कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले असन्तुष्ट देखिएकाहरुले पाँद दलीय चुनावी तालमेलको मर्म बुझ्ने बताएका छन् ।
काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा
जाजरकोट । जाजरकोटमा सामाजिक विकृति विसङ्गति न्यूनीकरणका लागी सचेतना मूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।सामाजिक विकास कार्यालयको सहयोगमा विद्यार्थीहरूको सहभागीतामा विकृति विसंगति विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको हो । विकृति विसङ्गति,
पर्वतको सदरमुकाम कुस्मा बजारको एक घरमा बिहीबार आगलागी भएको छ । कुस्मा नगरपालिका वडा नं ५ की लक्ष्मी श्रेष्ठको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले नेपालगन्ज शाखा विस्तार गरेर बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका सडक आश्रित मानवहरूको उद्धार शुरु गरेको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आज काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कार्यालयको उद्घाटन गर्नुभएको हो
काठमाडौं । केही समयअघि नेकपा एमाले प्रवेश गर्दा आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा पनि आफ्नो नाम ‘सूर्य कुमारी’ राखेकी छन्। उनले आफ्नो फेसबुकको
ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ।
स्थानीय तहको निर्वाचनका लागि आवेदन माग गरिएका म्यादी प्रहरीको तालिम बुधबारबाट सकिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले आवेदन दिएका ३ हजार १ सय ७३ जना मध्ये १ हजार १
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गरेका छन् । कमजोर नभएका कारण कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उनको भनाइ छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले पनौती नगरपालिका प्रमुखको उम्मेदवारको लागि नगर सभापति रामशरण भण्डारी र उपप्रमुखमा अञ्जु रञ्जितको नाम सिफारिस गरेको छ ।
सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित रहेको बझाङ जिल्लाको प्रवेशद्वारमा बित्थडचिर गाउँपालिका रहेको छ । साबिकका स्याँडी, देउलेख र सुनकुडा गाविस मिलाएर बनाएको बित्थडचिर अहिले जिल्लाकै सुगम गाउँपालिका भनेर पनि चिनिन्छ
काठमाडौं । राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका
सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।
राष्ट्रिय बीमा बोर्डले नागरिकहरूको बीमा गराएको रकम भुक्तानी समयमै नगरेका कारण धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ ।
काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डोको नवजात छोराको मृत्यु भएको छ । रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई यो दुखद जानकारी गराएका हुन्। ‘आमाबाबुले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको रोनाल्डोले
जय गीत जय संगीतको नारासहित बार्हौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ हालै राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा रुपमा सम्पन्न भएको छ। गीत संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न
भारतससँगै नेपालमा पनि रुचाइएका इन्डियन आइडल २०२१ विजेता गायक पवनदीप राजनको कन्सर्ट राजधानीमा हुने भएको छ। ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्।
महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म महिनावारी सम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना जर्मनीमा आगामी जुलाईमा हुने १८औं अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ। जर्मन