पारसले कप्तानी सम्हालेको एक दशकमा नेतृत्व छोडेका छन्। यो १० वर्ष अवधिका हिसाबले लामो हो। यस हिसाबले अन्यथा छैन। पारसले जरुर कप्तानी छोड्नुपथ्र्यो तर अहिले होइन। एउटा उभार आएका बेला,
एक जमाना थियो, स्कुलमा सरले हाजिर गर्दा आफ्नो पालो आउँदा ‘एस सर’ भनिन्थ्यो र साथीको पालो आउँदा साथीको मुख थुनिन्थ्यो। एक जमाना थियो, स्कुलबाट घर फर्कंदा चुइगम किनेर खाँदै आइन्थ्यो,
करिब डेढ वर्षअघि संघ र प्रदेशको निर्वाचन घोषणासँगै तत्कालीन प्रतिपक्ष एमाले केपी शर्मा ओलीको लोकप्रियता निकै चुलिएको थियो। एमालेले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विवादास्पद निर्णय गरे भनेर जनमत बटुल्ने प्रयास
पानी जिन्दगानी हो। पानी आधारभूत आवश्यकता मात्रै होइन। स्वच्छ पानी नागरिकको अधिकार हो। दुनियाँ आधारभूत आवश्यकता धेरै पहिले पूर्ति गरेर कहाँ–कहाँ पुगिसके। हामी भने खानेपानी, शौचालय, खुल्ला दिसामुक्त, खोपलगायतका कार्यक्रम,
सरकार सधैँ शक्तिशाली नै हुन्छ। त्यसमा पनि अहिलेको सरकार दुई तिहाइ बहुमत आर्जेको शक्तिशाली मानिएको छ। अल्पमतको क्षणिक सत्तास्वादको सेरोफेरोमा अल्झिने सरकार र असफलताका बाहना पस्कनेभन्दा दुई तिहाइको बहुमत प्राप्त
यति बेला दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको छ। नेपालीहरूको दोस्रो महान् चाड मानिने तिहारको मुखमा यसरी वस्तुको मूल्य ह्वात्तै बढाउँदा आर्थिक अवस्था कमजोर भएका र बिहान–बेलुका मजदुरी गरी जीविका
भनिन्छ,एउटा सडेको फलले सारा फललाई नष्ट पारिदिन्छ। एवं प्रकारले हरेक कुरामा जस्तै– प्राणी, खाद्यान्न, मौसमजस्ता कुराहरूमा पनि खराब पक्ष झुन्डिराखेको हुन्छ। एउटा अनौठो कुरा के छ भने, यस्तै खराब पक्षको
मुलुकमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको महत्वाकांक्षी कार्यक्रम भ्रमण वर्ष २०२० घोषणा गरेको छ। साँच्चै सरकारले गरेको तामझाम हेर्दा लाग्छ, अब देशमा २० लाख हैन ४० लाख पर्यटक भित्रिँदै छन्।
सत्ता र शक्ति कति अन्धो ? कति निर्दयी हुन्छ ? यसको चरम पराकाष्ठा कुन तहसम्म पुग्छ ? अनि, सत्ता या राजनीतिक दल र तिनका नेताहरूका हामी नागरिक कुन हदसम्म अन्धभक्त
यती बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा देखिन्छन्। पार्टी एकतामा पार्टीकै अर्का अध्यक्ष केपी शर्मा ओली एवम् प्रधानमन्त्रीले आफूलाई धोकाको राजनीतिक खेल खेल्न लागेको पनि
विकासको दृष्टिकोणले सुदूरपश्चिम धेरै पछाडि परेको छ। २५ लाख ५२ हजारभन्दा बढी जनसंख्या रहेको यस प्रदेशमा २५ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि छन्। ताराले देखेको पर्यटन र जडीबुटी प्रयोग
बढ्दो जनसंख्या, अव्यवस्थित सवारीसाधन र बिग्रे–भत्केको सडकका कारण राजधानी कुरूप बन्दै गइरहेको छ। नेताहरूले रेल ल्याउने, पानीजहाज ल्याउने जस्ता सपना सर्वसाधारणलाई बाँडेका हुन्छन्। यथार्थमा नेताका कुरा बोलीमा नै सीमित छ।
साइबर सुरक्षा अहिले विश्वको एक जटिल विषय बनेको छ। सबै सुरक्षाका विषयलाई पाखा लगाउँदै साइबर सुरक्षा बढी जटिल र कठिन विषय बन्न पुगेको छ। यसको प्रभाव र पहुँच विश्वका हरेक
नेपाली युवामा बेरोजगारी कायमै छ। यो अत्यन्तै चिन्ताको विषय हो। त्यसैले वैदेशिक रोजगारीमा जोने युवाहरूको जमात घटेको छैन। किन यसरी युवा विदेश पलाएन भएका छन्? नेपालमा किन युवाले विकल्प देख्दैनन्?
अहिलेको सरकारले युवामैत्री विभिन्न कार्यक्रमका बारेमा सपना बाँडिरहेको छ। बेरोजगारलाई रोजगारी दिने अनेक गाथाहरू गाउँदै हिँडिरहेको छ। बेरोजगारी समस्या न्यूनीकरणमा स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने, नयाँ आयोजनाहरू ल्याएर स्थानीयस्तरमै रोजगारी
आज राष्ट्रपति र हिजो संघीय प्रतिनिधिसभाका सभामुख र सर्वोच्च अदालतका प्रधानन्यायाधीशसम्म महिला नै भएको मेरो देश नेपालमा महिला किन यति असुरक्षित ? के अब महिला सधैं त्रासमा बाँच्नुपर्ने हो ?
नेपालको बीमा बजार अहिले सानो र साँघुरो अवस्थामा छ।केही समयपहिले जताततै मौलाएको नेटवर्किङ व्यापारमा बीमा गर्नेलाई असर गरेको छ। बीमा कम्पनीहरूको संख्यात्मक वृद्धि र कारोबारका आधारमा समेत वृद्धि भइरहेको देखिए
अहिले दैनिकजसो पत्रपत्रिकामा समाचार हेर्दा आत्महत्याका खबरहरूले भरिएको पाइन्छ। हामी अहिले २१औं शताब्दीमा छौं। नेपाल आर्थिक हिसाबले कमजोर भए पनि शान्त छ। हामी जतिजति विकसित हुँदै गइरहेका छौं त्यति नै
सन् २०१२ मा सी जिनपिङ चीनको राष्ट्रपतिमा छनोट भए। त्यसपश्चात् उनले अघि सारेको आर्थिक समृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता कार्यक्रमका साथै बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) जस्ता महत्वाकांक्षी योजनाले गर्दा विश्वको ध्यान
नेपाली समाजमा सम्बन्ध विच्छेदलाई खासै राम्रो मानिँदैन। तर पनि हाम्रो समाजमा यो असाध्यै मौलाएको छ। अझ भन्नुपर्दा अहिलेको ऐन कानुनअनुसार पुरुषले पनि सम्बन्ध विच्छेद गर्नपाउने भन्ने व्यवस्था छ। यस्ता घटनाले