काठमाडौं। ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-६ बौद्द
काठमाडौँ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको । कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर
हेटौंडा । हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताएकी छन् । हेटौंडामा आठौं प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी समापनलाई सम्बोधन गर्दै
नवलपरासी । जिल्लाकाे गैडाकाेट क्षेत्रबाट प्रहरीले ठूलाे परिमाणमा लागु ओैषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा नवलपरासी पश्चिम बडहरा दुबाैलियाका २६ वर्षीय सन्ताेष कुमार गुप्ता र सरावल ६ का
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित
काठमाडौँ। जिल्ला अदालत चितवनले शालीन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेको तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत शालिन गत
काठमाडौँ। सरकारमा सहभागी पाँच राजनीतिक दलहरुले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दृढताका साथ ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन् । सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न
काठमाडौँ। ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक ‘क्रियशन ड्राइभिङ स्कुल’ मनोहरा फाँट लोकन्थली—जडीबुटीमा सवारी साधन चलाउन सिक्दै गरेका प्रशिक्षार्थीहरुलाई सवारी नियमबारे प्रशिक्षण दिन पुगे । ‘क्रियशन ड्राइभिङ स्कुल’ले आफ्नो
काठमाडौँ। नेपालमा मिर्गौला प्रत्यारोपण सीमित हुँदा निकै कष्ठमा परेका नेपालीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १ हजार २ सय १६ जनाको मिर्गौला प्रत्यारोपण र २२
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गरेको ‘भन्सार विधेयक–२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकी छन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको सहकार्य गर्ने शिक्षा मन्त्रीको योजना अनुरूप सम्पन्न
हेटौँडा । पाखामा लागेको डढेलोका कारण घर गुमाएका परिवारलाई भेट्न हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा गाउँमै पुगेकी छन् । उपमहानगर क्षेत्रमा रहे पनि भौगोलिक हिसाबले निकै बिकट रहेको हेटौँडा–१८, सुकौरामा
काठमाडौ । प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन बनाउन नपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा
काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन् । सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने
सर्लाही। सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट सादा पोशाकमा
नैरोबी। केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा