नेपालमा संघीयता शुरू भएपछि अर्थतन्त्र भद्रगोल भएको छ। मूल्यवृद्धिको आक्रान्तबाट बच्न सकेको अवस्था छैन। ठूला चाडपर्व दशैँ, तिहार तथा छठपर्वको बेलामा भएको मूल्यवृद्धि न त त्यति बेला नियन्त्रण गरियो, न
मलुकको संविधान २०७२ समाजवादतर्फ उन्मुख भएको संविधान हो। कानुन पनि बन्दै गरेको अवस्था छ। लामो समयको संघर्षपछि जनताले चुनेर पठाएका प्रतिनिधि आफैंले बनाएको संविधान धेरै सभासद्को सहमतिमा लागू भएको हो।
सरकारले गत मंसिरमा सामाजिक सुरक्षा कोषको शुभारम्भ गर्यो। यसलाई सरकारको लोकप्रिय कदमको रुपमा पनि हेरिएको छ। लोकप्रिय बनेको श्रमिकका पक्षमा देखिएको यो सामाजिक सुरक्षा कार्यक्रम के हो त ? यस
संघीयता अमेरिका, भारत, चीन, अस्ट्रेलियाजस्ता ठूला मुलुकको लागि मात्र उपयुक्त छ। यी मुलुकको भूभाग विशाल छ। विशाल भूमि भएर यी मुलुकमा संघीयताको आवश्यकता परेको हो। हाम्रो मुलुक पटनाको विहारजत्रो सानो
तीजमा दोहोरी गीत कि रत्यौली गीत ? जताततै यस्तै सुनिन्छ। तीजका गीत त बजारमा पाइँदैनन्। पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन्। संस्कृति र परम्पराअनुसार मनाइने
सडक मानिसको व्यक्तिगत जीवन परिवर्तनदेखि समाज परिवर्तनको मुख्य अंश हो तर सडक निर्माणको स्पष्ट मापदण्ड निर्माण हुन नसकेका कारण सडकका नाममा धेरै बदमासीहरू हुने गरेका छन्। जनप्रतिनिधिहरूले यो वर्षदेखि सडक
नेपाल सरकारले २० बर्से पुराना सवारीसाधन हटाउने तथा खारेज गर्ने भनिए पनि २० वर्ष पुगेका निजी तथा सार्वजनिक भाडाका साधनहरू अहिले पनि निर्बाधरुपमा सञ्चालनमा आएका छन्। कार्यान्वयन किन हुन सकेको
सामान्य अवस्थामा भन्दा धेरै पटक पातलो किसिमको दिसा लाग्नु, पेट दुख्नु, खान मन नलाग्नु, हल्का ज्वरो आउनु आदि झाडापखालाका लक्षण हुन्। यो सरुवा रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा
उच्च शिक्षा हासिल गर्ने ठूलो सपना बोकेर आफ्ना मनभरि कल्पित सपनालाई ठोस रूप दिनका लागि स्वच्छ हृदयका साथमा ऊ विद्यालय पुग्छ। कुनै प्रचण्ड गर्मीको प्रवाह छैन, भोक, प्यास सबै थाती
राजधानीवासीलाई खानेपानीको जिम्मा लिएको खानेपानी व्यवस्थापन बोर्ड छ। त्यसको मातहतमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड र विदेशी बैंकको पैसा लिएर उपत्यकावासीलाई स्वच्छ खानेपानीको जिम्मेवारी बोकेको पीआईडी अर्थात् खानेपानी व्यवस्थापन आयोजना छ।
नेपालमा महिलाको संख्या कुल जनसंख्याको आधाभन्दा धेरै छ। आधाभन्दा बढी हिस्सा महिलाले ओगटेको नेपालमा महिला उत्थान राम्रैसँग हुनुपर्ने हो। साथै यहाँका सार्वजनिक कार्यक्रममा होस् वा सार्वजनिक महत्व राख्ने कुनै पनि
नेपालबाट वैदेशिक रोजगारमा जानेको संख्या दिन–प्रतिदिन बढ्दो क्रममा छ। रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा कानुनी र गैरकानुनी हैसियतमा रहेका कामदारमध्ये दैनिक औसत ३ जनाले ज्यान गुमाउनुपर्ने डर लाग्दो अवस्था पनि
नेपालमा पनि झन्डै ३० हजार महिला लागूऔषधको धरापमा परिसकेको अनुमान लगाइएको छ। विकसित देशहरूमा पुरुष र महिला झन्डै समान संख्यामा दुव्र्यसनमा पर्ने गरेको देखिन्छ भने पुरुषप्रधान मुलुकमा पुरुषको तुलनामा महिलाको
बालबालिकाको पहिलो पाठशाला भनेको घर हो। जबसम्म घर शिक्षामैत्री हुँदैन, शैक्षिक सामग्री खरिदका लागि निम्नवर्गीय परिवार सक्षम हुँदैन, तबसम्म बालबालिकालाई विद्यालयमा डोर्याउन सकिँदैन। बालबालिकालाई विद्यालय भर्ना गरिए पनि उनीहरू टिकाउनको
नेपालमा आत्महत्या ह्वात्तै बढेको छ। कोही पासो लगाउँछन्, कोही नदीमा डुब्छन् त कोही विष पिउँछन्। तर आत्महत्या किन हुन्छ ? के कारणले गर्दा मानिस आत्महत्या गर्ने अवस्थामा पुग्छन् भन्ने कुरा
संसदीय प्रणालीमा सभामुखविरुद्ध नाराबाजी हुनु दुर्लभ र अत्यन्तै आपत्तिजनक मानिन्छ। सभामुखविरुद्ध सदनमै नाराबाजी गरिएको नेपालको संसदीय इतिहासमा शायद विरलै होला। विश्वमा पनि विरलै यस्ता घटना भएका छन्। तर अहिलेका सभामुख
राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको काभ्रे जिल्लामा आन्तरिक विमानस्थल निर्माण गर्ने अभियान कहाँ पुग्यो ? पछिल्लो अपडेट पाइएको छैन। विगत १० वर्षदेखि नै यो चर्चा चले पनि काम अघि बढ्न नसकेको
ट्राफिकले केही महिनाअगाडि चलाएको जरिबाना अभियानले केही सर्वसाधारणलाई राम्रै पाठ सिकाएर गयो। त्यसले केही पैदल यात्री अनुशासित भए। तर कोहीचाहिँ जहाँबाट मन लाग्यो त्यहीँबाट बाटो काट्ने, नजिकै जेब्रा क्रसिङ भए
नेपालमा दैनिकजसो दुर्घटनाका खबरहरू आइरहेका हुन्छन्। सडकमा हुने यस्ता दुर्घटना प्रायः ट्राफिक नियमको पालना नगर्दा हुने गरेको छ। धेरै नेपालीले दुर्घटनामा परी अकालमा प्राण त्याग्न बाध्य छन्। कतै चालकको लापरबाही
पोहोर साल मेलम्चीको पानीले नुहाएर दशैंको टीका लगाउने भन्ने कुरा पनि राजनीतिकर्मीका नारामै सीमित रहे। विगतका वर्षमा मेलम्चीको चर्चा धेरै भयो तर पानी आएन। दशैँमा मेलम्चीको पानीले नुहाएर टीका लगाउने