ । यसरी बिल तथा भौचर नलिई कारोबार गरेको खण्डमा कारबाही, जरिबाना
सवारीसाधानहरुले गल्ती गरेमा कारबाही गर्दा ट्राफिकले पाचँ सयदेखि पाँच हजार रुपियाँसम्म गल्ती हरेर जरिबाना लिने गर्दछन् । तर ट्राफिकले चिट काट्दा धैरे जरिबाना तिराउँछन् भनेर सवारी चालकले ट्राफिकलाई चिट काट्न
बिहान घरबाट निस्किसकेपछि बेलुका सद्धे फर्किन्छ कि बाटोमै केही हुने हो ? यस्तो चिन्ता बोकेर हिँड्नुपर्ने बाध्यता छ, काठमाडौंमा । न ठाउँ–ठाउँमा जेब्रा क्रस छ । भएका जेब्रा क्रसको पनि