नेपाली फिल्म क्षेत्रबाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन्। जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन्, भित्रीरूपमा उनीहरूले त्यो पाउँदैनन्। नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न
नेपाल जलस्रोतको दोस्रो धनी देश हो। ८३ हजार मेगावाट जलविद्युत् क्षमता भएको मुलुक पनि नेपाल नै हो। लोडसेडिङको मार कम भए पनि विद्युत् आयातले नेपालीको धेरै रकम बाहिरिने गरेको छ।
असोज ३ गते हामीले सगर्व संघीय गणतन्त्र नेपालको चौथो संविधान दिवस मनायौं। नेपाली जनताको वर्षौंदेखिको व्यग्र प्रतीक्षापछि २०७२ असोज ३ मा जारी भएको नेपालको संविधान कार्यान्वयनकै क्रममा छ। संविधानले महिला,
अधिकांश दुर्घटना लापरबाहीले हुने गरेको देखिन्छ। आफ्नो सानो लापरबाहीले जीवन नै जान सक्छ भन्ने हेक्का राख्ने मानिसले हतार गर्दैन। सीमित गतिमा सवारी चलाउँदा गन्तव्यमा पुग्न सकिन्छ। तर, नेपालमा चालकहरू के–के
के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यति बेला नेपाली जनमानसमा निकै तातेको छ। गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी ली छ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे प्रारम्भिक
दसैँ आउनेबित्तिकै कोही नयाँ लुगा लगाउन, कोही साथीभाइसँग खेल्न, रमाइलो गर्न अनि कोही मीठो खान पाइन्छ भनी मख्ख पर्छन्। त्यस्तै, लामो बिदा हुने भएकाले कामको तनावबाट छुट्कारा पाउन भनी कतिपय
राजधानी भित्रने एकमात्र मुख्य राजमार्गको नौबीसे–नागढुंगा खण्ड लगातारको पानीका कारण जीर्ण बन्दै गएको छ। साँघुरो बाटोका कारण हरेक दिन जाम हुने गरेको छ। एक सानो बाटो अर्को वर्षाका कारण जीर्ण
सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० शुरू हुन केही महिना मात्रै बाँकी छ। प्रचारको अवस्था हेर्दा नेपालमा २० लाखभन्दा बढी पर्यटक नेपाल आउँछन् कि भन्ने लाग्दछ। तर, राजधानीलगायत पर्यटकीयस्थलको अवस्था भने
हाम्रो समाज कतातिर मोडिँदै छ ? समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ। पछिल्लो जनगणना अनुसार नेपालको कुल जनसख्याको ५१ प्रतिशत जनसख्या महिलाको रहेको छ। तर, पछिल्लो समय छारीहरूको जन्मदर
पर्यटनमन्त्रीले विमान उड्न ढिला गराएको नेपालगन्जको विषयले निकै चर्चा पाएको छ। एकपक्ष मन्त्री दोषी भएकाले कारबाही गर्नुपर्छ भनिरहेको छ भने अर्को पक्ष त्यसमा सवार यात्रुहरू त्यसमध्ये पनि ज्ञानेन्द्र शाही भनिने
संसद्को विकास समितिबाट राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्रता दिन र त्यस्ता आयोजना निर्धारित समयभित्रै सक्ने प्रबन्ध मिलाउने गरी नयाँ ऐन निर्माण गर्नु जरुरी छ। गौरवका योजनालाई सरकारबाट महत्वका साथ हेरिनु
राजधानीका विभिन्न स्थानमा विदेशीहरूले अवैध व्यापार गर्ने गरेको पाइएको छ। विशेष गरी चिनियाँ र भारतीय मुलुकका व्यक्तिहरूले सडकमै व्यापार गर्ने गरेको पाइएको हो। सरकारी निकायले पनि यस विषयमा खासै वास्ता
जमाना बदलिएको छ। समय फेरियो, परिवेश फेरिएको छ। देशमा व्यवस्था बदलिएको छ। स्मार्ट सिटी र व्यवस्थित बासस्थानका नाराहरू घन्किएका छन्। गाउँ–गाउँ, बस्ती–बस्तीमा मोटरबाटो पुर्याउने होड छ। डोजर चलेका चल्यै छन्।
भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रूपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए। गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे। बालबालिकाको सही
सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका लागि कानुन बनाउन हौसिएको काठमाडौं महानगरपालिका कार्यान्वयनमा भने उदासीन बनेको देखिन्छ। २४ चैतमा बसेको चौथो नगरसभाले महागनर क्षेत्रमा सञ्चालन हुने सवारी व्यवस्थित गर्ने र सर्वसाधारणलाई
विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयलाई सबल बनाउनुको कुनै विकल्पै छैन। विद्यालयशिक्षामा न्यून लगानी, शिक्षक अभाव, शिक्षा क्षेत्रमा भएको राजनीतीकरण आदि कारणले सामुदायिक विद्यालय धराशयी हुँदै गएको अवस्था साँचो
यति बेला देशभर हत्या, हिंसा र बलात्कारका घटना ह्वात्तै बढेका छन्। यस्ता घटनाहरू तुलनात्मकरूपमा बढेका हुन् वा सहजै बाहिर आएका हुन्, त्यो अध्ययनको पाटो हो। तर केही घटनाहरू यसरी आएका
यति बेला जताततै उपनिर्वाचनको चर्चा चलेको छ। विभिन्न सामाजिक सञ्जाल र पत्रपत्रिकामा उपनिर्वाचनसम्बन्धी समाचारहरू प्रकाशित भएका छन्। बाग्लुङमा पनि आगामी तीन महिनापछि उपनिर्वाचन हुँदै छ। अघिल्लो निर्वाचनमा बाम गठबन्धन र
कुनै पनि उद्देश्यले मानिसले मानिसलाई किन्ने, बेच्ने कामलाई मानव बेचबिखन भनिन्छ। खासगरी अविकसित र अल्पविकसित देशमा यस्तो क्रियाकलाप हुने गर्दछ। प्रायजसो बेचबिखन हुनेमा महिला, बालबालिका अधिक मात्रामा रहन्छन्। विश्वमा महिला
विदेशमा होस् वा स्वदेशमा, नेपाली नागरिकलाई समस्या परेको बेला सरकारले सहयोग गर्नुपर्दछ। नेपालमा बसेर नेपालीलाई ठग्ने जो–कसैलाई कानुनबमोजिम कार्वाही गरिनुपर्दछ। तर नेपाल सरकारले न नेपालीलाई ठग्नेमाथि कार्वाही गर्न सकेको छ,