गलेश्वर। म्याग्दीका निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । आज चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महीनामा विश्वका
दुर्गाप्रसाद शर्मा,पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन एसियाकै लामो झोलुङ्गे पुल दाबी गरिएको पर्वतको पाङ्ग र बागलुङ्गबजार जोड्ने झोलुङ्गेपुल र पर्वत जिल्ला अस्पताल भवनको स्थलगत निरीक्षण गर्नुभएको छ ।
पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाईको दम्भमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार निरंकुश बन्दै गएको बताउनु भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य
मुस्ताङ । सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर चराङमा विमानस्थल
गलकोट । रााष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बागलुङ–पर्वत जोड्ने मुलुककै लामो झोलुङ्गे पुलको आज निरीक्षण गर्नुभएको छ । निर्माणाधीन नेपालकै लामो पुलको अवस्था बुझ्नका लागि आज बागलुङ आउनुभएका अध्यक्ष तिमिल्सिनाले पुलको
दमौली । तनहुँको व्यास नगरपालिका–१ रतौलीटारस्थित सुधार केन्द्रमा बस्दै आएका एक युवक आज मृतावस्थामा फेला परेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार केन्द्रमा बस्दै
दाङ। लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ । जिल्ला
जनकपुरधाम । मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि
जाजरकोट । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित डोल्पाको काईके गाउँपालिका वडा नं ६ र ७ बीचमा रहेको वन खाडास्थित व्यास ऋषि तीर्थस्थलमा संरचना निर्माण गरिएको छ । सो स्थानमा
चितवन । चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको
भरतपुर। पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो
पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समष्टिगत बिकास आजको आवश्यकता भएको बताउँदै अब विकास र समृद्धिमार्फत आर्थिक बिकासको दिशामा लाग्नुपर्ने बताउनुभएको छ ।
विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका – ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज
गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच ‘वान
भारत। भारतकी सबभन्दा धेरै उमेरकी योग शिक्षिका भी नानाम्मलको दक्षिणी राज्य तमिल नाडुस्थित कोइम्बतोर नगरमा आफ्नै घरमा निधन भएको छ।उनी ९९ वर्षकी थिइन्। केही महिना अघिसम्म पनि उनले दैनिक सयौँ
पर्वत।कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाउनुभएका उहाँको धानका बालामा कालो
दमौली । विदेशी संस्थाको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा महिलाद्वारा सञ्चालित सहकारी भवन निर्माण गरिएको छ । योङ लिभिङ फाउण्डेशनको सहयोगमा उक्त नगरपालिका–६ खैरेनीटारस्थित खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी भवन निर्माण
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पु¥याइएको हो । साविक ताकम गाविसको वडा नं
बैतडी।२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका