अँध्यारो सडकको बेहाल अवस्था
चाबहिलको सडकमा दिउँसै सधैं रात परेको जस्तै हुन्छ। मेलम्चीको पानी उपत्यकामा भित्त्याउन करिब ३ महिनाअघि चाबहिल खण्डमा सडक खनिएपछि समस्या सिर्जना भएको छ। त्यहाँमात्र हैन गौशाला–चाबहिल–चुच्चेपाटी, चाबहिलचोक–गोपीकृष्णको सडकमा पनि सवारी