नेपाली कांग्रेसका संस्थापक नेता एवम् समाजवादी चिन्तक बीपी कोइरालाको ३७औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको साउन ६ गते नेपाली कांग्रेसले आफ्ना प्रभावशाली नेताको स्मृतिमा विभिन्न
आधुनिक नेपालको राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसर पारेर देशभर यति बेला विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । बीपी र पुष्पलालले नेपाली राजनीतिमा दिएका योगदानबारे
यति बेला देशभरका उद्योगी÷व्यवसायी आन्दोलित बनेका छन् । सरकारले साउन १ गतेदेखि लागू गरेको वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भीसीटीएस) खारेजीसहित स्थायी लेखा नम्बर (पान)मार्फत कर्मचारी÷कामदारलाई भुक्तानी गर्नुपर्ने
बुधबार राति बुटवल–बेलहिया सडकखण्ड राखिएका बुद्धमूर्ति तोडफोड भएपछि अनेक थरीको बहस शुरु भएको छ । उक्त सडकखण्डमा रहेका पाँचवटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका छन् । हालसम्म पनि कसले
विद्यालय शिक्षाको ‘फलामे ढोका’ भनिने एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जाल बधाई र शुभकामनाका शब्दले भरिएका छन् । नतिजा अक्षरांकन पद्धतिमा आउन थालेपछि प्रतिशतका आधारमा सफलता र असफलताको
लामो खडेरीपश्चात् मनसुन सक्रिय भएपछि देशभर अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । खासगरी नेपालको पूर्वी तथा मध्यभूभागमा बाढीपहिरोको प्रकोप बेस्सरी बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार
पानीको बबन्डर कम्ताको भएन अहिले । राजधानी काठमाण्डौं नै जलमग्न हुँदै जनधनको क्षतिको प्रत्यक्षदर्शी बन्नपुग्यो । मधेशमा पनि बाढीले धेरैको बिल्लीबाठ बनाएको छ । पानी परेपछि मधेस त्रसित हुन्छ ।
सरकारले जनताका डाक्टर एवम् नागरिक अभियन्ता प्रा.डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफारिस गरेबमोजिम एमबीबीएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी मेडिकल
आदिकवि भानुभक्त आचार्य नेपाली भाषासाहित्यका बहुआयामिक व्यक्तित्व हुन् । हामीले नेपाली भाषासाहित्यका इतिहास पुरुषको २०६औँ जन्मजयन्ती मनाएका छौं । असार २९ गते नेपालमा मात्रै होइन, नेपालीको बसोबास भएका विदेशमा सयौँ
पोखराको पचभैयामा प्राणी उद्यान बनेको छ । अंग्रेजीमा जुलोजिकल पार्क भनिने प्राणी उद्यान यहाँको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हुने अपेक्षा छ । पोखराको अमरसिंह चोकमा रहेको युनाइटेड क्लबले २०६७ सालमा
त्रिभुवन विश्वविद्यालयले बुधबार ६० औँ वार्षिक उत्सव मनाइरहँदा कुलपति एवं देशका प्रधानमन्त्री केपी ओली हिलाम्मे बाटोमा रातो कार्पेट ओछ्याएर उद्घाटनस्थलसम्म पुगेको दृश्य निकै ने भाइरल बन्यो । त्रिविको गेटछेउमा देखिएको
नेपालका उच्चपदस्थ नेता, प्रशासक तथा जनप्रतिनिधिहरु विदेश भ्रमण भनेपछि मरिहत्ते गर्छन् । पछिल्लो समय पदीय मर्यादा बिर्सेर विदेश भ्रमण गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । जनताको काम गर्नुपर्ने मन्त्री,
अहिले देशभर असारे विकासको चटारो देखिएको छ । चालू आव ०७५÷७६ सकिन अब एक सातामात्रै बाँकी छ । तर, असारे भेलसँगै विकास बजेट सक्न धमाधम पुँजीगत खर्च गर्ने क्रमले तीव्रता
संसदीय राजनीतिक व्यवस्थालाई विश्वमै उत्कृष्ट मानिन्छ । नेपालमा संसदीय व्यवस्था लागू गर्न धेरै दशकसम्म नेपाली जनताले बलिदानी दिएका छन् । प्रजातन्त्रको बिरुवा नहुर्कंदै कलिलैमा निमोठिने, चिमोटिने गरेको इतिहास पनि साक्षी
केपी ओली नेतृत्वको सरकार जनताको स्वास्थ्यप्रति दैनिकरुपमा संवेदनहीन बन्दै जान थालेको छ । काठमाडौँमा प्रदूषण बढ्दै जाँदा प्रधानमन्त्रीले माक्स लगाउने दिनको अन्त्य भएको हास्यास्पद अभिव्यक्ति दिएर जग हँसाए । त्यसको
एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरु डरलाग्दो भर्ना शुल्कबाट झस्किएका छन् । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गरेको अनुगमनका क्रममा भरतपुरका संस्थागत माध्यमिक विद्यालयहरुले कक्षा ११ को भर्ना शुल्कमा १९ हजारदेखि
आयुर्वेदले स्वर्णभष्म अर्थात् सुनको खरानीलाई ओखती मान्छ । नेपाली समाज सुनपानी खुवाउँदा प्राणत्याग सजिलो हुन्छ भन्ने विश्वास राख्छ । यो पहेँलो धातुसँग जोडिएका अनगिन्ती कथाहरु परापूर्वदेखिचल्दै आएका छन्, नेपाली समाजमा
नेपालमा भर्खरै मात्र सोह्रौं राष्ट्रिय धान दिवस मनाइएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा हरेक वर्ष १५ असारलाई विशेष दिनको रुपमा मनाइने प्रचलन छ । नेपालमा तामझामपूर्वक धान
नेपाली समाजमा न्वारान, व्रतबन्ध, विवाह, जन्मोत्सव, चौरासी पूजा तथा विभिन्न समुदायका चाडपर्वमा सामूहिक भोजभतेर आयोजना गर्ने परम्परा छ । आफन्त, साथीभाइ, इष्टमित्र, छिमेकीहरुलाई सुख–दुःखमा सहभागी गराएर सामूहिक भोज खाने चलन
संस्कृति मासिए सभ्यता मासिन्छ, सभ्यता मासिए संस्कार मासिन्छ । सांस्कृतिक सम्पदा कुनै एकपुस्ताको योगदानले मात्र निर्मित भएको हैन । सम्पदा निर्माणमा संस्कार र कयौँ पुस्ताको लगानी जोडिएको हुन्छ । सम्पदाहरु