नेपाल समाचारपत्र, भद्रपुर। जिल्लाको प्रहरी झापाले झापाका विभिन्न नाकाबाट एकैदिनमा तस्करी हुन लागेको साढे २२ लाख रुपियाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सुरुङ्गा, हल्दीबारी र गरामनी क्षेत्रबाट प्रहरीले सामानसहित
नेपाल समाचारपत्र, दार्चुला। भारतमा जारी त्रीस्तरीय चुनावलाई दृष्टिगत गरी भारतसँग सीमाना जोडिएका सुदूर पश्चिमाञ्चलको उत्तरी जिल्ला दार्चुलाका नाका आजबाट तीन दिनसम्मको लागि बन्द गरिने भएको छ। भारतको त्रीस्तरीय पञ्चायत सामान्य निर्वाचन–२०१९
नेपाल समाचारपत्र, बैतडी।बडादशैं सकिएसँगै सुदूरपश्चिम पहाडबाट तराई झर्नेको संख्या बढ्दै गएको छ। आजभोलि तराई जाने सवारी साधनमा यात्रुको भीड बढेको प्रहरीले जनाएको छ। दशैंका लागि पुख्र्यौली थलो पहाडी जिल्लामा पुगेकाहरू
काठमाडौं, (नेस)। अन्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तराष्ट्रियकरणका साथै अनेसासको वृहत्तर विकासमा विशिष्ट योगदान पुर्याएको भन्दै राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्राध्यापक
नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले आज सोमबार देशभरका अदालत बन्द हुने जनाएको छ। सर्वाेच्च अदालतसहित जिल्ला, उच्च र अन्य अदालत तथा न्यायाधीकरणसमेत बन्द रहनेछन्। यही असोज १० गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद
नेपाल समाचारपत्र, काठमाडांै।नेपाल र चीन सरकार परम्परागत उपचार पद्धतिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच २० बुँदे सहमतिमा
नेपाल समाचारपत्र, काठमाडौं।अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझी त्रिभुवन विश्वविद्यालयको ६६औं वाणिज्य दिवसको अवसरमा मास्टर्स डिग्री इन बिजनेस स्टडिज (एमबीएस)मा सर्वोच्च अंक प्राप्त गरी डाक्टर गोविन्दराम अग्रवाल पदकबाट विभूषित भएका छन्।
नेपाल समाचारपत्र, काठमाडांै। चोभारमा रहेको आदिनाथ मन्दिरमा आइतबारदेखि एक महिने मेला शुरू भएको छ। आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलाका अवसरमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख र
काठमाडौं, (नेस)। गोकर्णेश्वर नगरपालिका–९ आरुबारी सिमलटार बस्ने रमेश तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका– १२ घर भएका राजकुमार गुरुङसमेत २१ जनालाई नगद १८ लाख ९२ हजार रुपियाँ र ९
नेपाल समाचारपत्र, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई प्रभाव पार्ने उदेश्यले फ्रि तिब्बतको अभियानमा लागेका व्यक्तिमध्ये केही विरुद्ध प्रहरीले कारबाही अगाडि बढाएको छ। पक्राउ परेका ६० मध्ये केहीलाई कारबाही गर्ने तयारी
काठमाडौ, (नेस)। मानव अधिकार तथा शान्ति समाजले स्व.कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान र स्वर्गीय राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान गरी दुईवटा पुरस्कार स्थापना गरेको छ। श्रष्टा सम्मान पुरस्कारअन्तर्गत प्रत्यक वर्ष साहित्यका
नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि चीनको समग्र आर्थिक विकासको अनुभव धेरै उपयोगी हुन्छ। वास्तवमा चीनबाट सिक्नुभनेको नक्कल गर्नु मात्र होइन, चीनको अनुभवबाट हाम्रो देशको माटोमा सुहाउँदो नीति लागू गर्ने हो। हुन
बालकृष्ण मैनाली नेपालीको महान् चाड दशंैले बिदा लिइसकेको छ भने अर्को महत्वपूर्ण चाड तिहारको आगमन हुँदै छ। दशैं सकिएलगत्तै छिमेकी देश चीनका महामहिम राष्ट्रपति सी जिन पिङले नेपालको भ्रमण सम्पन्न
नेपालको मैत्रीपूर्ण निमन्त्रणमा दुईदिने राजकीय भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको क्रममा सम्पन्न २० बुँदे सम्झौताले सबैमा तरंग सिर्जना गरेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल
हरेक वर्ष जन्मदिनको अवसर पारेर गीत एल्बम सार्वजनिक गर्दै आएका गायक सीताराम पोखरेलले यस वर्ष पनि यही अवसर पारेर सातौं एल्बम अल्कोहोलिक लभ सार्वजनिक गरेका छन्। गायक पोखरेलले गत असोज
पर्वत जिल्लाका कलाकारको साझा संगठन पर्वत कलाकार समाज नेपालले राजधानीमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पर्वतका कलाकारहरू विमलराज क्षत्री, कुलेन्द्र विश्वकर्मा, कस्तुप पन्त, अमृत क्षत्री, कृष्ण
लाग्छ नेपाली फिल्मका दर्शक छ माया छपक्कैको प्रतीक्षामा व्यग्र्र थिए। जसै दशैं समापनको घडी नजिकियो र सिने बजारमा छ माया छपक्कै लाग्यो, दर्शक यो फिल्म हेर्न नेपालभरका हलमा ओइरिए। गत
वासुदेव शर्मा निःसन्तानलाई सन्तान दिने मालिकाको महिमा जाजरकोट भेरी नगरपालिका–६, मछाइनाको मालिका मन्दिर धार्मिक र प्राकृतिक हिसावले निकै महत्वपूर्ण रहेको छ। यो मन्दिर गोरखा मनकामनाकी दिदी मालिका देवीको पूजा–अर्चना हुने
कोण्डन्य बुद्धविहार भृकुटीमण्डप अनित्य, दुःख र अनात्म (जसलाई त्रिलक्षण पनि भन्दछ) लाई बौद्ध–दर्शनका रूपमा अंगिकार गरिन्छ। अनित्य, दुःख र अनात्मवादभित्र मानिसले चार आर्यसत्य–क्षणिकवाद, प्रतित्य समुत्पाद, अभौतिकवाद, अनिश्वरवाद, निर्वाण आदि विषयलाई
राजबिन थापा, टोकियो।जापानमा शनिबार शक्तिशाली भनिएको हगिबिस ताइफुको कारण हालसम्म ३० जनाको मृत्यु भएको छ। ताइफु र बाढीमा परी १६ जना बेपत्ता र १ सय ७० जनाभन्दा बढी घाइते भएका