काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिए । ‘सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको
काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत सोमबारको खेलसँगै वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा
ललितपुर । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा लिटिल एन्र्जल्स, ब्राईट होराईजन र रेडियन्ट पब्लिक विजयी भएका छन् । यस्तै आशिष थापामगरको उत्कृष्ट स्कोरका साथ मेगस स्कुलले आयोजक
अमेरिकामा आगामी हुने ९६औं संस्करणको अस्कर अवार्डको लागि नेपालबाट फिल्म हल्कारा पठाइने भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सोमबार विक्रम सापकोटाद्वारा निर्देशित हल्कारालाई सिफारिस गर्ने निर्णय गरेको हो।
बुटवलका ३१ वर्षीय सुशील खरेल १२ वर्ष भयो छायांकन क्षेत्रमा आएको। यस अवधिमै उनले लोभलाग्दो लोकप्रियता कमाइसकेका छन्। मोडलिङ, विज्ञापन र वैवाहिक समारोहको फोटोग्राफी होस् या म्युजिक भिडियो, विज्ञापन र
स्याङ्जा, (नेस)। परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तीज गित प्रतियोगिता आयोजना गरिएको छ। ९ वटा वडा रहेको नगरमा हरेक दिन वडा तहमा प्रतियोगिता सम्पन्न गरिएको हो।
राजधानीमा हालै सम्पन्न दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन्। प्रतिनिधि सभाकी उपभामुख इन्दिरा राना मगरको
शक्तिशाली राष्ट्रहरुको समूह जी–२० को १८ औं शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा हालै सम्पन्न भएको छ । ‘जी–२० लिडर्स’ समिटमा सदस्य राष्ट्रहरुका सरकार प्रमुख अथवा राष्ट्र प्रमुख सहभागी हुने गर्दछन्
सरकारकै गैरजिम्मेवारीका कारण देशभरका शिक्षकहरु भोलि असोज ३ गतेदेखि आन्दोलनमा उत्रने भएका छन् । शिक्षकलाई स्थानीय तहको नियन्त्रणमा राखेर मुठीको माखो बनाउन खोज्ने सरकारको नीतिविरुद्ध शिक्षकहरु आन्दोलनमा उत्रन लागेका हुन्
नेपालमा रेमिट्यान्स बढेकोमा उत्साहप्रद हुने कि हरेक दिन हजारौं नेपाली विदेशिएकोमा दुखित हुने ? यो प्रश्न अहिले नेपाली अर्थ सामाजिक कोणका हिसाबले सबैभन्दा महत्व राख्ने प्रश्न हो । चालू आर्थिक
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि
काठमाडौं । सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ । मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस
–महासंघद्वारा आजको शिक्षा दिवसको सबै कार्यक्रम बहिष्कार –बन्द गर्ने कि नगर्ने निर्णय गर्न आज प्याब्सनको बैठक –निजी विद्यालय सञ्चालन गर्न नदिने इस्टुको भनाइ –७० लाख विद्यार्थी, ३० हजार विद्यालय प्रभावित
काठमाडौं । भ्रष्टाचारविरुद्धको मुद्दामा सफाइ दिइएको विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्ने क्रम बढेको छ । भ्रष्टाचारको अभियोगमा प्रतिवादी बनाइएकाहरूलाई विशेष अदालत काठमाडौंले धमाधम सफाई दिएको,
काभ्रे । पत्रकारितामा क्रियाशील भएको दुई दशक नाघेको छ । नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा आबद्ध भएको एक दशक नाघेको छ । कामना प्रकाशन समूहका सहप्रकाशनहरु न्युज अफ नेपाल, कामना, साधनालगायतका
काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफी मिनाहाको आधार र उनीहरुको विवरण राष्ट्रपतिले माग गरे पनि गृह मन्त्रालयले त्यसको जवाफ पठाउन
झापा । नेपाल टेलिकम सुरुङ्गाका प्रमुख दिलीप सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन् । कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका
काठमाडौं । बिपी साहित्य महोत्सव भाद्र २४ र २५ गते दुई दिन सम्पन्न भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो ।
काठमाडौं । तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको
काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उक्त मुद्दाको सुनुवाइ आज (सोामबार) हुने भनिए पनि स्थगित भएको हो । जिल्ला अदालत काठमाडौंका