नेपालमा भ्रष्टाचार कहिलेसम्म ?
नेपालमा गतवर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। आयात निर्यात, सार्वजनिक सेवा कर भुक्तानी, ठेक्कापट्टालगायतका क्षेत्रमा नेपालमा भ्रष्टाचारले बढी प्रश्रय पाइरहेको छ। नेपालले गतवर्षको जस्तै