काठमाडौं । दाजुभाइ दिदीबहिनी नहुनेहरूले आज बिहानैदेखि काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउन सुरु गरेका छन्। बिहान ५ बजेदेखि रानीपोखरीमा टीका लगाउने कार्यक्रम सुरु भएको हो। बालगोपालेश्वर मन्दिरमा आएको धेरै
राँझा। नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ । गएराति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर
दमौली । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् । घरकै आँगनमा खेलिरहेका बेला
कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले छिमेकी २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ । काठमाडौँमा रहेका कर्णालीवासीको उपस्थितिमा दुई दिनदेखि देउसीभैली कार्यक्रममार्फत भेटघाट तथा खास कर्णालीको संस्कृति उजागर गर्ने
न्युज अफ नेपाल,काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज अन्तिम दिन भाइटिका मनाइदैछ । आज बिहान ११ः५५ को शुभ साइतमा भाइटिकाको शुभ साइत रहेकोले राष्ट्रपति, प्रधानमन्त्री तथा ठूला
काठमाण्डौ । नेवार समुदायमा आज म्हः (आत्म)पूजा पर्व मनाइँदैछ ।कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार
बुटवल। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सूत्रमा बाँधेर समाजलाई गतिशील बनाउनु नेपालीहरुका हरेक चाडपर्वका विशेषता रहेको बताउनुभएको छ । तिहारका अवसरमा उहाँले
बैतडी। बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर ९एसपिएल० क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ । थारू समुदाय थातथलो दाङबाट बुर्हान अर्थात् तराई बसाइँसराइ गर्नुपर्नाको कारण
गलकोट। नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम बागलुङमा पनि प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको सो कार्यक्रममा हालसम्म ५२ हजार २०८ जना स्वास्थ्य बीमामा
कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार
काठमाडौँ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व
बग्दाद । इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी
सम्बालपुर ।उडिसाको एक सम्बालपुर नगरमा सोमबार बिहान लागेको आगलागीका कारण ७० भन्दा बढी तरकारी पसलमा पूर्णतया क्षति भएको सम्बालपुरको गोलबजारस्थित उक्त तरकारी बजारमा दिपावलीका अवसरमा बालिएको बत्ती पल्टिएर मध्यरात ९२ः३०
ब्रसेल्स । यूरोपेली संघ (इयू) का २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन ९ब्रेक्जिट० को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताउनुभएको छ ।
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । जङ्गलमा
बेइजिङ । चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम
तेहरान । मध्यपूर्वमा अमेरिकाको सैन्य उपस्थितिको औचित्य अब सकिएको इरानले दावी गरेको छ । “स्लामिक स्टेट ९आइएस० का नेता अबु बाकर अल–बग्दादीको मृत्युपछि अमेरिका मध्यपूर्वमा रहनुपर्ने औचित्य सकिएको छ,” इरान
लहान। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने बताउनुभएको छ । सिरहा नगरपालिका–१९ सन्हैठामा आज स्वास्थ्यचौकीको उद्घाटन तथा विश्वनाथ यादवको आठौं स्मृतिसभामा मन्त्री यादवले संविधान संशोधन