दोलखाको सिंगटी बजार क्षेत्र भएर बग्ने तामाकोशी नदी किनारमा अस्पताल तथा फार्मेसीबाट निस्किएको औषधिजन्य फोहोर जथाभावी फालिएको समाचारले दुखित तुल्यायो। हिमालबाट आएको कन्चन पानीमा यसरी औषधिजन्य फोहोर फाल्दा नदीको पानी
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका विषयले मुलुक तरंगित छ। एक दशकअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओली पछिल्लो साता निश्चय केही गम्भीर हुनुहुन्छ। यद्यपि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको एक दशक रोगलाई
नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशका विभिन्न १ सय वटा पर्यटकीय क्षेत्रलाई जानै पर्ने एक सय गन्तव्यमा समावेश गरेर विकासको व्यापक तयारी गरेको छ। देशमा
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको समाचार पढेपछि केही लेख्न मन लाग्यो। गएको सोमबारदेखि १७ औँ अनशन शुरू गरेका डा. केसीको माग अझै किन सम्बोधन गर्न सरकार पछि
अहिलेको समय सूचना प्रविधिको युग हो। हरेक विकास कार्यलाई द्रुत गतिमा लैजान सूचना र प्रविधिको उच्चतम प्रयोग आवश्यक पर्छ। सूचनाको तीव्रत्तर विकास हुँदै जाँदा नेपालमा पनि साइबर अपराधको जालो चुनौतीका
नेपाल समाचारपत्रमा गत असोज २७ गते पृष्ठ ५ मा प्रकाशित ‘फ्री तिब्बतको पक्षधरविरुद्ध मुद्दा’ शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा उल्लिखित ‘चिनियाँ राष्ट्रपति सी जिनपिनको भ्रमणका बेला
आजको राजनीतिमा विशुद्धताको सामाजिक संस्कार बिगारिएको छ। पारदर्शितामाथि हिलो छ्यापेर, नदेखिने ऐनामा अनुहार हेरिँदै छ। इमानदारिता र सामाजिक मूल्य मान्यतालाई मारिएको छ। के बिग्रियो, को बिग्रियो भन्दाभन्दै स्वयं बिग्रिएको र
साँच्चै मानव जाति भएपछि जिज्ञासु हुनु त स्वाभाविक हो तर किन मानिस जिज्ञासु हुन्छन् त भन्ने एक प्रकारको मनमा कौतुहलता जाग्यो। यसको बारेमा मनमा उठेका आफ्ना विचार पोख्न मन लाग्यो।
हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। यस दिनमा हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि विष्णुको विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ। विधिविधान र पूजापाठ गरी व्रत बसेर
प्रायः सबै समाजमा अत्यधिक असमानता र गरिबी स्वीकार्य नभए पनि आय र सम्पत्तिमा हुने विभेद भने सह्य र अझ अपरिहार्य ठानिन्छ। तर कुन तहसम्मको असमानतालाई उचित ठान्ने भन्ने कुरा भने
आन्तरिक तथा बाह्य पर्यटनमा प्रख्यात भैसकेका पोखरा, ढोरपाटन, मुक्तिनाथ र लुम्बिनी मात्रै होइन, हामीसँग रहेका सम्भावना बोकेका सबै पर्यटकीय क्षेत्रको विकासको लागि छलफल, गोष्ठी, सहकार्य र योजनाको निर्माण हुन आवश्यक
आफूसँग अथाह सम्पत्ति हुँदाहुँदै, प्रचूर प्राकृतिक स्रोत हुँदाहुँदै पनि हामी देश–विदेशमा गरिब भन्दै भीख माग्छौं। देशका नेताहरू त्यही भीख (सहयोग)को रकममा भ्रष्टाचार गरी धनी बन्दै छन्। तर आमनेपालीको जीवनस्तरमा खासै
दुर्घटना निकै नै दुःखद कुरा हो। सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटना र सोही दिन म्याग्दीमा भएको सवारी दुर्घटनाले यति बेला आमनेपालीलाई स्तब्ध बनाएको छ। बढ्दै गएको सडक दुर्घटनाको जोखिम कसरी न्यूनीकरण
निर्माण व्यवसायी यो मुलुक निर्माणका लागि अपरिहार्य पात्र हुन्। यो व्यवसायमा कुनै व्यक्ति, समूहसँग नाफा–घाटाको हिसाबकिताब त हुन्छ, त्यो भन्दा धेरै आममानिससँग चासो र सरोकार राख्ने व्यवसाय पनि हो। निर्माण
रजश्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाईं, बाहुन, क्षत्री परिवारमा चर्को छ। पश्चिम नेपालको उत्तरी भागमा रजश्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा
नेपाललाई अहिले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। तर, विभिन्न जिल्लाका विकट बस्तीमा अझैसम्म शौचालयको सुविधा पुगेको छैन। अझै पनि विकट क्षेत्रका अधिकांशले कान्ला, खोल्सा, झाडी, जंगल र खोलालाई शौचालय
समाज या कुनै निश्चित समूहले गर्न नसक्ने काम स्थानीय सरकारले गर्छ। स्थानीय सरकारले गर्न नसक्ने काम प्रदेश सरकारले गर्छ। प्रदेश सरकारले पनि गर्न नसक्ने काम केन्द्र सरकारले गर्छ। सम्भवतः यस्तै
पछिल्लो समय नेपालमा विद्युतीय सवारीको चर्चा घरघरमा हुन थालेको छ। चर्चा मात्र होइन, माग बढेको छ। प्रयोगकर्ता पढेका छन्। आपूर्ति पनि बढेको छ। पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी, ऊर्जामन्त्री वर्षमान
नेपालका अझै पनि थुप्रै जिल्लाहरूमा बालविवाह एउटा समस्याका रूपमा रहिआएको पाइन्छ। न्युज अफ नेपालमा प्रकाशित ‘विराटनगरमा १३ देखि १४ वर्षसम्मका बालबालिका विवाह गर्ने बढी’ भन्ने समाचारले मलाई गम्भीर बनायो। यस्ता
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच खटपट शुरु भएका समाचारहरू आइरहेका छन्। पछिल्लो समय उनीहरूबीचको सम्बन्ध ठीक नभएको उनीहरूका अभिव्यक्तिहरूबाट पनि सजिलै बुझ्न सकिन्छ। प्रचण्डले आफूहरूबीचको सम्बन्ध