गत मंगलबार नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेको पहिलो पृष्ठको समाचार मलाई अत्यन्तै जायज लाग्यो। मध्य–पूर्वतिर प्रचार बढाउनुपर्ने व्यवसायीको सुझाव पनि निकै राम्रो छ। जसरी नेपालमा तामझामका साथ शुरू गरिएको नेपाल
यति बेला छिमेकी मुलुक चीनमा कोरोना भाइरसको कहर छ। विश्व नै यही विषयमा केन्द्रित बनेको छ। चीनमा तीव्ररूपमा फैलिँदै गरेको नोबेल कोरोना भाइरसबाट बच्न थुपै्र देशले आफ्ना नागरिकलाई देश फर्काइसकेको
नेपाल ज्योतिष परिषद्द्वारा आयोजित २२आंै वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्री रामचन्द्र गौतमजीले युरोपियन युनियनको इशारामा पञ्चाङ्ग निर्णायक समितिलाई धम्की आएको भन्ने अभिव्यक्ति दिनुभएको कुरा गत
यही माघ १५ गते प्रतिनिधिसभाका ४५ जना सांसदले गाँजा र भाङमा लगाइएको कानुनी प्रतिबन्ध हटाउन जरुरी सार्वजनिक प्रस्ताव दर्ता गराएपछि यसबारे बहस शुरू भएको छ। सत्ताधारी नेकपाका सांसद विरोध खतिवडा
दाइजो प्रथा एक विकृतिमात्र नभएर सामाजिक अपराध पनि हो। दाइजो प्रथाविरुद्ध लामो समयदेखि चर्चा–परिचर्चा भइरहेको र देशको कानुनले समेत प्रतिबन्ध लगाए पनि तराई–मधेसमा यो प्रथा अद्यापि कायमै छ। अशिक्षित परिवारमा
समय बलवान् छ। समयअनुसार हामी सबै चल्न सक्नुपर्छ। समयअनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरू छुट्ने तथा बिग्रने हुन सक्छन्। विज्ञानले जतिसुकै चमत्कार गरेको भए पनि समयलाई रोक्न भने सकिएको
विकास निर्माण हरेक देशमा हुन्छ र चाहिन्छ पनि। हाम्रो देशमा पनि विकास निर्माणका कामहरू भइरहेका छन् तर त्यति चाख लाख्दा छैनन्। भौगोलिक विकटताका कारण यस्ता विकास निर्माणका कामहरू पनि समयमै
पूर्व–पश्चिम राजमार्गका पुलहरूको अवस्था जीर्ण छ। अधिकांश पुलहरू लामो समयदेखि मर्मतको अभावमा जीर्ण बन्दै गएका हुन्। पछिल्लो समयमा भारत सरकारको सहयोगमा पनि केही पुलहरू बनेका छन्। सडक विभागले पुल मर्मतको
सरकारले हरेक दिन आर्थिक समृद्धिका नारा लगाइरहँदा नेपालका गाउँ खालि हुने क्रम बढिरहेको छ। गाउँ ज्येष्ठ नागरिकको घरजस्तो भइसकेको छ। दुःखका साथ भन्नुपर्छ– कतिपय गाउँ महिलाका भरमा चलेको छ। गाउँमा
बीस लाख पर्यटक ल्याउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० मनाइँदै छ। नेपाल पहिलेदेखि नै पर्यटकीय गन्तव्यका रूपमा चिनिदै आएको छ। त्यसकारण विगतमा पनि नेपाल भ्रमण वर्षका कार्यक्रम भएका थिए। तर,
पछिल्ला केही सातादेखि निरन्तर दुर्घटना भइरहेका छन्, जहाँ ठूलो संख्यामा मानिसको ज्यान गइरहेको छ। अस्ति मात्र बुटवलमा भयानक दुर्घटनाका कारण ३ जनाको ज्यान गयो। सुर्खेतमा पनि टिपरले एकजनाको जीवन खायो।
भ्रष्टाचार समाज र राष्ट्रको विकासको प्रमुख बाधक हो। यो एक रोग हो भनेर भन्दा पनि केही फरक नपर्ला। भ्रष्टाचारको अन्त्य र न्यूनीकरणका लागि फरक–फरक देशमा निकै कडा कानुनहरू पनि छन्।
नेपाल समाचारपत्रको आइतबार प्रकाशित शिवमायाको अन्तर्वार्ता पढेर मलाई पनि उनको बारेमा लेख्न मन लाग्यो। नेकपालाई नै टक्कर दिने यस्तो शक्तिशाली महिला देखेर मलाई पनि नेपाली हुनुमा गर्व लागेको छ। नीति–नियममा
शहरको धूलो, धुवाँ, हलचल र अव्यवस्थित जीवनका बीचबाट निकालेको समय निकै रमाइलो र फलदायी हुन्छ। घरपरिवार, आमाबुबा, बच्चाबच्ची, साथीभाइ सबै सँगै पृथक ठाउँहरूको अवलोकन गर्दा उत्तिकै मजा आउँछ। नेपाल पर्यटकीय
सामाजिक सुरक्षा कोषको व्यवस्थालाई सरकारले नयाँ युगको शुरूवात भनेकाले यस विषयले बढी नै चर्चा पाएको थियो। तर सो अनुसार निजी क्षेत्रका सबै औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरू समेट्न नसक्नुले यो अभियान
अहिले मुलुकमा दुई तिहाइको सरकार आएको छ। यसलाई ‘नहुने मामाभन्दा काना मामासरह ठीक’ नै मान्नुपर्दछ, कारण जतिसुकै आफ्नो हातमा डाडु–पन्यूँ भने पनि, गुटबन्दी भने पनि, आफ्नो मान्छेको राज भने पनि
मिथिला नगरपालिका–५, श्रीपुरका २४ वर्षीय लक्का जवान दिलीप महतोको ठेकेदार र तीनका मतियारले ज्यानै लिए। गिटी–बालुवाको अवैध उत्खननविरुद्ध आवाज उठाउँदा इन्जिनियर पढ्दै गरेका महतोको ज्यान लिँदासमेत सरकार ५ लाख राहत
पछिल्लो समय नेपालमा आत्महत्या बढेको छ। आत्महत्याका कारणबारे यथोचित अध्ययन, अनुसन्धान र खोज अझै हुन नसकेको देखिन्छ। यद्यपि, विभिन्न समयमा गरिएका अध्ययनका आधारमा आत्महत्याको कारणमा गरिबी, घरेलु हिंसा, सामाजिक सञ्जाल,
अमेरिका सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपाललाई उपलब्ध गराउन लागेको करिब ५० अर्ब रुपियाँ बराबरको आर्थिक सहयोगका सन्दर्भमा सञ्चारमाध्यमदेखि विभिन्न बहसहरूमा चर्चा जारी छ। इन्डो–प्यासिफिक स्ट्राटेजी (हिन्द–प्रशान्त रणनीति) को
वर्तमान अवस्थामा सामाजिक सुरक्षा कार्ययोजना उत्साहजनक बन्न सकेको छैन। सरकारले गर्ने निर्णय, कार्यान्वयन पक्षले दिने ध्यान र सहभागी हुने पक्षको तत्परतालगायतका विषयका कारण यस्तो हुन पुगेको बुझिएको छ। सरकारले निर्णय