गतवर्ष चैतदेखि कोभिड–१९ को प्रभावले अस्तव्यस्त रहेका हरेक क्षेत्रहरू लगभग नौ–दश महिनापछि केही रुपमा सञ्चालन हुन लागेका छन् । यस अवधिमा विशेष गरी शिक्षा स्वास्थ्य र रोजगारका क्षेत्रहरू निकै प्रभावित
मानिसको जीवनमा कसैले सोचेको थिएन होला संसारमा कोभिड–१९ याने कि कोरोना भाइरसको रोगले गर्दा यति दुःख हुन्छ भनेर । हामीले सुनेअनुसार सय वर्षअघि पनि यस्तै रोगले संसारका कैयौं व्यक्ति पीडित
मानिसलाई सबैभन्दा बढी फुर्सद राति सुत्ने बेलामा हुन्छ । यो समयमा मानिसले जुन कुरालाई महत्व दिन्छ, उसले त्यही कुरा प्राप्त गर्छ । वैज्ञानिकका अनुसार मानिसले सबैभन्दा बढी सुत्ने समयमै नेट
अध्ययन गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । लोक सेवा तयारी गर्ने लेवलमा आइपुग्नुभएका सबैले एउटा शैक्षिक दक्षता हासिल गरेरै आउनुभएको हुन्छ । त्यसैले पढ्ने तरिका यो मात्रै हो, यसरी नै
कालो, लामो र बाक्लो कपाल साँच्चै अति सुन्दर देखिन्छ । साथै सुन्दर कपाल मानिस स्वस्थ हुनुको पर्यायवाची पनि मान्न सकिन्छ । हुन त कपाल झर्दैमा वा पातलो हुँदैमा मानिस अस्वस्थ
रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष नेपालको मध्य
नेपालमा पछिल्लो समयमा राजनीतिक अस्थिरता बढ्दै गएको छ । बिहान आँखा नखुल्दै अनेक परिवर्तन र राजनीतिक खिचातानीका समाचारले मनै विरक्त बनाउँछ । एक्काइसौँ शताब्दीको यो युगमा पनि यसरी दैनिक राजनीतिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुनुहुन्छ पुष्पलाल श्रेष्ठ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र कार्यदिशामार्फत पुष्पलालले नेपाली वाम आन्दोलनलाई नयाँ दिशा दिनुभएको थियो
चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किल्ला पर्खाल हो, जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि इसापूर्व पाँचौँ शताब्दीदेखि सोह्रौँ शताब्दीसम्म बनाइयो । कैयौं पर्खालहरूको सामूहिक रूपले
शिक्षाको विकासमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । संस्थागत विद्यालयहरूमा अभिभावकहरू विद्यार्थीको सिकाइप्रति निकै सजग अनि सक्रिय हुन्छन् । अविभावकहरु विद्यालयसँग हरपल सम्पर्कमा रहन्छन् । अनि सहज र अर्थपूर्ण सिकाइको
नेपाली राजनीतिमा पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि कोलाहल मच्चिएको छ । राजनीतिक पार्टी, कार्यकर्ता, मिडिया, सर्वसाधारण सबै तह र तप्कामा एक खालको बहस छेडिएको छ ।
ससाना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने पृथ्वीनारायण शाह आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस
हालको यस नाजुक परिस्थितिमा साँच्चै नेपालले कति धेरै संकटहरूको सामना गर्दै छ । मूलतः कोरोना महामारीले अस्तव्यस्त बनाएको हरेक क्षेत्रमा तङ्ग्रिन सक्ने अवस्था पनि छैन । यसका कारण कतिको रोजगार
माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा र मृत्यु ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चिनी क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल
काठमाडौंमा माइनस २ पुगिसक्यो, पहाडी हिमाली जिल्लामा के कुरा गर्नु, तराई मधेसमा मान्छे मरेको म¥यै छने । चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको बिजोग भएको छ । पूर्वी नेपालको तराई
माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिई–रोकिई टाउको दुख्छ र दुई
मंगबारको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा ‘मलाई पार्टीले कारबाही गर्न सक्दैन ः ओली’ शीर्षकको समाचारले प्रधानमन्त्री ओलीमा अत्यधिक दम्भ छ भन्ने पुष्टि गर्दछ । पछिल्लो केही दिनयता नेपाली राजनीतिमा खैलाबैला मच्चिएको
नेपालमा उच्च ओहदामा आसीन राजनीतिज्ञ हुन् वा कर्मचारी, खोतल्ने हो भने भ्रष्टाचार नगर्ने व्यक्तित्व पाउन कठिन पर्छ । तर तल्लो तहका व्यक्तिहरु एकाध समातिए पनि माथिल्लो तहका भ्रष्टाचारी प्रायः उम्किने
नेपाल विकास नहुनुको कारण भनेकै जनता हुन् या नेता, यसबारे अझै अन्यौलमा छु । नेपालमा साक्षरताको दर पनि वास्तवमा उच्च नै देखिन्छ । अनेक खालमा सम्पदा र कला संस्कृतिहरुको अथाह
प्रायः व्यक्ति चलाख र केही स्वार्थी हुन्छन् । यस्तो हुनु पनि पर्छ बाँच्नका लागि । तर मानिस यति स्वार्थी हुनुहुँदैन, जुन स्वार्थीपनाले गर्दा अरु व्यक्ति तथा मुलुकलाई हानि होस् ।