सामाजिक सञ्जालका प्रयोगकर्ताहरु अधिक हुँदै गएका छन् । सामाजिक सञ्जालको प्रयोग नगरे खाएको पनि पच्दैन भनेजस्तै भएको देखिन्छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय यसबाट पीडा भोग्नेहरूको संख्या पनि
प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा । पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेव गुफा अवलोकन गर्न पुग्ने
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका घरधनीले आफ्नो घरको फोहोरमैला उठाइदिएबापत महिनाको ३ सय ५० रुपियाँ तिर्नुपर्छ । यता व्यापार व्यवसाय गर्ने वा संघसंस्था खोल्नेहरुले फोहोर अनुसार महिनाको हजारदेखि ३ हजारसम्म तिर्नुपर्छ
गीत–सङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य
मकरध्वज गुरुङ ९१ वर्ष, उमेरले नौ दशक पार गरिसकेको भए पनि प्रत्येक दिन देश र दुनियाको खबरसँग अपडेट हुनुपर्ने बानी अहिले पनि उस्तै छ, जति बेला नौजवान मकरध्वज गाउँको मुखिया
नेपालगन्ज–१७ की निर्मला कुर्मीलाई सम्पत्तिका लागि अपहरण गरी बेपत्ता बनाएको भन्ने विषय अहिले चर्चामा आएको छ । २०६६ सालमा आफ्नै घरबाट बेपत्ता भएकी कुर्मीको नाममा रहेको जग्गा भूमाफियाले आफ्नो नाममा
नेपाल सरकारले यो वर्ष पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवको उपलक्ष्यमा सरकारले धेरै वर्षपछि बिदा दिने निर्णय गरेको हो । माओवादी सरकारमा आएपछि यो बिदा
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै हुन् वा नहुने हुन्, सबै विदेश नै जान चाहन्छन् । बच्चा होस् या बूढो, सबैको जिब्रोमा छ विदेश ।
दुई वर्षअघिसम्म बैंकहरुले यो वर्षमा यति नाफा कमाएको भनेर पत्रकार सम्मेलन गर्थे । शेयर होल्डरहरुलाई बोनस र कर्मचारीको तलब पनि नाफासँगै बढ्थ्यो । तर, अहिले बैंकले शेयर होल्डरलाई नाफा दिन
अहिले बाटोमा सञ्चालन भएको मिनीट्रक, ट्रक, टिपर, टाटा मोडललगायतका सवारीको ढाला काटेको पाइन्छ । यस्ता गाडीका धनीहरुले सरकारको मापदण्ड टेरेका छैनन् । यातायात कार्यालयमा यस्ता सवारी दर्ता गर्ने बेलामा ढालाको
नेपाल प्रकृतिको वरदान हो । यहाँ स्वदेशी–विदेशी पर्यटकहरुको भ्रमणका लागि अतुलनीय सुन्दर स्थानहरु प्रशस्त छन् । केही वर्षअघि पोखरा, चितवनतिर विदेशी पर्यटकहरुको आगमनमा कमी भए पनि आन्तरिक पर्यटकहरुबाटै व्यवसायीलाई राहत
काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेकुफ बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री हुन्छु’ भनेर भोट माग्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनेबित्तिकै वित्तीय संस्थाबाट पैसा निकाल्नेको संख्या बढेको छ । माओवादीले युद्धकालमा गरेको कर्तुत सम्झेर बैंकमा जनताको लाइन लागेको हो । माओवादी पहिल्यैदेखि पैसा
चीनमा कोरोना बढ्न लागेको समाचार आइरहेको छ । यसको असर फेरि नेपालमा भयावहरुपमा नपर्ला भन्न सकिन्नछ । त्यसका लागि अहिलेदेखि नै सतर्कता अपनाउन जरुरी छ । यहाँ जतासुकै विनामास्क भीड
काठमाडौं उपत्यकाभित्र पुरानो गाडी खरिदबिक्री गर्ने रिकन्डिसनहरु यतिखेर चकमन्न भएका छन् । दुई पाङ्ग्रे होस् या चार पाङ्ग्रे रिकन्डिसनको व्यापार व्यवसाय ठप्प बनेको छ । पछिल्लो समय यस्ता रिकन्डिसन धेरै
नपढेका, सीधासाधी, इमानदारी र गरिबीको चपेटामा परेका जनता जहिले पनि बिचौलियाबाट ठगिन्छन् । विदेश पठाउने नाममा होस् या अन्य कुनै काम गर्नैका लागि होस्, बिचौलियाहरुले सीधासाधी जनतालाई लुटेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र धमाधम स–साना बालबालिका लागि मन्टेश्वरीहरु खुलेका छन् । व्यस्तताका कारण आफ्ना सन्तान सम्हाल्न नसक्ने अभिभावकका लागि मन्टेश्वरीले सहज बनाइदिएको छ । तर, यी मन्टेश्वरीहरु विनादर्ता सञ्चालन
नेपाल सरकारले २०८८ सालभित्र पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन विस्थापन गर्ने भनेको छ । सरकारले कानुन बनाएर राजपत्रमा प्रकाशितसमेत गरिसकेको छ । अहिले बाटामा गुडिरहेका इन्धनबाट चल्ने सवारीसाधन सो अवधिभित्र
आजकाल ज्येष्ठ नागरिकले भोग्नुपरेका पीडाबारे समाचारमा बढी नै सुन्नु, पढ्नु, हेर्नुपरेको छ । उनीहरुका समस्याबारे सरकारले वृद्धभत्ता दिनुबाहेक सम्बोधन गर्न सकेको छैन । त्यही वृद्धभत्ता पनि आफू अशक्त भएकाले अरुले